• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
-->
   शुक्रबार, कार्तिक १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी

पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

साताको चर्चित

  • १. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • २. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • ३. सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी

महिनामा चर्चित

  • ६. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • ७. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ८. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • ९. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • १०. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

कथा – प्रिय मान्छे मीठो सम्झाना (भाग :- १)

सबु श्रि नेपाल
शुक्रबार, भदौ १२, २०७७ प्रकाशित
Advertisement
Advertisement

तिम्रो र मेरो प्रेम यात्रा पनि बढो अजिबको छ ! लामो समय देखि सामाजिक सञ्जालमा भेटेका हामी बिच एति गहिरो प्रेम बस्छ सोचेकि थिन ! नभेटी न देखि लाएको माया , तिम्रो र मेरो यो प्रेमयात्रामा तिमिले बहार बिछ्याइदियौ , मायानै मायाको पुस्पबृष्टी गराइ दियौं , तिर्खाएको आत्माको प्यास मेटाइ दियौं ! मायाको प्यास बढो अजिबको हुदो रहेछ भन्ने आभास दिलाइदियौं । लामो समयको प्रेम र प्रयास भछी बिबाहको लगन जुरे जस्तो हाम्रो भेट्ने साइत जुरेको दिन अझै ताजा छ मेरो मानसपटलमा !
जति पियो उति तिर्खा बढाउने मायाको प्यास , तेसैले होला हाम्रो पहिलो भेट बढो romantic बन्यो , भनौन समयले नि साथ दियो ! Bike पछाडि बस्दा तिमिलाइ समाउन नि डराएकी म थाहै न पाई तिम्रो अंगालोमा कसरी बाधिए , ? सुनसान र कालोपत्रे रोड , चारैतिर हरियाली डाडाँकाडा , चराको चिरबिर र त्यो सानो घर अनि त्यो बर्षात साथै तिम्रो त्यो न्यानो स्पर्श ,हामी महसुस गर्दै थिएम एकाअर्कालाई , पानीको टिपटिप आवाज , चराको त्यो चिरबिर बिच पनि हामी एकार्काको heart beat महसुस गर्दै थियौ !
प्रिय् तिम्रो साथले ,प्रेमले , अनि तिम्रो त्यो अदाले मेरो मनमा कहिलै ननिभ्ने आगो बालिदिएको छ । तिमी म भित्र कसैले निकाल्न नसक्ने गरि प्रवेश गरि सकेका छौ ! दिनको उज्यालो होस् या रातको अँध्यारो मैले तिमिलाइनै पाउछु ! अझ रातको शुन्यतामा एस्तो लाग्छ तिमी आउने छौ , मेरो छेउमा बस्ने छौ र मलाइ अङ्गाली त्यो जुनको शिरफुल लगाइदिने छौ अनि ती तारारुपि रत्नले जडेका पछेउरिमा मलाइ बेर्ने छौ ! मलाइ म्वाइ खाने छौ सारा प्यास मेटाउने छौ ! यो शिरशिर चिसो बतासले मलाइ छुदा तिमीले अङ्गाल्ने छौ र न्यानोपन
दिनेछौ ।
अबको भेटमा मायाको मदिरापान गरि तिमिसामु मातिन चाहन्छु , मेरा सारा प्रेम तिमिसामु पोख्न चाहन्छु तिमी सामु आफुलाइ खाली गर्न चाहन्छु ! मदिराको नसा त केही बेरमा उत्रिन्छ तर तिम्रो प्रेमको मात म सधैभरी पिहिरहन चाहन्छु , मातिरहन चाहन्छु ! पानीमा माछा डुबेर पनि तैरेको जस्तो म तिम्रो प्रेमामा सधै डुबेर पनि तैरन चाहन्छु ! आशा छ प्रिय् हाम्रो भेटको साइत छिटै जुर्नेछ । ❤️
#Sabu_Shree_Nepal
#Hetauda

शुक्रबार, भदौ १२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
नेता कस्तो हुनुपर्छ?
“जन्मस्थानले होइन, कर्मले मान्छे चिनिन्छ”
यो पनि हेर्नुहोस
आधुनिकताको चपेटोमा पर्दै गएको साउनेटपरी परम्परा
लमजुङकी कलाकार सुमित्रा देवकोटा अब ‘जदौ’ मार्फत् ठूलो पर्दामा
हरियाली गाउँको जैविक प्रमाणीकरण यात्रा
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी

  • २. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • ३. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • ४. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ५. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • ४. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ५. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

तिम्रो र मेरो प्रेम यात्रा पनि बढो अजिबको छ ! लामो समय देखि सामाजिक सञ्जालमा भेटेका हामी बिच एति गहिरो प्रेम बस्छ सोचेकि थिन ! नभेटी न देखि लाएको माया , तिम्रो र मेरो यो प्रेमयात्रामा तिमिले बहार बिछ्याइदियौ , मायानै मायाको पुस्पबृष्टी गराइ दियौं , तिर्खाएको आत्माको प्यास मेटाइ दियौं ! मायाको प्यास बढो अजिबको हुदो रहेछ भन्ने आभास दिलाइदियौं । लामो समयको प्रेम र प्रयास भछी बिबाहको लगन जुरे जस्तो हाम्रो भेट्ने साइत जुरेको दिन अझै ताजा छ मेरो मानसपटलमा !
जति पियो उति तिर्खा बढाउने मायाको प्यास , तेसैले होला हाम्रो पहिलो भेट बढो romantic बन्यो , भनौन समयले नि साथ दियो ! Bike पछाडि बस्दा तिमिलाइ समाउन नि डराएकी म थाहै न पाई तिम्रो अंगालोमा कसरी बाधिए , ? सुनसान र कालोपत्रे रोड , चारैतिर हरियाली डाडाँकाडा , चराको चिरबिर र त्यो सानो घर अनि त्यो बर्षात साथै तिम्रो त्यो न्यानो स्पर्श ,हामी महसुस गर्दै थिएम एकाअर्कालाई , पानीको टिपटिप आवाज , चराको त्यो चिरबिर बिच पनि हामी एकार्काको heart beat महसुस गर्दै थियौ !
प्रिय् तिम्रो साथले ,प्रेमले , अनि तिम्रो त्यो अदाले मेरो मनमा कहिलै ननिभ्ने आगो बालिदिएको छ । तिमी म भित्र कसैले निकाल्न नसक्ने गरि प्रवेश गरि सकेका छौ ! दिनको उज्यालो होस् या रातको अँध्यारो मैले तिमिलाइनै पाउछु ! अझ रातको शुन्यतामा एस्तो लाग्छ तिमी आउने छौ , मेरो छेउमा बस्ने छौ र मलाइ अङ्गाली त्यो जुनको शिरफुल लगाइदिने छौ अनि ती तारारुपि रत्नले जडेका पछेउरिमा मलाइ बेर्ने छौ ! मलाइ म्वाइ खाने छौ सारा प्यास मेटाउने छौ ! यो शिरशिर चिसो बतासले मलाइ छुदा तिमीले अङ्गाल्ने छौ र न्यानोपन
दिनेछौ ।
अबको भेटमा मायाको मदिरापान गरि तिमिसामु मातिन चाहन्छु , मेरा सारा प्रेम तिमिसामु पोख्न चाहन्छु तिमी सामु आफुलाइ खाली गर्न चाहन्छु ! मदिराको नसा त केही बेरमा उत्रिन्छ तर तिम्रो प्रेमको मात म सधैभरी पिहिरहन चाहन्छु , मातिरहन चाहन्छु ! पानीमा माछा डुबेर पनि तैरेको जस्तो म तिम्रो प्रेमामा सधै डुबेर पनि तैरन चाहन्छु ! आशा छ प्रिय् हाम्रो भेटको साइत छिटै जुर्नेछ । ❤️
#Sabu_Shree_Nepal
#Hetauda

शुक्रबार, भदौ १२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सरकारी जागिर त्यागेर २५ वर्षदेखि निष्ठाको राजनीति: रास्वपा ‘क्यान्डिडेट क्लब’मा प्रेमबहादुर गुरुङको दमदार दाबी
पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
यो पनि हेर्नुहोस
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.