• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

वर्तमान समय संविधान मान्ने र नमान्ने विचको लडाँई हो : डा. दिनेश चन्द्र देवकोटा

संवाददाता
बुधबार, माघ ०७, २०७७ प्रकाशित
Advertisement
Advertisement

माघ ०५, पालुङटार । नेपाल बुद्धिजिवी संगठनका केन्द्रिय अध्यक्ष डा. दिनेश चन्द्र देबकोटाले वर्तमान समय संविधान मान्ने र संविधान नमान्ने विचको लडाँई भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर कमिटीले आयोजना गरेको बिरोध प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै डा. देवकोटाले वर्तमान समय संविधान मान्ने र संविधान नमान्ने विचको लडाँई भएको बताउनु भएको हो । सोहि अवसरमा उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको समय विपन्न र सहिद परिवारको पक्षमा उभिने र घुस खोरीहरुको पक्षमा उभिनेहरु बिचको लडाँई भएको बताउनुभएको छ । बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघठनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी बिरोध कार्यक्रम आयोजना गरेको भन्दै उहाँले प्रतिगमनका विरुद्ध सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्व  उपाध्यक्ष समेत रहनुभएका डा. देवकोटाले बर्तमान सरकारले गरेको संविधानको कु. का बिरुद्ध आफुले नेतृत्व गरेको बुद्धिजिवी संगठन, नेपाली कांग्रसको बुद्धिजिवी संगठन,  जनता समाजवादी पार्टीको बुद्धिजिवी संगठनले संयुक्त रुपमा बिरोधका कार्यक्रमहरु तय गरेर अघि बढ्ने सहमती गरिसकेको बताउनुभएको छ । संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनीधि सभा विघठन गर्ने अधिकार नभएको भन्दै उहाँले प्रधानमन्त्रीको यो कदम संविधान माथीको कु. भएकोले अदालतले प्रतिनीधि सभा पुर्नगठन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्यहरु खोप बहादुर कडेल, जुद्ध विलास भण्डारी,  हरि काफ्ले जिल्ला कमिटी सदस्य बिकास वाग्ले, कार्यक्रमका सभापति नेेेेेकपा पालुङटार नगर कमिटी अध्यक्ष विवश चिन्तन, कमिटी सदस्य आशिष देबकोटा लगायतले सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिब अमृत काराखेतीले गर्नुभएको थियो । पालुङटार नगरपालिका वडा नं. ५ को माझटारबाट सुरु भएको विरोध र्‍याली नगरका विभिन्न चोक परिक्रमा गरि समिचौतारामा आएर कोणसभामा परिणत भएको थियो ।

बुधबार, माघ ०७, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
राइनासमा बुबाको स्मृतिमा ४० थान पुस्तक तथा दुई जेहनदार विद्यार्थीलाई नगद सहयोग
काठमाडौंको घर बेचेर गाउँ फर्किएकी गीता पाण्डे : ७५ रोपनीमा ‘ग्रीन हिमालय फार्मस्टे’ – ग्रामीण पर्यटनमा प्रेरणादायी मोडेल
यो पनि हेर्नुहोस
नारदपोखरी : हिमालको काखमा श्रद्धा र सौन्दर्यको संगम
प्रथम लिगलिग महोत्सब असोज १७ गते देखी २१ गते सम्म : अजोज २१ गते लिगलिगे दौड प्रतियोगिता
पालुङटार नगरपालिकाको स्वास्थ्य प्रणाली बारे अध्ययन सम्पन्न
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

माघ ०५, पालुङटार । नेपाल बुद्धिजिवी संगठनका केन्द्रिय अध्यक्ष डा. दिनेश चन्द्र देबकोटाले वर्तमान समय संविधान मान्ने र संविधान नमान्ने विचको लडाँई भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर कमिटीले आयोजना गरेको बिरोध प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै डा. देवकोटाले वर्तमान समय संविधान मान्ने र संविधान नमान्ने विचको लडाँई भएको बताउनु भएको हो । सोहि अवसरमा उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको समय विपन्न र सहिद परिवारको पक्षमा उभिने र घुस खोरीहरुको पक्षमा उभिनेहरु बिचको लडाँई भएको बताउनुभएको छ । बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघठनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी बिरोध कार्यक्रम आयोजना गरेको भन्दै उहाँले प्रतिगमनका विरुद्ध सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्व  उपाध्यक्ष समेत रहनुभएका डा. देवकोटाले बर्तमान सरकारले गरेको संविधानको कु. का बिरुद्ध आफुले नेतृत्व गरेको बुद्धिजिवी संगठन, नेपाली कांग्रसको बुद्धिजिवी संगठन,  जनता समाजवादी पार्टीको बुद्धिजिवी संगठनले संयुक्त रुपमा बिरोधका कार्यक्रमहरु तय गरेर अघि बढ्ने सहमती गरिसकेको बताउनुभएको छ । संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनीधि सभा विघठन गर्ने अधिकार नभएको भन्दै उहाँले प्रधानमन्त्रीको यो कदम संविधान माथीको कु. भएकोले अदालतले प्रतिनीधि सभा पुर्नगठन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्यहरु खोप बहादुर कडेल, जुद्ध विलास भण्डारी,  हरि काफ्ले जिल्ला कमिटी सदस्य बिकास वाग्ले, कार्यक्रमका सभापति नेेेेेकपा पालुङटार नगर कमिटी अध्यक्ष विवश चिन्तन, कमिटी सदस्य आशिष देबकोटा लगायतले सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिब अमृत काराखेतीले गर्नुभएको थियो । पालुङटार नगरपालिका वडा नं. ५ को माझटारबाट सुरु भएको विरोध र्‍याली नगरका विभिन्न चोक परिक्रमा गरि समिचौतारामा आएर कोणसभामा परिणत भएको थियो ।

बुधबार, माघ ०७, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.