• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
सोमबार, कार्तिक ०९, २०८३
-->
   सोमबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. ‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

  • ८. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ९. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • १०. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’

संवाददाता
मङ्गलबार, भदौ ३०, २०८३ प्रकाशित
Advertisement
Advertisement

आगामी असोज पाँच गतेदेखि नौ गतेसम्म गोरखा जिल्लाका एक हजार सात सय ६३ जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न १६८ वटा विद्यालय तथा खोप केन्द्रमार्फत कक्षा छ मा अध्ययनरत एक हजार सात सय ५३ छात्राहरु र विद्यालय नजाने १० वर्षका १० जना किशोरी गरी कुल एक हजार सात सय ६३ जनालाई खोप दिन लागिएको हो।  

गोरखा नगरपालिकामा सबैभन्दा धेरै चार सय ८७ जना कक्षा छ का छात्राहरुले खोप पाउनेछन्। पालुङटार नगरपालिकामा दुई सय ३३ छात्रा र एक जना विद्यालय नजाने किशोरी गरी दुई सय ३४ जनालाई खोप लगाउने लक्ष्य छ। बारपाक सुलिकोट गाउँपालिकामा एक सय ६२ छात्रा र छ जना विद्यालय नजाने किशोरी गरी एक सय ६८ जना खोप कार्यक्रममा समेटिनेछन्।  

धार्चे गाउँपालिकामा एक सय ५१ छात्रा र दुई जना विद्यालय नजाने किशोरीसहित एक सय ५३ जना तथा शहिदलखन गाउँपालिकामा एक सय छात्रा र एक जना विद्यालय नजाने किशोरी गरी एक सय एक जना किशोरीलाई खोप दिइनेछ।  

आरुघाट गाउँपालिकामा एक सय ३७, गण्डकी गाउँपालिकामा एक सय ३४, सिराञ्चोक गाउँपालिकामा एक सय ११, भिमसेनथापा गाउँपालिकामा एक सय दुई, अजिरकोट गाउँपालिकामा ९७ र चुमनुव्रि गाउँपालिकामा ३९ जना कक्षा छ का छात्राहरुलाई एचपिभी खोप लगाइनेछ।  

जिल्लाभरका १६८ वटा खोप केन्द्रमार्फत सञ्चालन हुने यस अभियानका लागि तीन सय २६ जना स्वास्थ्यकर्मी र अन्य स्वयम्सेवक परिचालन गरिनेछ। आरुघाट गाउँपालिकामा असोज पाँच र छ गते खोप कार्यक्रम सञ्चालन हुनेछ भने पालुङटार नगरपालिकामा असोज पाँचदेखि आठ गतेसम्म सञ्चालन हुनेछ। अन्य नौ वटा स्थानीय तहमा भने असोज पाँचदेखि सात गतेसम्म खोप सेवा सञ्चालन हुनेछ।  

जिल्ला स्वास्थ्य कार्यालयका नानी बाबु दानीले योजना तयार पारेको र डाक्टर सिमृन काफ्लेले सदर गरेको विवरणअनुसार खोप अभियानका लागि दुई हजार दुई सय भायल एचपिभी खोप र सोही संख्यामा सिरिन्ज प्रयोग गरिनेछ।

मङ्गलबार, भदौ ३०, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
यो पनि हेर्नुहोस
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
जेसीआई गोरखाको नेतृत्व सुजित श्रेष्ठलाई: ४५औँ पदस्थापना समारोह सम्पन्न
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

आगामी असोज पाँच गतेदेखि नौ गतेसम्म गोरखा जिल्लाका एक हजार सात सय ६३ जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न १६८ वटा विद्यालय तथा खोप केन्द्रमार्फत कक्षा छ मा अध्ययनरत एक हजार सात सय ५३ छात्राहरु र विद्यालय नजाने १० वर्षका १० जना किशोरी गरी कुल एक हजार सात सय ६३ जनालाई खोप दिन लागिएको हो।  

गोरखा नगरपालिकामा सबैभन्दा धेरै चार सय ८७ जना कक्षा छ का छात्राहरुले खोप पाउनेछन्। पालुङटार नगरपालिकामा दुई सय ३३ छात्रा र एक जना विद्यालय नजाने किशोरी गरी दुई सय ३४ जनालाई खोप लगाउने लक्ष्य छ। बारपाक सुलिकोट गाउँपालिकामा एक सय ६२ छात्रा र छ जना विद्यालय नजाने किशोरी गरी एक सय ६८ जना खोप कार्यक्रममा समेटिनेछन्।  

धार्चे गाउँपालिकामा एक सय ५१ छात्रा र दुई जना विद्यालय नजाने किशोरीसहित एक सय ५३ जना तथा शहिदलखन गाउँपालिकामा एक सय छात्रा र एक जना विद्यालय नजाने किशोरी गरी एक सय एक जना किशोरीलाई खोप दिइनेछ।  

आरुघाट गाउँपालिकामा एक सय ३७, गण्डकी गाउँपालिकामा एक सय ३४, सिराञ्चोक गाउँपालिकामा एक सय ११, भिमसेनथापा गाउँपालिकामा एक सय दुई, अजिरकोट गाउँपालिकामा ९७ र चुमनुव्रि गाउँपालिकामा ३९ जना कक्षा छ का छात्राहरुलाई एचपिभी खोप लगाइनेछ।  

जिल्लाभरका १६८ वटा खोप केन्द्रमार्फत सञ्चालन हुने यस अभियानका लागि तीन सय २६ जना स्वास्थ्यकर्मी र अन्य स्वयम्सेवक परिचालन गरिनेछ। आरुघाट गाउँपालिकामा असोज पाँच र छ गते खोप कार्यक्रम सञ्चालन हुनेछ भने पालुङटार नगरपालिकामा असोज पाँचदेखि आठ गतेसम्म सञ्चालन हुनेछ। अन्य नौ वटा स्थानीय तहमा भने असोज पाँचदेखि सात गतेसम्म खोप सेवा सञ्चालन हुनेछ।  

जिल्ला स्वास्थ्य कार्यालयका नानी बाबु दानीले योजना तयार पारेको र डाक्टर सिमृन काफ्लेले सदर गरेको विवरणअनुसार खोप अभियानका लागि दुई हजार दुई सय भायल एचपिभी खोप र सोही संख्यामा सिरिन्ज प्रयोग गरिनेछ।

मङ्गलबार, भदौ ३०, २०८३ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.