• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

संवाददाता
शुक्रबार, असोज २३, २०८३ प्रकाशित
Advertisement
Advertisement

गोरखा, पालुङटार । आगामी चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री-वितरण र उपभोक्ता ठगीजस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले ठाँटीपोखरी बजारमा संयुक्त बजार अनुगमन गरिएको छ। 

गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय एवं सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय, गोरखाका निमित्त प्रमुख दशरथ शर्माको नेतृत्वमा एकीकृत सेवा कार्यालय र पालुङटार नगरपालिकाको संयुक्त टोलीले उक्त अनुगमन गरेको हो।

अनुगमनका क्रममा बजारमा बिक्री-वितरण भइरहेका दैनिक उपभोग्य सामग्रीको गुणस्तर, मूल्यसूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौलको प्रमाण, PAN/VAT दर्ता, बिक्री बिल र खरिद बिलको अवस्था निरीक्षण गरिएको छ। त्यसैगरी मासु तथा मिठाईको गुणस्तर, खाद्य अनुज्ञा पत्र, र ग्याँसको तौल तथा मूल्यलगायत १५ विभिन्न मापदण्ड र सूचकहरूमा केन्द्रित भई अनुगमन गरिएको जानकारी दिइएको छ।  

अनुगमनका क्रममा स्वीकृत फारममा उल्लेख गरिएअनुसार, “एक पटक दिइएका निर्देशनहरू पुनः अनुगमन गर्दा पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।” व्यवसायीहरूलाई प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्न, वास्तविक मूल्यअनुसार कारोबार गर्न, म्याद नाघेका सामग्री बिक्री नगर्न र उपभोक्ताको स्वास्थ्य एवं अधिकारप्रति जिम्मेवार बन्न निर्देशन दिइएको छ।  

बजारलाई स्वच्छ, व्यवस्थित र उपभोक्तामैत्री बनाउँदै आम नागरिकलाई उचित मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने वातावरण मिलाउनु अनुगमनको मुख्य उद्देश्य रहेको एकीकृत सेवा कार्यालय र पालुङटार नगरपालिकाले जनाएका छन्।

साथै, पालुङटार नगरपालिकाले आम उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा मूल्यसूची हेर्न, उत्पादन तथा उपभोग्य मिति जाँच गर्न र बिक्री बिल लिन आग्रह गरेको छ। बजारमा कुनै पनि प्रकारको कालोबजारी, अनुचित मूल्य असुली वा गुणस्तरहीन वस्तु बिक्री भएको पाइएमा तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउनसमेत आह्वान गरिएको छ।

शुक्रबार, असोज २३, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा, पालुङटार । आगामी चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री-वितरण र उपभोक्ता ठगीजस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले ठाँटीपोखरी बजारमा संयुक्त बजार अनुगमन गरिएको छ। 

गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय एवं सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय, गोरखाका निमित्त प्रमुख दशरथ शर्माको नेतृत्वमा एकीकृत सेवा कार्यालय र पालुङटार नगरपालिकाको संयुक्त टोलीले उक्त अनुगमन गरेको हो।

अनुगमनका क्रममा बजारमा बिक्री-वितरण भइरहेका दैनिक उपभोग्य सामग्रीको गुणस्तर, मूल्यसूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौलको प्रमाण, PAN/VAT दर्ता, बिक्री बिल र खरिद बिलको अवस्था निरीक्षण गरिएको छ। त्यसैगरी मासु तथा मिठाईको गुणस्तर, खाद्य अनुज्ञा पत्र, र ग्याँसको तौल तथा मूल्यलगायत १५ विभिन्न मापदण्ड र सूचकहरूमा केन्द्रित भई अनुगमन गरिएको जानकारी दिइएको छ।  

अनुगमनका क्रममा स्वीकृत फारममा उल्लेख गरिएअनुसार, “एक पटक दिइएका निर्देशनहरू पुनः अनुगमन गर्दा पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।” व्यवसायीहरूलाई प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्न, वास्तविक मूल्यअनुसार कारोबार गर्न, म्याद नाघेका सामग्री बिक्री नगर्न र उपभोक्ताको स्वास्थ्य एवं अधिकारप्रति जिम्मेवार बन्न निर्देशन दिइएको छ।  

बजारलाई स्वच्छ, व्यवस्थित र उपभोक्तामैत्री बनाउँदै आम नागरिकलाई उचित मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने वातावरण मिलाउनु अनुगमनको मुख्य उद्देश्य रहेको एकीकृत सेवा कार्यालय र पालुङटार नगरपालिकाले जनाएका छन्।

साथै, पालुङटार नगरपालिकाले आम उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा मूल्यसूची हेर्न, उत्पादन तथा उपभोग्य मिति जाँच गर्न र बिक्री बिल लिन आग्रह गरेको छ। बजारमा कुनै पनि प्रकारको कालोबजारी, अनुचित मूल्य असुली वा गुणस्तरहीन वस्तु बिक्री भएको पाइएमा तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउनसमेत आह्वान गरिएको छ।

शुक्रबार, असोज २३, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.