• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

किन खाने बट्टाईको अन्डा ? – हरि श्रेष्ठ

सोमबार, कार्तिक १७, २०७७ प्रकाशित
Advertisement
Advertisement

साधारणतया: बट्टाइको अन्डा ९ देखि १० ग्राम हुने हुँदा यसमा १४ किलो क्यालोरी पाइन्छ । जसमा सोडियम, कोलेस्टेरोल, भिटामिन, प्रोटिन, चिल्लो पदार्थ र आइरन पाइन्छ। बट्टाईको अन्डाको साइज जति सानो हुन्छ, त्यति नै धेरै पौस्टिक तत्व बोकेको हुन्छ । बट्टाईको अन्डा नियमित रुपमा खाँदा धेरै नै फाइदा पुग्छ । झन् बुढाबूढी र बालबच्चाका लागि त अमृतसरह नै मानिन्छ ।

बट्टाईको अन्डाले मस्तिष्कको विकास गराउँछ। यसमा आइरन पर्याप्त हुने हुँदा रेड ब्लड सेल उत्पादन भई अनेमिया हुनबाट बच्चाउँछ र महिलाको लागि अति राम्रो मानिछ । शरीरमा रहेको रगत सफा गर्न मद्त पुर्यारउँछ । बट्टाईको अन्डामा पर्याप्त प्रोटिन हुने हुँदा शरीरिक विकासका लागि यो आवश्यक तत्व मानिन्छ । एक अध्ययनअनुसार बट्टाईको अन्डाले डाइबिटिजका बिरामीलाई पनि निकै फाइदा पुर्यालउँछ। स्वस्थ शरीरको स्किनका लागि पनि यो अति नै उपयोगी सावित छ । शरीरमा शक्ति उत्पादन गरी उत्साह जगाउन पनि उपयोगी छ। तन्दरुस्त शरीरका लागि पनि बट्टाईको अन्डाले एक मसल बिल्डर रुपमा काम गरेको हुन्छ ।

आँखाको भिजन र स्वास्थ्य कपालका लागि पनि राम्रो मानिन्छ। मुटुसम्बन्धी समस्या हुनेका लागि पनि बट्टाको अन्डा उपयोगी सिद्ध छ । हड्डीको विकास र कोलेस्टेरोल लेबलका लागि पनि राम्रो मानिएको छ। दाँतको समस्या हुने र डिप्रेसनका बिरामीका लागि पनि अमृत सरह मानिन्छ । अन्य अन्डा जस्तो बट्टाईको अन्डाले कुनै एलर्जी नहुने हुँदा जोकोहीले खान मिल्छ। यौनसम्बन्धी समस्या हुनेलाई अति उपयोगी र टिबी रोग लाग्नबाट जोगाउन मद्त गर्छ । अल्सर हुनेका लागि पनि अति नै राम्रो मानिछ बट्टाईको अन्डा ।

शरीरमा भएको अनावश्यक टक्सिन निकाल्ने, किड्नी, लिभर र गलब्लाडरलाई उपयोगी मानिनुका साथै यसले रोगप्रतिधात्मक क्षमता वृद्धि गर्न र शरीरमा रहेका चोटपटक चाँडो निको पार्न मद्दत गर्छ। दम, निमोनिया, रुघाखोकी र ग्याष्ट्रिक कन्ट्रोल गर्न बट्टाईको अन्डाले सहयोग गर्ने पक्षी विज्ञहरु बताउँछन्। व्यायाम गर्नेहरुको शारीरिक विकासका लागि अति नै उपयोगी हुन्छ। बाथ र दमका रोगीहरुलाई उपयोगी हुन्छ। बच्चाको पौष्टिक, बौद्धिक तथा शारीरिक र मानसिक विकासको लागि फलदायी हुन्छ । विभिन्न रोगको दबाइ गर्नुभन्दा नियमित रुपमा बट्टाईको अन्डा सेवन गर्नसक्यो भने चमत्कारी परिवर्तन ल्याउँछ ।

सोमबार, कार्तिक १७, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हामीले सिर्जना नगरेको संकटको मूल्य किन चुकाउने?
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
नेता कस्तो हुनुपर्छ?
यो पनि हेर्नुहोस
“जन्मस्थानले होइन, कर्मले मान्छे चिनिन्छ”
आधुनिकताको चपेटोमा पर्दै गएको साउनेटपरी परम्परा
हरियाली गाउँको जैविक प्रमाणीकरण यात्रा
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

साधारणतया: बट्टाइको अन्डा ९ देखि १० ग्राम हुने हुँदा यसमा १४ किलो क्यालोरी पाइन्छ । जसमा सोडियम, कोलेस्टेरोल, भिटामिन, प्रोटिन, चिल्लो पदार्थ र आइरन पाइन्छ। बट्टाईको अन्डाको साइज जति सानो हुन्छ, त्यति नै धेरै पौस्टिक तत्व बोकेको हुन्छ । बट्टाईको अन्डा नियमित रुपमा खाँदा धेरै नै फाइदा पुग्छ । झन् बुढाबूढी र बालबच्चाका लागि त अमृतसरह नै मानिन्छ ।

बट्टाईको अन्डाले मस्तिष्कको विकास गराउँछ। यसमा आइरन पर्याप्त हुने हुँदा रेड ब्लड सेल उत्पादन भई अनेमिया हुनबाट बच्चाउँछ र महिलाको लागि अति राम्रो मानिछ । शरीरमा रहेको रगत सफा गर्न मद्त पुर्यारउँछ । बट्टाईको अन्डामा पर्याप्त प्रोटिन हुने हुँदा शरीरिक विकासका लागि यो आवश्यक तत्व मानिन्छ । एक अध्ययनअनुसार बट्टाईको अन्डाले डाइबिटिजका बिरामीलाई पनि निकै फाइदा पुर्यालउँछ। स्वस्थ शरीरको स्किनका लागि पनि यो अति नै उपयोगी सावित छ । शरीरमा शक्ति उत्पादन गरी उत्साह जगाउन पनि उपयोगी छ। तन्दरुस्त शरीरका लागि पनि बट्टाईको अन्डाले एक मसल बिल्डर रुपमा काम गरेको हुन्छ ।

आँखाको भिजन र स्वास्थ्य कपालका लागि पनि राम्रो मानिन्छ। मुटुसम्बन्धी समस्या हुनेका लागि पनि बट्टाको अन्डा उपयोगी सिद्ध छ । हड्डीको विकास र कोलेस्टेरोल लेबलका लागि पनि राम्रो मानिएको छ। दाँतको समस्या हुने र डिप्रेसनका बिरामीका लागि पनि अमृत सरह मानिन्छ । अन्य अन्डा जस्तो बट्टाईको अन्डाले कुनै एलर्जी नहुने हुँदा जोकोहीले खान मिल्छ। यौनसम्बन्धी समस्या हुनेलाई अति उपयोगी र टिबी रोग लाग्नबाट जोगाउन मद्त गर्छ । अल्सर हुनेका लागि पनि अति नै राम्रो मानिछ बट्टाईको अन्डा ।

शरीरमा भएको अनावश्यक टक्सिन निकाल्ने, किड्नी, लिभर र गलब्लाडरलाई उपयोगी मानिनुका साथै यसले रोगप्रतिधात्मक क्षमता वृद्धि गर्न र शरीरमा रहेका चोटपटक चाँडो निको पार्न मद्दत गर्छ। दम, निमोनिया, रुघाखोकी र ग्याष्ट्रिक कन्ट्रोल गर्न बट्टाईको अन्डाले सहयोग गर्ने पक्षी विज्ञहरु बताउँछन्। व्यायाम गर्नेहरुको शारीरिक विकासका लागि अति नै उपयोगी हुन्छ। बाथ र दमका रोगीहरुलाई उपयोगी हुन्छ। बच्चाको पौष्टिक, बौद्धिक तथा शारीरिक र मानसिक विकासको लागि फलदायी हुन्छ । विभिन्न रोगको दबाइ गर्नुभन्दा नियमित रुपमा बट्टाईको अन्डा सेवन गर्नसक्यो भने चमत्कारी परिवर्तन ल्याउँछ ।

सोमबार, कार्तिक १७, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.