• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
-->
   शुक्रबार, कार्तिक १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

साताको चर्चित

  • १. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • २. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • १०. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

वर्तमान सरकार तानाशाही र भ्रष्टचारी बन्यो : काँग्रेस नेता दिपक खड्का

संवाददाता
सोमबार, मङि्सर २९, २०७७ प्रकाशित
Advertisement
Advertisement

संखुवासभा २९ मङ्सिर । नेपाली काँग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकार तानाशाही र भ्रष्टचारी बनेको बताउनुभएको छ ।

नेपाली काँग्रेसले आज देशभर गरेको विरोध प्रदर्शनका क्रममा गृहजिल्ला संखुवासभाको विरोध सभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्रीसमेत रहनुभएका नेता खड्काले वर्तमान सरकारले जनताको भोटको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।


“काँग्रेस नेतृत्वमा निर्माण भएको संविधानको माया कम्युनिष्ट सरकारलाई छैन, वर्तमान सरकारले लोकतन्त्रलाई संरक्षण र विधिको पालना गर्न वर्तमान सरकार सकेन,”–उहाँले भन्नुभयो ।

नेता खड्काले विस २०६४ सालको संविधान सभाको निर्वाचनपछि बनेको चार कम्युनिष्ट सरकारले संविधान दिन नसकेपछि काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइराला सरकारले संविधान दिएको बताउँदै संविधान रक्षाको जिम्मा पनि काँग्रेसको काँधमा आएको स्पष्ट पार्नुभयो ।

संखुवासभाको विरोध सभामा काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, पूर्व राज्यमन्त्री तारामान गुरुङलगायत जिल्लाका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

सोमबार, मङि्सर २९, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

  • २. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • ३. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ४. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ५. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

संखुवासभा २९ मङ्सिर । नेपाली काँग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकार तानाशाही र भ्रष्टचारी बनेको बताउनुभएको छ ।

नेपाली काँग्रेसले आज देशभर गरेको विरोध प्रदर्शनका क्रममा गृहजिल्ला संखुवासभाको विरोध सभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्रीसमेत रहनुभएका नेता खड्काले वर्तमान सरकारले जनताको भोटको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।


“काँग्रेस नेतृत्वमा निर्माण भएको संविधानको माया कम्युनिष्ट सरकारलाई छैन, वर्तमान सरकारले लोकतन्त्रलाई संरक्षण र विधिको पालना गर्न वर्तमान सरकार सकेन,”–उहाँले भन्नुभयो ।

नेता खड्काले विस २०६४ सालको संविधान सभाको निर्वाचनपछि बनेको चार कम्युनिष्ट सरकारले संविधान दिन नसकेपछि काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइराला सरकारले संविधान दिएको बताउँदै संविधान रक्षाको जिम्मा पनि काँग्रेसको काँधमा आएको स्पष्ट पार्नुभयो ।

संखुवासभाको विरोध सभामा काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, पूर्व राज्यमन्त्री तारामान गुरुङलगायत जिल्लाका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

सोमबार, मङि्सर २९, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पालुङटारको राजनीतिमा नयाँ तरंग: अमेरिकाबाट फर्किएका राकेश राजभटको मेयर यात्राले बढायो चासो
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
यो पनि हेर्नुहोस
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.