• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

कथा – परदेशको पिडा बुढी आमालाई

सत्यदेवी दवाडी
बिहिबार, भदौ ११, २०७७ प्रकाशित
Advertisement
Advertisement

नानी बुटवल जाने गाढी कहाँ पाईएला ? एक बुढी आमाको स्वरले म झस्किएँ !
आमा म पनि बुटवलनै जाने हो । आमाको अनुहारमा खुशी छायो । मैले “सँगै जाने आमा मेरो पनि काखमा बच्चा छ, तपाई साथि हुनुभयो ” भने । बुढी आमा सारै खुसी हुनु भयो । गाडी भएको ठाउँमा पुगेको त अझै दुई घण्टा पछी छुटने रहेछ । अब यी बुढी आमा सँग गफिन पाएँ भने, समय गएको पत्तै हुदैन भन्ने भान भयो मलाई ।
“कफी चिया के पिउनु हुन्छ आमा ?” मैले सोधेँ । के पिउनु छ र नानी चाय ? डेढ दुई महिना भयो पिउन नपाएको, मिठो चाय खान मन छ । आमाको कुरा “सुनेर आमा कहाँ बाट आउनु भएको ?” भनेर सोधेँ । नानी म अष्ट्रेलिया गएर आएको । मलाई उनको बारेमा जान्ने ईच्छा भयो । आमा कस्तो रहेछ त्यो अष्ट्रेलिया, तपाई त भाग्यमानी हुनुहुँदाे रहेछ, बुढेस् कालमा पनि विदेश घुमेर आउनु भएछ । मेरो कुरा सुनेर बुढी आमा रुन लागिन । आमा किन रुनु भएको ? तपाईलाई के भयो ? बुढी आमाले भन्न लागिन उनको कथा ।
नानी मेरो उ एउटै मात्र छोरा हो । उ अष्ट्रेलिया बस्छ, म पनि डेढ महिना अघी अष्ट्रेलिया गएको । बुढीका आँखामा आँशु रसाए । छोराले सँगै त्यतै बस्ने हो भनेर गएको । घरबारी , दुःख गरेर पालेको भैंसी, बाख्रा, कुखुरा सबै बेचिदिएँ । बाख्राका पाठा पाठी , कुखुराका चल्ला , मेरा साथी थिए । बुढा बिते पछी, जसोतसो तिनिहरुकै स्यहार सुसारमा दिन बिताई रहेको थिएँ । छोराले आमा भिषा लाग्यो जाम भनेर घरमानै लिन आयो । केहि दिन बसेर सबै गोठ घर रित्यार, चावि लगाएर अष्ट्रेलिया गएको थिएँ , बा । बुढेस कालको साहरा एत्ती एउटा छोरो हो । एउटै छोरोलाई राम्रो शिक्षा दिक्षा दिनु पर्छ भनेर बुढाले अर्को सन्तान बनाउन मानेनन् । उसलाई कुनै कुराको कमी नगरी हामिले, एक छाक खाएर, एक सरो लगाएर, सकिनसकी, पोखरामा पढाउँदै आएका थियौँ । एक दिन छोराले भन्यो, अब तपाईहरुले पैसा पठाउनु पर्दैन । त्यसो भन्दा सार्‍र्है खुसी लाग्यो, हर्षका आँशु बगेका थिए, त्यस दिन बुढाबुढीको । “तपाईको छोराले जागिर पाएको छ,” भन्यो । पोखरामा बसेर बिदेशीलाई घुमाउने काम पाएछ, सारै दुःख छ । ठुला ठुला भारी बोक्न पर्छ भन्यो । सानै देखी केही काम गर्न नलागाई हुर्काएको छोरो, सारै चित्त दुख्यो । “तपाईहरुको लागि मैले दुःख गरेको छु,” भन्थ्यो । हाम्रो मन फुरुङ्ग हुन्थ्यो । छोरो देखेर सारै खुसी लाग्यो । हामीलाई यसले पैसा नकमाए पनि भएको सम्हालेर राखिदिए र यसरीनै माया गरे भैगो नी, बुढेसकालमा ।
एक दिन घर आएर भन्यो, “पासपोर्ट बनाएर विदेश जान्छु ।” एउटा छोराको चाहना कसरी नजा भन्न सक्थेर म । पासपोर्ट बनाएर ऊ विदेश हिड्यो । दुई तिन बर्ष सम्म पैसा पठाई रहन्थो । एक दिन मेरो जिन्दगीमा दैवले गर्नु गर्‍यो, बुढा भात खादै थिए । अडकिएर ह्यार ह्यार भए । जाने बुजेको उपचार गरें, आखिर यो संसार छोडेर गए । छोरो बाको काजक्रिया गर्न आयो । १५ दिन पनि नबसी मलाई एक्लै छाडेर गयो । जाने बेलामा उसले भन्यो, “आमा , म तपाईलाई भिषा पठाउँछु । अब तपाई यहाँ बस्ने होइन, म सँगै अष्ट्रेलिया बस्ने । होला त नि, छोराले भनेको कुरा भन्दै पखिएँ, १४ महिना मा भिषा आयो भनेर छोरा लिन आयो । सम्झे आब मेरो दुःखका दिन गए । गाई , झैँसी , बख्रा , कुखुरा, घरमा भएको अन्न पात सबै रित्याएर झोला कस्न थाल्यो , छोरोले । ढोका माथि झुन्ड्याएको बुडा को फोटो हेरेँ र रुदै अष्ट्रेलिया तिर गएको, नानी । उनको कुरा ले मेरो आँखा रसाई रहेका थिए । उनले सलको छेउले आँखा पुछ्दै , सेलाएको चाया सुरुप्प पर्दै, भनिन् “छोरो सुपुत्र हुनु पर्ने कुपुत्र भए पछी कस्को के लाग्दो रहेछ् ।” गाडी हिन्न सुरु गर्यो, हामी हतार हतार बस चढयाैँ, संयोग ले सिट नम्बर पनि ३ र ४ परेको रहेछ । त्यस पछी मलाई आमा को कुराले सारै खुल्दुली लग्यो र सोधेँ, आमा तपाइको छोरो कुपुत्र कसरी हुनुभयो । “ भनी साध्ये छैन बा कुरो” ऊनले यति भनेर लामो सास तनिन् ।
आमा तपाईको छोरी रहेन छन, म पनि तपाइको छोरी नै त हो , भन्नुहोस्न । म फेरी आउँदा तपाईलाई भेटन आउँला नी ।
नानी त्यो अष्ट्रेलिया गए देखी एक छाक गतिलो भात खान पाईन । पाउरोटी चपाउदा चपाउदा वाक्अ भएँ । कहिले घ्यु हालेर त कैले दुध संग चोपेर खाएँ । ठुला-ठुला चोक्टा मासु छिः छि, मैले घिन मानेर खाइन । छोरा ले त त्याहिको गोरी केटी सँग विवाह गरेको रहेछ । हामीलाई भन्दा पनि भनेन् अष्ट्रेलिया आउने बितिकै बिहे गरेको रे । तेहि गोरीले पैसा हालेर अष्ट्रेलिया आकोरे ।
एक दिन छोराले वचन लगाएर भन्यो । “ तिम्रो घरको बाख्रा, भैँसी , कुखारा, आन्नपात बेचेर अष्ट्रेलिया आउने भए त, चरो पनि आउथ्यो । मलाई सारै अशैय भयो । बुढा मरे पनि आझै त हात खुट्टा छदै छन् गरेर खान सक्छु, भन्न मन लाथ्यो तर भनिन् ।
उनिहरु त भात खाँदा नि सँगै जोडिएर खानु पर्ने , मुख जोडेर बस्नु पर्ने छिः मलाईत लाज लग्यो । जब खाने समय हुन्थयो, बिरालो मुसार्दै, तेहि हातले रोटी दिन्थ्यो , तेस्को राैं घिन पनि नलाग्ने । मलाई कहिले यहाँबाट उम्किम्ला जस्तो हुन्थ्यो, नानी । बस ठाउँठाउँ मा रोक्दै अगाडी बडी रहेको थियो । आमा धारा प्रवाहमा भन्दै गइन्, म सुन्दै गएँ । घरी घरी उनको अनुहार वितृष्णाले बेचैन जस्तो देखिन्थ्यो भने घरीघरी फुरुङ्ग हुन्थ्यो । कोहि नेपाली भेटिएनन्, छोरा ले भेटन पनि लगेन । एरपोर्टमा आएर पो नेपाली देख्न पाएँ , खुशि को सिमा रहेन, नानी । त्यही माथी तिमी आफ्नै छोरी जस्तो साथी पाएँ । मलाई पनि खुशी लाग्यो आमा तपाई सँग भेटन पाएकोमा , त्यो नरक मा बस्नु भन्दा त मलाई मेरै गाउँ प्यारो , यही माटो को घर मा हामीले छोरा लाई जन्माएको , हुर्कायएको , त्यही पाखा पेखेरो ले त्यस्लाई पढाएको , छोरा ले भुसुक्कै बिर्सिएछ । उल्टो तिमीलाई त्यै माटाको घर प्यारो छ भन्थ्यो । अनि आमा बुहारी कस्ती छिन त ? कस्ती हुन्थी नानी ! त्यो कुहिरिनी , कपडा भएर पनि लाउँदीन , बोत्तल लिएर बस्छे, विहान उठे देखी काखमा विरालो, हातमा चुरोट यो वुढीलाई भ्याकुम लगा, लुगा सफा गर, तन्ना मिला, ट्वाइलेट सफा गर भन्छे । वुढ़ी को कुरा सुनेर लाग्थ्यो धन्न छोरा ले नेपाल पठाएछ । छोरा ले त होइन नानी त्यही वुहारीले पठाएकी । कसरी नी आमा ? मलाई देखेर घिन लग्यो रे, फुटेका हात गोडा , नराम्रा दाँत , छोएको पानि खान घिन लग्यो रे, मैले बनाएको खाना मिठो भएनरे, खान मिठो भएन भनेर छोरालाई पिटी घिच्याएर लडाई दिइ । आनि छोरो मलाई लिएर एरपोर्ट सम्म आयो । बाबु मलाई मेरै देश सोर्ग छ , भानेर आएँ । यति कुरा गर्दै आउँदा बुटवल बजार आउन लागेको थियो । आनि बस रोकियो, अनि दुवै जाना ओर्लियौँ । म अर्को बस तर्फ लागेँ आमा गएको हेरीरहे र टाडा बाट वाइ वाइ को हात हल्लाएँ । आर्को गाडी भरि ति आमा को आनुहर खेलिरहयो ।

बिहिबार, भदौ ११, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
नेता कस्तो हुनुपर्छ?
“जन्मस्थानले होइन, कर्मले मान्छे चिनिन्छ”
यो पनि हेर्नुहोस
आधुनिकताको चपेटोमा पर्दै गएको साउनेटपरी परम्परा
नारदपोखरी : हिमालको काखमा श्रद्धा र सौन्दर्यको संगम
लमजुङकी कलाकार सुमित्रा देवकोटा अब ‘जदौ’ मार्फत् ठूलो पर्दामा
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

नानी बुटवल जाने गाढी कहाँ पाईएला ? एक बुढी आमाको स्वरले म झस्किएँ !
आमा म पनि बुटवलनै जाने हो । आमाको अनुहारमा खुशी छायो । मैले “सँगै जाने आमा मेरो पनि काखमा बच्चा छ, तपाई साथि हुनुभयो ” भने । बुढी आमा सारै खुसी हुनु भयो । गाडी भएको ठाउँमा पुगेको त अझै दुई घण्टा पछी छुटने रहेछ । अब यी बुढी आमा सँग गफिन पाएँ भने, समय गएको पत्तै हुदैन भन्ने भान भयो मलाई ।
“कफी चिया के पिउनु हुन्छ आमा ?” मैले सोधेँ । के पिउनु छ र नानी चाय ? डेढ दुई महिना भयो पिउन नपाएको, मिठो चाय खान मन छ । आमाको कुरा “सुनेर आमा कहाँ बाट आउनु भएको ?” भनेर सोधेँ । नानी म अष्ट्रेलिया गएर आएको । मलाई उनको बारेमा जान्ने ईच्छा भयो । आमा कस्तो रहेछ त्यो अष्ट्रेलिया, तपाई त भाग्यमानी हुनुहुँदाे रहेछ, बुढेस् कालमा पनि विदेश घुमेर आउनु भएछ । मेरो कुरा सुनेर बुढी आमा रुन लागिन । आमा किन रुनु भएको ? तपाईलाई के भयो ? बुढी आमाले भन्न लागिन उनको कथा ।
नानी मेरो उ एउटै मात्र छोरा हो । उ अष्ट्रेलिया बस्छ, म पनि डेढ महिना अघी अष्ट्रेलिया गएको । बुढीका आँखामा आँशु रसाए । छोराले सँगै त्यतै बस्ने हो भनेर गएको । घरबारी , दुःख गरेर पालेको भैंसी, बाख्रा, कुखुरा सबै बेचिदिएँ । बाख्राका पाठा पाठी , कुखुराका चल्ला , मेरा साथी थिए । बुढा बिते पछी, जसोतसो तिनिहरुकै स्यहार सुसारमा दिन बिताई रहेको थिएँ । छोराले आमा भिषा लाग्यो जाम भनेर घरमानै लिन आयो । केहि दिन बसेर सबै गोठ घर रित्यार, चावि लगाएर अष्ट्रेलिया गएको थिएँ , बा । बुढेस कालको साहरा एत्ती एउटा छोरो हो । एउटै छोरोलाई राम्रो शिक्षा दिक्षा दिनु पर्छ भनेर बुढाले अर्को सन्तान बनाउन मानेनन् । उसलाई कुनै कुराको कमी नगरी हामिले, एक छाक खाएर, एक सरो लगाएर, सकिनसकी, पोखरामा पढाउँदै आएका थियौँ । एक दिन छोराले भन्यो, अब तपाईहरुले पैसा पठाउनु पर्दैन । त्यसो भन्दा सार्‍र्है खुसी लाग्यो, हर्षका आँशु बगेका थिए, त्यस दिन बुढाबुढीको । “तपाईको छोराले जागिर पाएको छ,” भन्यो । पोखरामा बसेर बिदेशीलाई घुमाउने काम पाएछ, सारै दुःख छ । ठुला ठुला भारी बोक्न पर्छ भन्यो । सानै देखी केही काम गर्न नलागाई हुर्काएको छोरो, सारै चित्त दुख्यो । “तपाईहरुको लागि मैले दुःख गरेको छु,” भन्थ्यो । हाम्रो मन फुरुङ्ग हुन्थ्यो । छोरो देखेर सारै खुसी लाग्यो । हामीलाई यसले पैसा नकमाए पनि भएको सम्हालेर राखिदिए र यसरीनै माया गरे भैगो नी, बुढेसकालमा ।
एक दिन घर आएर भन्यो, “पासपोर्ट बनाएर विदेश जान्छु ।” एउटा छोराको चाहना कसरी नजा भन्न सक्थेर म । पासपोर्ट बनाएर ऊ विदेश हिड्यो । दुई तिन बर्ष सम्म पैसा पठाई रहन्थो । एक दिन मेरो जिन्दगीमा दैवले गर्नु गर्‍यो, बुढा भात खादै थिए । अडकिएर ह्यार ह्यार भए । जाने बुजेको उपचार गरें, आखिर यो संसार छोडेर गए । छोरो बाको काजक्रिया गर्न आयो । १५ दिन पनि नबसी मलाई एक्लै छाडेर गयो । जाने बेलामा उसले भन्यो, “आमा , म तपाईलाई भिषा पठाउँछु । अब तपाई यहाँ बस्ने होइन, म सँगै अष्ट्रेलिया बस्ने । होला त नि, छोराले भनेको कुरा भन्दै पखिएँ, १४ महिना मा भिषा आयो भनेर छोरा लिन आयो । सम्झे आब मेरो दुःखका दिन गए । गाई , झैँसी , बख्रा , कुखुरा, घरमा भएको अन्न पात सबै रित्याएर झोला कस्न थाल्यो , छोरोले । ढोका माथि झुन्ड्याएको बुडा को फोटो हेरेँ र रुदै अष्ट्रेलिया तिर गएको, नानी । उनको कुरा ले मेरो आँखा रसाई रहेका थिए । उनले सलको छेउले आँखा पुछ्दै , सेलाएको चाया सुरुप्प पर्दै, भनिन् “छोरो सुपुत्र हुनु पर्ने कुपुत्र भए पछी कस्को के लाग्दो रहेछ् ।” गाडी हिन्न सुरु गर्यो, हामी हतार हतार बस चढयाैँ, संयोग ले सिट नम्बर पनि ३ र ४ परेको रहेछ । त्यस पछी मलाई आमा को कुराले सारै खुल्दुली लग्यो र सोधेँ, आमा तपाइको छोरो कुपुत्र कसरी हुनुभयो । “ भनी साध्ये छैन बा कुरो” ऊनले यति भनेर लामो सास तनिन् ।
आमा तपाईको छोरी रहेन छन, म पनि तपाइको छोरी नै त हो , भन्नुहोस्न । म फेरी आउँदा तपाईलाई भेटन आउँला नी ।
नानी त्यो अष्ट्रेलिया गए देखी एक छाक गतिलो भात खान पाईन । पाउरोटी चपाउदा चपाउदा वाक्अ भएँ । कहिले घ्यु हालेर त कैले दुध संग चोपेर खाएँ । ठुला-ठुला चोक्टा मासु छिः छि, मैले घिन मानेर खाइन । छोरा ले त त्याहिको गोरी केटी सँग विवाह गरेको रहेछ । हामीलाई भन्दा पनि भनेन् अष्ट्रेलिया आउने बितिकै बिहे गरेको रे । तेहि गोरीले पैसा हालेर अष्ट्रेलिया आकोरे ।
एक दिन छोराले वचन लगाएर भन्यो । “ तिम्रो घरको बाख्रा, भैँसी , कुखारा, आन्नपात बेचेर अष्ट्रेलिया आउने भए त, चरो पनि आउथ्यो । मलाई सारै अशैय भयो । बुढा मरे पनि आझै त हात खुट्टा छदै छन् गरेर खान सक्छु, भन्न मन लाथ्यो तर भनिन् ।
उनिहरु त भात खाँदा नि सँगै जोडिएर खानु पर्ने , मुख जोडेर बस्नु पर्ने छिः मलाईत लाज लग्यो । जब खाने समय हुन्थयो, बिरालो मुसार्दै, तेहि हातले रोटी दिन्थ्यो , तेस्को राैं घिन पनि नलाग्ने । मलाई कहिले यहाँबाट उम्किम्ला जस्तो हुन्थ्यो, नानी । बस ठाउँठाउँ मा रोक्दै अगाडी बडी रहेको थियो । आमा धारा प्रवाहमा भन्दै गइन्, म सुन्दै गएँ । घरी घरी उनको अनुहार वितृष्णाले बेचैन जस्तो देखिन्थ्यो भने घरीघरी फुरुङ्ग हुन्थ्यो । कोहि नेपाली भेटिएनन्, छोरा ले भेटन पनि लगेन । एरपोर्टमा आएर पो नेपाली देख्न पाएँ , खुशि को सिमा रहेन, नानी । त्यही माथी तिमी आफ्नै छोरी जस्तो साथी पाएँ । मलाई पनि खुशी लाग्यो आमा तपाई सँग भेटन पाएकोमा , त्यो नरक मा बस्नु भन्दा त मलाई मेरै गाउँ प्यारो , यही माटो को घर मा हामीले छोरा लाई जन्माएको , हुर्कायएको , त्यही पाखा पेखेरो ले त्यस्लाई पढाएको , छोरा ले भुसुक्कै बिर्सिएछ । उल्टो तिमीलाई त्यै माटाको घर प्यारो छ भन्थ्यो । अनि आमा बुहारी कस्ती छिन त ? कस्ती हुन्थी नानी ! त्यो कुहिरिनी , कपडा भएर पनि लाउँदीन , बोत्तल लिएर बस्छे, विहान उठे देखी काखमा विरालो, हातमा चुरोट यो वुढीलाई भ्याकुम लगा, लुगा सफा गर, तन्ना मिला, ट्वाइलेट सफा गर भन्छे । वुढ़ी को कुरा सुनेर लाग्थ्यो धन्न छोरा ले नेपाल पठाएछ । छोरा ले त होइन नानी त्यही वुहारीले पठाएकी । कसरी नी आमा ? मलाई देखेर घिन लग्यो रे, फुटेका हात गोडा , नराम्रा दाँत , छोएको पानि खान घिन लग्यो रे, मैले बनाएको खाना मिठो भएनरे, खान मिठो भएन भनेर छोरालाई पिटी घिच्याएर लडाई दिइ । आनि छोरो मलाई लिएर एरपोर्ट सम्म आयो । बाबु मलाई मेरै देश सोर्ग छ , भानेर आएँ । यति कुरा गर्दै आउँदा बुटवल बजार आउन लागेको थियो । आनि बस रोकियो, अनि दुवै जाना ओर्लियौँ । म अर्को बस तर्फ लागेँ आमा गएको हेरीरहे र टाडा बाट वाइ वाइ को हात हल्लाएँ । आर्को गाडी भरि ति आमा को आनुहर खेलिरहयो ।

बिहिबार, भदौ ११, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.