• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

जाडोमा पहिलो पाइला नेपाल स्याङ्जा शाखाको न्यानो माया

संवाददाता
आइतबार, पुष १२, २०७७ प्रकाशित
Advertisement
Advertisement

जाडो बढ्दो क्रममा छ । बढ्दो जाडो सङ्गै सामाजिक क्षेत्रमा क्रियशिल युवा सामाजिक सस्था पहिलो पाइला नेपालले स्याङ्जा पुतलीबजार १४ मा जाडोका सारथि न्यानो कपडाहरु वितरण गरेको छ । पहिलो पाइला नेपाल स्याङ्जा शाखाको आयोजनामा पुतलीबजार १४ आमडाडा स्थित जनजागृती आधारभूत विधालयका अति विपन्न विद्यार्थी हरु लाई न्यानो कपडा वितरण गरिएको हो ।

बिध्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा २७ अति विपन्न विद्यार्थी लाई स्विटर, टोपी लगायतका न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक झलक अर्याल ले बताउनु भयो । अर्याल का अनुसार, देशको कर्णधार बालबालिका नै विपन्नताका कारण न्यानो कपडा को ब्यबस्था गर्न नसक्दा विध्यालय शिक्षा बाट बन्चित छ्न ।

अध्यक्ष स्मृति काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष बाल कृष्णा भण्डारीको प्रमुख अतिथ्यता थियो । युवाहरूको जोस ले बिध्यालय परिवारलाई थप जिम्मेवारी बनाएको भण्डारीले जिकिर गरेका थिए ।

कार्यक्रम को समापन गर्दै, शाखा अध्यक्ष स्मृति काफ्लेले पहिलो पाइला नेपाल एक सामाजिक सस्था नभई एक पाठशाला भएको र परिवर्तनको बिषय अध्यापन गराइरहेको अभिव्यक्ति दिनुभएको थियो । अन्त्यमा, सिक्दै सिकाउने यात्रामा सहयात्रा गर्ने हरेक युवा, साथ सहयोग र सल्लाह दिने हरेक सहयोगी दाता, शुभेच्छुक तथा सल्लाहकार समितिलाई काफ्लेले धन्यवाद ज्ञापन गरेकी थिइन ।

कोरना महामारीको समयमा खाद्य बैंक संचालन, स्वास्थ्य शिविर संचालन, पर्यायवरण संरक्षण अभियान लगायत शिक्षा, स्वास्थ्य, वातावरण र मानव सुरक्षाका क्षेत्रमा युवा वर्गमा नेतृत्व विकास गर्दै पहिलो पाइला नेपाल स्याङ्जा शाखा विगत १ वर्ष देखि सामाजिक क्षेत्रमा अग्रसर छ ।

आइतबार, पुष १२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राइनासमा बुबाको स्मृतिमा ४० थान पुस्तक तथा दुई जेहनदार विद्यार्थीलाई नगद सहयोग
काठमाडौंको घर बेचेर गाउँ फर्किएकी गीता पाण्डे : ७५ रोपनीमा ‘ग्रीन हिमालय फार्मस्टे’ – ग्रामीण पर्यटनमा प्रेरणादायी मोडेल
नारदपोखरी : हिमालको काखमा श्रद्धा र सौन्दर्यको संगम
यो पनि हेर्नुहोस
प्रथम लिगलिग महोत्सब असोज १७ गते देखी २१ गते सम्म : अजोज २१ गते लिगलिगे दौड प्रतियोगिता
पालुङटार नगरपालिकाको स्वास्थ्य प्रणाली बारे अध्ययन सम्पन्न
स्वस्थकर जीवनशैली प्रवर्धनमा गृहिणीहरुका लागि भान्सा सुधार कार्यक्रम सम्पन्न
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

जाडो बढ्दो क्रममा छ । बढ्दो जाडो सङ्गै सामाजिक क्षेत्रमा क्रियशिल युवा सामाजिक सस्था पहिलो पाइला नेपालले स्याङ्जा पुतलीबजार १४ मा जाडोका सारथि न्यानो कपडाहरु वितरण गरेको छ । पहिलो पाइला नेपाल स्याङ्जा शाखाको आयोजनामा पुतलीबजार १४ आमडाडा स्थित जनजागृती आधारभूत विधालयका अति विपन्न विद्यार्थी हरु लाई न्यानो कपडा वितरण गरिएको हो ।

बिध्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा २७ अति विपन्न विद्यार्थी लाई स्विटर, टोपी लगायतका न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक झलक अर्याल ले बताउनु भयो । अर्याल का अनुसार, देशको कर्णधार बालबालिका नै विपन्नताका कारण न्यानो कपडा को ब्यबस्था गर्न नसक्दा विध्यालय शिक्षा बाट बन्चित छ्न ।

अध्यक्ष स्मृति काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष बाल कृष्णा भण्डारीको प्रमुख अतिथ्यता थियो । युवाहरूको जोस ले बिध्यालय परिवारलाई थप जिम्मेवारी बनाएको भण्डारीले जिकिर गरेका थिए ।

कार्यक्रम को समापन गर्दै, शाखा अध्यक्ष स्मृति काफ्लेले पहिलो पाइला नेपाल एक सामाजिक सस्था नभई एक पाठशाला भएको र परिवर्तनको बिषय अध्यापन गराइरहेको अभिव्यक्ति दिनुभएको थियो । अन्त्यमा, सिक्दै सिकाउने यात्रामा सहयात्रा गर्ने हरेक युवा, साथ सहयोग र सल्लाह दिने हरेक सहयोगी दाता, शुभेच्छुक तथा सल्लाहकार समितिलाई काफ्लेले धन्यवाद ज्ञापन गरेकी थिइन ।

कोरना महामारीको समयमा खाद्य बैंक संचालन, स्वास्थ्य शिविर संचालन, पर्यायवरण संरक्षण अभियान लगायत शिक्षा, स्वास्थ्य, वातावरण र मानव सुरक्षाका क्षेत्रमा युवा वर्गमा नेतृत्व विकास गर्दै पहिलो पाइला नेपाल स्याङ्जा शाखा विगत १ वर्ष देखि सामाजिक क्षेत्रमा अग्रसर छ ।

आइतबार, पुष १२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.