• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

प्रकाशकिय

संवाददाता
सोमबार, चैत १३, २०७९ प्रकाशित
Advertisement
Advertisement

आजदेखि हामी साप्ताहिक पत्रिका प्रकाशन यात्राको स्थापनाको छैटौं बसन्त पूरा गरी सातौं वर्षमा प्रवेश गरेका छौँ । सिकाइ कहिल्यै अन्त्य हूँदैन भने जस्तै विगतका वर्षहरु हाम्रा लागि सिकाइ कै वर्ष रहे । कर्तव्यपथमा देखा परेका कठिनाईहरू पन्छाउने क्रममा हामीले धेरै अनुभवहरू पनि संगालेका छौँ । अनुभव आफैँमा शिक्षा पनि हो भन्ने कुरा हामीले राम्ररी बुझ्ने अबसर पायौं । हाम्रा विगतका अनुभवहरु आगामी यात्राको पथप्रदर्शक हुने विश्वास लिएका छौँ । हाम्रो प्रकाशनको लक्ष्य भनेकै निर्भिक स्वतन्त्र पत्रकारीता द्वारा लोकतान्त्रिक स्थायित्व, शान्तिको स्थापना र त्यसबाट समृद्धिको बाटो सहज बनाउनु हो ।
सूचना प्रविधिको तिव्र विकासका कारण आमसञ्चार माध्यमको परिधि पनि दिन प्रतिदिन फैलदै गएको छ । सुनौलो खबर पत्रिका साप्ताहिक रुपमा प्रकाशन भए पछिका वर्षहरुमा देशमा ठूला परिवर्तनहरु भएका छन् । लोकतान्त्रिक पद्धतीको विकास, विधिको शासन, प्रेस स्वतन्त्रता, नागरिक अधिकार जस्ता महत्वपूर्ण विषयमा रहेर हामिले आफ्नो भूमिका निर्वाह गर्ने नै छौं । हामिले प्रकाशन आरम्भको चरण देखि नै धेरै कुरा सिक्ने अवसर पाएका छौं । सत्य तथ्य सूचना प्रकाशनका क्रममा देखा परेका चुनौतीहरुको सामना गर्दै आएका छौं । आगामी दिनहरुमा पनि जनताको सूचना पाउने अधिकारमा हामी अंकुस लाग्न दिने छैनौं । स्वतन्त्र र निश्पक्ष पत्रकारीता व्यवसायिक पत्रकारिताको धर्म भएकाले हामी हाम्रो धरातललाई कदापी भुल्ने छैनौं । सत्य, तथ्य र निष्पक्ष जस्ता पत्रकारिताका आधारभूत मान्यताबाट हामी कहिल्यै डगमगाएका छैनौँ र डगमगाउँदैनौ पनि ! हामीले यो पनि सङ्कल्प गरेका छौं की सूनौलो खबर पत्रिकामा कूनै राजनीतिक वा गैर–राजनीतिक शक्तिको छायाँ कहिल्यै पर्ने छैन ।
अन्त्यमा हामी सातौं वर्ष प्रवेशको यस घडीमा यहाँ सम्मको यात्रामा हामीलाई प्रत्यक्ष, परोक्ष सहयोग गर्नु हूने सम्पूर्ण संघ–संस्था, विज्ञापन दाता, पाठक, लेखक तथा शुभेक्षुक, शुभ–चिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ । छ वर्षको यो यात्रामा आएका उकाली, ओरोलीमा सहयात्री बन्नु हुने सुनौलो खबर परिवारका सम्पूर्ण सदस्यहरुलाई पनि धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनमा पनि यहाँहरूबाट यस्तै साथ, सहयोग र मायाँको अपेक्षा गर्दछौँ । विगतको बर्षहरुमा जस्तै आगामी दिनमा पनि हामी समाजमा हुने गरेका घटनाहरुको यथार्थ चित्रण गरेर तपाई सम्पूर्ण जनमानसलाई सुसुचित गर्न निरन्तर लागि परि रहने छौँ । समाजमा जरो गाडेर रहेको विकृती विशंगतीको अन्त्यको लागि हामी सँधै आवाज बूलन्द गरिरहने छौँ ।

 

सोमबार, चैत १३, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राइनासमा बुबाको स्मृतिमा ४० थान पुस्तक तथा दुई जेहनदार विद्यार्थीलाई नगद सहयोग
काठमाडौंको घर बेचेर गाउँ फर्किएकी गीता पाण्डे : ७५ रोपनीमा ‘ग्रीन हिमालय फार्मस्टे’ – ग्रामीण पर्यटनमा प्रेरणादायी मोडेल
नारदपोखरी : हिमालको काखमा श्रद्धा र सौन्दर्यको संगम
यो पनि हेर्नुहोस
प्रथम लिगलिग महोत्सब असोज १७ गते देखी २१ गते सम्म : अजोज २१ गते लिगलिगे दौड प्रतियोगिता
पालुङटार नगरपालिकाको स्वास्थ्य प्रणाली बारे अध्ययन सम्पन्न
स्वस्थकर जीवनशैली प्रवर्धनमा गृहिणीहरुका लागि भान्सा सुधार कार्यक्रम सम्पन्न
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

आजदेखि हामी साप्ताहिक पत्रिका प्रकाशन यात्राको स्थापनाको छैटौं बसन्त पूरा गरी सातौं वर्षमा प्रवेश गरेका छौँ । सिकाइ कहिल्यै अन्त्य हूँदैन भने जस्तै विगतका वर्षहरु हाम्रा लागि सिकाइ कै वर्ष रहे । कर्तव्यपथमा देखा परेका कठिनाईहरू पन्छाउने क्रममा हामीले धेरै अनुभवहरू पनि संगालेका छौँ । अनुभव आफैँमा शिक्षा पनि हो भन्ने कुरा हामीले राम्ररी बुझ्ने अबसर पायौं । हाम्रा विगतका अनुभवहरु आगामी यात्राको पथप्रदर्शक हुने विश्वास लिएका छौँ । हाम्रो प्रकाशनको लक्ष्य भनेकै निर्भिक स्वतन्त्र पत्रकारीता द्वारा लोकतान्त्रिक स्थायित्व, शान्तिको स्थापना र त्यसबाट समृद्धिको बाटो सहज बनाउनु हो ।
सूचना प्रविधिको तिव्र विकासका कारण आमसञ्चार माध्यमको परिधि पनि दिन प्रतिदिन फैलदै गएको छ । सुनौलो खबर पत्रिका साप्ताहिक रुपमा प्रकाशन भए पछिका वर्षहरुमा देशमा ठूला परिवर्तनहरु भएका छन् । लोकतान्त्रिक पद्धतीको विकास, विधिको शासन, प्रेस स्वतन्त्रता, नागरिक अधिकार जस्ता महत्वपूर्ण विषयमा रहेर हामिले आफ्नो भूमिका निर्वाह गर्ने नै छौं । हामिले प्रकाशन आरम्भको चरण देखि नै धेरै कुरा सिक्ने अवसर पाएका छौं । सत्य तथ्य सूचना प्रकाशनका क्रममा देखा परेका चुनौतीहरुको सामना गर्दै आएका छौं । आगामी दिनहरुमा पनि जनताको सूचना पाउने अधिकारमा हामी अंकुस लाग्न दिने छैनौं । स्वतन्त्र र निश्पक्ष पत्रकारीता व्यवसायिक पत्रकारिताको धर्म भएकाले हामी हाम्रो धरातललाई कदापी भुल्ने छैनौं । सत्य, तथ्य र निष्पक्ष जस्ता पत्रकारिताका आधारभूत मान्यताबाट हामी कहिल्यै डगमगाएका छैनौँ र डगमगाउँदैनौ पनि ! हामीले यो पनि सङ्कल्प गरेका छौं की सूनौलो खबर पत्रिकामा कूनै राजनीतिक वा गैर–राजनीतिक शक्तिको छायाँ कहिल्यै पर्ने छैन ।
अन्त्यमा हामी सातौं वर्ष प्रवेशको यस घडीमा यहाँ सम्मको यात्रामा हामीलाई प्रत्यक्ष, परोक्ष सहयोग गर्नु हूने सम्पूर्ण संघ–संस्था, विज्ञापन दाता, पाठक, लेखक तथा शुभेक्षुक, शुभ–चिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ । छ वर्षको यो यात्रामा आएका उकाली, ओरोलीमा सहयात्री बन्नु हुने सुनौलो खबर परिवारका सम्पूर्ण सदस्यहरुलाई पनि धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनमा पनि यहाँहरूबाट यस्तै साथ, सहयोग र मायाँको अपेक्षा गर्दछौँ । विगतको बर्षहरुमा जस्तै आगामी दिनमा पनि हामी समाजमा हुने गरेका घटनाहरुको यथार्थ चित्रण गरेर तपाई सम्पूर्ण जनमानसलाई सुसुचित गर्न निरन्तर लागि परि रहने छौँ । समाजमा जरो गाडेर रहेको विकृती विशंगतीको अन्त्यको लागि हामी सँधै आवाज बूलन्द गरिरहने छौँ ।

 

सोमबार, चैत १३, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.