• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
सोमबार, कार्तिक ०९, २०८३
-->
   सोमबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. ‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

  • ८. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ९. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • १०. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

मधुमेह रोगीका लागि ‘डाइवेटिज एजुकेटर’को भूमिका र उपचार विधि

ईश्वरी लोहनी बस्नेत डाइवेटिज एजुकेटर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, काठमाडौँ
शुक्रबार, पुष ०६, २०८० प्रकाशित
Advertisement
Advertisement

बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वास्थ्य परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी विगतका तुलनामा बढीरहेका छन् । हाम्रो शरिरको प्याङ्क्रियाजले उत्पादन गर्ने इन्सुलिन हर्मनको मात्रामा कमी हुनु वा भएका इन्सुलिन सही मात्रामा उपयोग हुन नसक्नुको कारण भोजनबाट प्राप्त हुने ग्लुकोज उर्जाशक्तिको रुपमा परिवर्तन हुन नसकी रगतमा नै थुप्रिन पुग्छ । रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था नै मधुमेह हो । मानव शरिरमा ग्लुकोज÷सुगर÷चिनीको आवश्यकता हुन्छ । शरिरमा चिनी नहुने हो भने मानिस बाँच्न सक्दैन तर जब शरिरमा चिनीको मात्रा बढ्छ त्यसले शरिरका कोशीकाहरु÷अंगहरु उर्जा नपाई कमजोर हुन पुग्छन् । जसले गर्दा विभिन्न लक्षणहरु देखा पर्न थाल्दछ । चिनीको मात्रा बढी भयो भने शरिरमा यसले विभिन्न अंगहरुलाई क्षति पु¥याउन थाल्दछ । मधुमेह भएका मानिसलाई शिक्षा र परामर्श मार्फत मधुमेह रोगीहरुको हेरचाहमा संलग्न स्वास्थ्यकर्मीलाई मधुमेह शिक्षक ‘डाइवेटिज एजुकेटर’ भनिन्छ ।

काठमाडौँको धापासीस्थित सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि ‘डाइवेटिज एजुकेटर’ राखेर मधुमेहका बिरामीहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । ‘डाइवेटिज एजुकेटर’को काम भनेको मधुमेह रोगीहरुलाई स्वास्थ्य सम्बन्धी सल्लाह, सीप, ज्ञान र प्रशिक्षण प्रदान गर्नु नै हो । मधुमेह नियन्त्रण गर्न जीवनशैलि परिवर्तन गर्न अपरिहार्य छ । मधुमेह शिक्षाले मधुमेह उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ । यस शिक्षाले विरामीको ज्ञान, चेतना र सीपहरुको विकास मात्र नभई डाक्टरहरुले भनेबमोजिम अनुशासनमा रहन उपचार प्रक्रियामा साझेदारी ल्याउन, जीवनशैली परिवर्तन गरी गुणस्तरीय जीवन अपनाउन आत्मबल दरिलो बनाई तनाव, चिन्ताबाट मुक्त हुन र बिरामी आँफैले आफ्नो हेरचाह गर्नका लागि आत्म व्यवस्थापन सीपहरु जागरुकता गर्नजस्ता आदी कुराहरु समावेश हुन्छ ।

‘डाइवेटिज एजुकेटर’ले विरामी भौतिक, मानसिक, सामाजिक र आर्थिक अवस्था अनुसार उनीहरुको जीवनशैली योजना विकास गर्न विरामीसँग मिलेर काम गर्दछन् । विरामीको जीवनमा भएका समस्या, चुनौतीहरुलाई ध्यानमा राखी त्यसका समाधान खोज्न विरामीको वातावरणीय कारकहरुको प्रभाव कम गर्न रोगको जटिलताहरुबाट बच्न र उनीहरुलाई आफ्नो दैनिक जीवनको सामाजिक भूमिकामा फर्कन मद्दत गर्न सक्छन् । बिरामीलाई ग्लुकोमिटर ईन्सुलिन लिने तरिका, ईन्सुलिन पेन वा सिरिन्ज कसरी प्रयोग गर्ने र आफ्नो शरिरको तौल कसरी घटाउने उपायहरुसमेत सिकाईन्छ ।

मधुमेह के हो ? कति प्रकारका हुन्छन् ? यसलाई नियन्त्रण र रोकथाम कसरी गर्न सकिन्छ खानाको भूमिका के छ ? व्यायाम कस्ता कस्ता गर्न सकिन्छ ? आफ्नो सुगर आँफैले कसरी परिक्षण गर्न सकिन्छ ? तनाव चिन्तालाई कसरी व्यवस्थापन गरी आफ्नो जीवनमा आउने समस्या समाधान गर्ने भन्ने कुराहरुको समेत जानकारी दिईन्छ । त्यस्तै, सुगर कम हुँदा कस्ताकस्ता लक्षणहरु देखा पर्न सक्छन् त्यसलाई कसरी घरमा नै उपचार गर्न सकिन्छ ? भन्ने कुराहरु सिकाइन्छ ।

मधुमेह विरामीलाई खुट्टाको समस्या बढी भएको पाईन्छ । खुट्टामा बढी मात्रामा समस्या देखिन सक्ने भएकाले आफ्नो खुट्टाको दिनहुँ आफैले परिक्षण गरी राम्रोरी खुट्टाको स्याहार सुसार कसरी गर्ने र यसका जटिलताबाट कसरी बच्न सकिन्छ भन्ने उपाय अपनाउनेलगायतका बारेमा ‘डाइवेटिज एजुकेटर’ ले शिक्षा दिने गर्दछन् । जसका कारणले बिरामीले आफ्नो रोग नियन्त्रण गर्न मद्दत गर्छ ।

शुक्रबार, पुष ०६, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वास्थ्य परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी विगतका तुलनामा बढीरहेका छन् । हाम्रो शरिरको प्याङ्क्रियाजले उत्पादन गर्ने इन्सुलिन हर्मनको मात्रामा कमी हुनु वा भएका इन्सुलिन सही मात्रामा उपयोग हुन नसक्नुको कारण भोजनबाट प्राप्त हुने ग्लुकोज उर्जाशक्तिको रुपमा परिवर्तन हुन नसकी रगतमा नै थुप्रिन पुग्छ । रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था नै मधुमेह हो । मानव शरिरमा ग्लुकोज÷सुगर÷चिनीको आवश्यकता हुन्छ । शरिरमा चिनी नहुने हो भने मानिस बाँच्न सक्दैन तर जब शरिरमा चिनीको मात्रा बढ्छ त्यसले शरिरका कोशीकाहरु÷अंगहरु उर्जा नपाई कमजोर हुन पुग्छन् । जसले गर्दा विभिन्न लक्षणहरु देखा पर्न थाल्दछ । चिनीको मात्रा बढी भयो भने शरिरमा यसले विभिन्न अंगहरुलाई क्षति पु¥याउन थाल्दछ । मधुमेह भएका मानिसलाई शिक्षा र परामर्श मार्फत मधुमेह रोगीहरुको हेरचाहमा संलग्न स्वास्थ्यकर्मीलाई मधुमेह शिक्षक ‘डाइवेटिज एजुकेटर’ भनिन्छ ।

काठमाडौँको धापासीस्थित सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि ‘डाइवेटिज एजुकेटर’ राखेर मधुमेहका बिरामीहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । ‘डाइवेटिज एजुकेटर’को काम भनेको मधुमेह रोगीहरुलाई स्वास्थ्य सम्बन्धी सल्लाह, सीप, ज्ञान र प्रशिक्षण प्रदान गर्नु नै हो । मधुमेह नियन्त्रण गर्न जीवनशैलि परिवर्तन गर्न अपरिहार्य छ । मधुमेह शिक्षाले मधुमेह उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ । यस शिक्षाले विरामीको ज्ञान, चेतना र सीपहरुको विकास मात्र नभई डाक्टरहरुले भनेबमोजिम अनुशासनमा रहन उपचार प्रक्रियामा साझेदारी ल्याउन, जीवनशैली परिवर्तन गरी गुणस्तरीय जीवन अपनाउन आत्मबल दरिलो बनाई तनाव, चिन्ताबाट मुक्त हुन र बिरामी आँफैले आफ्नो हेरचाह गर्नका लागि आत्म व्यवस्थापन सीपहरु जागरुकता गर्नजस्ता आदी कुराहरु समावेश हुन्छ ।

‘डाइवेटिज एजुकेटर’ले विरामी भौतिक, मानसिक, सामाजिक र आर्थिक अवस्था अनुसार उनीहरुको जीवनशैली योजना विकास गर्न विरामीसँग मिलेर काम गर्दछन् । विरामीको जीवनमा भएका समस्या, चुनौतीहरुलाई ध्यानमा राखी त्यसका समाधान खोज्न विरामीको वातावरणीय कारकहरुको प्रभाव कम गर्न रोगको जटिलताहरुबाट बच्न र उनीहरुलाई आफ्नो दैनिक जीवनको सामाजिक भूमिकामा फर्कन मद्दत गर्न सक्छन् । बिरामीलाई ग्लुकोमिटर ईन्सुलिन लिने तरिका, ईन्सुलिन पेन वा सिरिन्ज कसरी प्रयोग गर्ने र आफ्नो शरिरको तौल कसरी घटाउने उपायहरुसमेत सिकाईन्छ ।

मधुमेह के हो ? कति प्रकारका हुन्छन् ? यसलाई नियन्त्रण र रोकथाम कसरी गर्न सकिन्छ खानाको भूमिका के छ ? व्यायाम कस्ता कस्ता गर्न सकिन्छ ? आफ्नो सुगर आँफैले कसरी परिक्षण गर्न सकिन्छ ? तनाव चिन्तालाई कसरी व्यवस्थापन गरी आफ्नो जीवनमा आउने समस्या समाधान गर्ने भन्ने कुराहरुको समेत जानकारी दिईन्छ । त्यस्तै, सुगर कम हुँदा कस्ताकस्ता लक्षणहरु देखा पर्न सक्छन् त्यसलाई कसरी घरमा नै उपचार गर्न सकिन्छ ? भन्ने कुराहरु सिकाइन्छ ।

मधुमेह विरामीलाई खुट्टाको समस्या बढी भएको पाईन्छ । खुट्टामा बढी मात्रामा समस्या देखिन सक्ने भएकाले आफ्नो खुट्टाको दिनहुँ आफैले परिक्षण गरी राम्रोरी खुट्टाको स्याहार सुसार कसरी गर्ने र यसका जटिलताबाट कसरी बच्न सकिन्छ भन्ने उपाय अपनाउनेलगायतका बारेमा ‘डाइवेटिज एजुकेटर’ ले शिक्षा दिने गर्दछन् । जसका कारणले बिरामीले आफ्नो रोग नियन्त्रण गर्न मद्दत गर्छ ।

शुक्रबार, पुष ०६, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.