पर्सा, १६ पुस । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवालआज पक्राउ परेका छन् । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी अग्रवाललाई पक्राउ गरेको हो ।
लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ
बिहिबार, पुष १६, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया








