• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

असामान्य प्रेम – सबु श्री नेपाल, हेटौंडा – ७

सबु श्रि नेपाल
शुक्रबार, असोज ०२, २०७७ प्रकाशित
Advertisement
Advertisement

मैले भर्खरै See सकेर बसेकी घरमा नया फोन किन्दिने कुरा चल्दै छ ! अब म पनि facebook खोल्ने हो मैले सोची सकेको थिए ! केही दिन पछि मोबाइल पाए त्यो पनि हात भरि हुने, बाबा आमा दाजु बहिनी सग सेल्फी नि लिगे facebook मा राख्नको लागि ! अब त म नि ठुली भए झै लाग्दै थियो ।

मेरो नामको facebook खोल्दा के के न गरे जस्तो लाग्यो ! request आको जति सब लाई accept नि गरे ! तेसैमा थियो #साइमन । , एक अजनबी ! उस्ले हरेको फोटोमा कमेन्ट गर्न थाल्यो अनि बिहान बेलुका म्यासेज नि , उस्को बानी परेछ मलाइ ! उ न बोल्दा खाना राम्रो सग रुच्दैन थियो ! ४ महिनाको कुराकानी पछि म ११ मा join नि भए अनि उ सग प्रेममा पनि परे ! Long distance relationship थियो हाम्रो ! आज सम्म उस्लाइ देखेकी थिन तेहि भिडियो कलामा मात्र सिमित थियो उस्को चित्र अनि चरित्र ! भिडियो कल गर्दा उस्ले आफ्नो अनुहार जहिले लुकाउने भन्थो surprise babe surprise ! 😃
अलिक पछि भए पछि उस्को र मेरा कुराकानी फरक हुन थाले म नि तेस्तै उमेरमा भएर हो कि सुन्दा अस्लिल लाग्ने कुरा पनि राम्रो लाग्न थाल्यो ! म होसम थिए या बेहोसमा उस्का राम्रा न राम्रा सब कुराले मलाई मोहित बनाउदै थियो ! दिनमा खासै कुरा हुन्न थियो अब मात्र राती त्यो पनि normal कुराकानी थिएन तर पनि म भने खुसी थिए ! सुरु सुरुमा त सर्है गार्हो भयो उ सग एसरी नजिकिन पछि पछि बानी पर्यो !
११ सकियो अब म मा धेरै कुरा को परिवर्तन आउदै थियो ! कलेजमा केटाहरुको जिकाइ र बोलीले म मा उ प्रती संकाको बाटो देखाइ दियो उस्को कुराकानी मलाइ केटिको जस्तो महसुस हुन थाल्यो तर पनि माया गरेको मान्छे हो questions गरिन ! दिन बित्दै गए र भेट्ने दिन नजिकिदै ! उ पाल्पा देखि हेटौंडा आउने भयो ! म त दङ्गनि 1 बर्ष पछि उस्लाइ हेर्ने , उ सग बसेर धेरै कुरा गर्ने कल मा र message मा भएका काल्पनिक कुराहरुलाइ बास्तबिक बनाउने अनि उस्का हरेक कुरा महसुस गर्ने दिन अउदै थियो !
अचान एउटा message ले मलाइ छाङ्गा बाट झारेको जस्तो बनाइ दियो , आकाश झरेर म पुरिए झै भए ! म निशब्द भए बेचैन भए मेरा बोली फुटेन आखाबाट आँसु रोकिएन , सबैकुरा धमिलो देख्न थाले आफै देखि घृणा लाग्यो ! अन्धकारमा रहेछु म ! मेरे पहिलो प्रेम म जस्तै सग रहेछ ! सपनाको राजकुरा सम्झेको उ कसैको सम्झेको उ कसैको घरको राजकुमारि निस्की ! समलिङ्गी रहेछ मेरो प्रेम ! आफुले रोपेको प्रेमको बिरुवा फकृन नपाउदै आफै कसरी जरा काट्नु भयो ! तर अब उ बिन बस्न नसक्ने भएकी थिए म !
अन्त्यमा महिले परिवार साथी भाइ छोडी उस्लाइ अपनाए ! सबै को छि छि र दुर् दुर् सहन गार्हो हुँदै थियो हामिलाइ ! परिवार , साथी भाइ र समजले न स्वीकारेको हामी र हाम्रो प्रेमलाइ त्यो रुखको हागामा झुन्डिएको डोरिले स्विकार्यो !

शुक्रबार, असोज ०२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
नेता कस्तो हुनुपर्छ?
“जन्मस्थानले होइन, कर्मले मान्छे चिनिन्छ”
यो पनि हेर्नुहोस
आधुनिकताको चपेटोमा पर्दै गएको साउनेटपरी परम्परा
नारदपोखरी : हिमालको काखमा श्रद्धा र सौन्दर्यको संगम
लमजुङकी कलाकार सुमित्रा देवकोटा अब ‘जदौ’ मार्फत् ठूलो पर्दामा
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

मैले भर्खरै See सकेर बसेकी घरमा नया फोन किन्दिने कुरा चल्दै छ ! अब म पनि facebook खोल्ने हो मैले सोची सकेको थिए ! केही दिन पछि मोबाइल पाए त्यो पनि हात भरि हुने, बाबा आमा दाजु बहिनी सग सेल्फी नि लिगे facebook मा राख्नको लागि ! अब त म नि ठुली भए झै लाग्दै थियो ।

मेरो नामको facebook खोल्दा के के न गरे जस्तो लाग्यो ! request आको जति सब लाई accept नि गरे ! तेसैमा थियो #साइमन । , एक अजनबी ! उस्ले हरेको फोटोमा कमेन्ट गर्न थाल्यो अनि बिहान बेलुका म्यासेज नि , उस्को बानी परेछ मलाइ ! उ न बोल्दा खाना राम्रो सग रुच्दैन थियो ! ४ महिनाको कुराकानी पछि म ११ मा join नि भए अनि उ सग प्रेममा पनि परे ! Long distance relationship थियो हाम्रो ! आज सम्म उस्लाइ देखेकी थिन तेहि भिडियो कलामा मात्र सिमित थियो उस्को चित्र अनि चरित्र ! भिडियो कल गर्दा उस्ले आफ्नो अनुहार जहिले लुकाउने भन्थो surprise babe surprise ! 😃
अलिक पछि भए पछि उस्को र मेरा कुराकानी फरक हुन थाले म नि तेस्तै उमेरमा भएर हो कि सुन्दा अस्लिल लाग्ने कुरा पनि राम्रो लाग्न थाल्यो ! म होसम थिए या बेहोसमा उस्का राम्रा न राम्रा सब कुराले मलाई मोहित बनाउदै थियो ! दिनमा खासै कुरा हुन्न थियो अब मात्र राती त्यो पनि normal कुराकानी थिएन तर पनि म भने खुसी थिए ! सुरु सुरुमा त सर्है गार्हो भयो उ सग एसरी नजिकिन पछि पछि बानी पर्यो !
११ सकियो अब म मा धेरै कुरा को परिवर्तन आउदै थियो ! कलेजमा केटाहरुको जिकाइ र बोलीले म मा उ प्रती संकाको बाटो देखाइ दियो उस्को कुराकानी मलाइ केटिको जस्तो महसुस हुन थाल्यो तर पनि माया गरेको मान्छे हो questions गरिन ! दिन बित्दै गए र भेट्ने दिन नजिकिदै ! उ पाल्पा देखि हेटौंडा आउने भयो ! म त दङ्गनि 1 बर्ष पछि उस्लाइ हेर्ने , उ सग बसेर धेरै कुरा गर्ने कल मा र message मा भएका काल्पनिक कुराहरुलाइ बास्तबिक बनाउने अनि उस्का हरेक कुरा महसुस गर्ने दिन अउदै थियो !
अचान एउटा message ले मलाइ छाङ्गा बाट झारेको जस्तो बनाइ दियो , आकाश झरेर म पुरिए झै भए ! म निशब्द भए बेचैन भए मेरा बोली फुटेन आखाबाट आँसु रोकिएन , सबैकुरा धमिलो देख्न थाले आफै देखि घृणा लाग्यो ! अन्धकारमा रहेछु म ! मेरे पहिलो प्रेम म जस्तै सग रहेछ ! सपनाको राजकुरा सम्झेको उ कसैको सम्झेको उ कसैको घरको राजकुमारि निस्की ! समलिङ्गी रहेछ मेरो प्रेम ! आफुले रोपेको प्रेमको बिरुवा फकृन नपाउदै आफै कसरी जरा काट्नु भयो ! तर अब उ बिन बस्न नसक्ने भएकी थिए म !
अन्त्यमा महिले परिवार साथी भाइ छोडी उस्लाइ अपनाए ! सबै को छि छि र दुर् दुर् सहन गार्हो हुँदै थियो हामिलाइ ! परिवार , साथी भाइ र समजले न स्वीकारेको हामी र हाम्रो प्रेमलाइ त्यो रुखको हागामा झुन्डिएको डोरिले स्विकार्यो !

शुक्रबार, असोज ०२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.