• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

राइनासमा बुबाको स्मृतिमा ४० थान पुस्तक तथा दुई जेहनदार विद्यार्थीलाई नगद सहयोग

संवाददाता
सोमबार, मङि्सर २२, २०८२ प्रकाशित
Advertisement
Advertisement

लमजुङ  । राइनास नगरपालिका–१ का गोविन्दराज न्यौपानेले आफ्ना स्वर्गीय पिता बोधनाथ न्यौपानेको ४०औँ स्मृति दिवसको अवसरमा राइनास–८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयलाई ४० थान पुस्तक हस्तान्तरण गरेका छन्।
२०४२ साल मंसिर २२ गते निधन भएका दिवंगत न्यौपानेको स्मरणमा आयोजित कार्यक्रममा पुस्तक हस्तान्तरणसँगै उत्कृष्ट विद्यार्थीलाई नगद सम्मानसमेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नुर मोहमद मियाले जानकारी दिए।

सो अवसरमा कक्षा ९ का विद्यार्थी रियान अलि मिया र कक्षा १० की विद्यार्थी प्रतीक्षा राना मगरलाई जनही रु १,१०० का दरले नगद सहयोग गरिएको थियो।

पुस्तक सहयोगको अभियान सफल बनाउन प्रेम घले (कोलोसोथर), महाप्रसाद अधिकारी (राइनास), विष्णुप्रसाद कट्टेल (राइनास), बिष्णु प्रसाद घिमिरे (सिरानचोक), अजित आचार्य (व्यास) र मोहिनी शर्मा (भानु) लगायतले सहयोग गरेका थिए। विशेष सहयोगीका रूपमा समिर बस्नेत (काभ्रेपलाञ्चोक) र भीम सापकोटा (भोटेवडार) को उल्लेखनीय योगदान रहेको बताइयो ।


गोविन्दराज न्यौपाने विगतदेखि नै शिक्षाक्षेत्रमा सहयोगी व्यक्तित्वका रूपमा परिचित छन् । यसअघि बुवाको २९औँ स्मृति दिवसमा उनले राइनास–४ स्थित श्री सौभाग्यदय माध्यमिक विद्यालयलाई १०८ थान पुस्तक प्रदान गरेका थिए । राइनास नगरपालिका–६ स्थित शैलेपुत्री माध्यमिक विद्यालयलाई २५ थान पुस्तक सहयोग गरेका थिए ।
साथै आफ्नै जन्मदिनको अवसरमा उनले शारदा माध्यमिक विद्यालयलाई ३३ थान पुस्तक हस्तान्तरण गरेका थिए । न्यौपानेले पछिल्ला वर्षहरूमा विभिन्न विद्यालयलाई जम्मा २०६ थान पुस्तक वितरण गरेका छन् ।

न्यौपाने पछिल्ला वर्षमा बृक्षारोपण अभियान, विद्यार्थी प्रोत्साहन, र शैक्षिक सामग्री सहयोगमा निरन्तर सक्रिय छन्। बुबाको स्मृति दिवस र आफ्नै जन्मदिनलाई समुदायका लागि उपयोगी बनाउँदै उनले विद्यालय तथा विद्यार्थीहरूलाई सहयोग गर्ने परम्परा निरन्तरता दिँदै आएका छन्।

सोमबार, मङि्सर २२, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

लमजुङ  । राइनास नगरपालिका–१ का गोविन्दराज न्यौपानेले आफ्ना स्वर्गीय पिता बोधनाथ न्यौपानेको ४०औँ स्मृति दिवसको अवसरमा राइनास–८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयलाई ४० थान पुस्तक हस्तान्तरण गरेका छन्।
२०४२ साल मंसिर २२ गते निधन भएका दिवंगत न्यौपानेको स्मरणमा आयोजित कार्यक्रममा पुस्तक हस्तान्तरणसँगै उत्कृष्ट विद्यार्थीलाई नगद सम्मानसमेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक नुर मोहमद मियाले जानकारी दिए।

सो अवसरमा कक्षा ९ का विद्यार्थी रियान अलि मिया र कक्षा १० की विद्यार्थी प्रतीक्षा राना मगरलाई जनही रु १,१०० का दरले नगद सहयोग गरिएको थियो।

पुस्तक सहयोगको अभियान सफल बनाउन प्रेम घले (कोलोसोथर), महाप्रसाद अधिकारी (राइनास), विष्णुप्रसाद कट्टेल (राइनास), बिष्णु प्रसाद घिमिरे (सिरानचोक), अजित आचार्य (व्यास) र मोहिनी शर्मा (भानु) लगायतले सहयोग गरेका थिए। विशेष सहयोगीका रूपमा समिर बस्नेत (काभ्रेपलाञ्चोक) र भीम सापकोटा (भोटेवडार) को उल्लेखनीय योगदान रहेको बताइयो ।


गोविन्दराज न्यौपाने विगतदेखि नै शिक्षाक्षेत्रमा सहयोगी व्यक्तित्वका रूपमा परिचित छन् । यसअघि बुवाको २९औँ स्मृति दिवसमा उनले राइनास–४ स्थित श्री सौभाग्यदय माध्यमिक विद्यालयलाई १०८ थान पुस्तक प्रदान गरेका थिए । राइनास नगरपालिका–६ स्थित शैलेपुत्री माध्यमिक विद्यालयलाई २५ थान पुस्तक सहयोग गरेका थिए ।
साथै आफ्नै जन्मदिनको अवसरमा उनले शारदा माध्यमिक विद्यालयलाई ३३ थान पुस्तक हस्तान्तरण गरेका थिए । न्यौपानेले पछिल्ला वर्षहरूमा विभिन्न विद्यालयलाई जम्मा २०६ थान पुस्तक वितरण गरेका छन् ।

न्यौपाने पछिल्ला वर्षमा बृक्षारोपण अभियान, विद्यार्थी प्रोत्साहन, र शैक्षिक सामग्री सहयोगमा निरन्तर सक्रिय छन्। बुबाको स्मृति दिवस र आफ्नै जन्मदिनलाई समुदायका लागि उपयोगी बनाउँदै उनले विद्यालय तथा विद्यार्थीहरूलाई सहयोग गर्ने परम्परा निरन्तरता दिँदै आएका छन्।

सोमबार, मङि्सर २२, २०८२ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.