• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

प्रचण्डको निर्वाचन क्षेत्रः गठबन्धन र प्रतिस्पर्धीको मतान्तर नै ५० हजार

संवाददाता
बिहिबार, मङि्सर ०१, २०७९ प्रकाशित
Advertisement
Advertisement

गोरखा, १ मंसिर । प्रायजसो निर्वाचनमा चर्चा रहने गरेको गोरखा जिल्ला यस पटकको संघिय तथा प्रदेशसभा निर्वाचनमा पनि चर्चामा छ । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभा अन्र्तगत गोरखा क्षेत्र नम्बर २ बाट नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० बाम लोकतान्त्रिक गठबन्धनको साँझा उमेद्वारको रुपमा चुनावी मैदानमा उत्रिएसंगै यो पटक पनि गोरखा चुनावी चर्चामा रहेको हो । पूर्वसहकर्मी तथा पूर्वप्रधानमन्त्री एवम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले २०६४ र २०७४ को निर्वाचनमा सहजै जित निकालेको यो क्षेत्रमा भट्टराईकै प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष दाहाल अहिले चुनावी मैदानमा हुनुहुन्छ । दोस्रो संबिधानसभाको निर्वाचनमा पनि यो क्षेत्र माओवादीले जितेको क्षेत्र हो । माओवादी केन्द्रले आफ्नो मुख्य आधार इलाका मानिएको यो क्षेत्रमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा रहदै गर्दा उहाँको मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका उमेद्वार अब्दुस मियाँ नै हुन् । गएको स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा तुलना गर्दा बामलोकतान्त्रिक गठबन्धनका उमेद्वार दाहालको र मुख्य प्रतिस्पर्धी एमालेका उमेद्वार मियाँ बिचको मतान्तर झण्डै ५० हजार छ । कुल १ लाख ५ हजार २४० मतदाता रहेको यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले पालिका प्रमुखमा २३ हजार ३४६ मत प्राप्त गरेको थियो ।त्यस्तै नेपाली काग्रेसले २२ हजार ८ सय ४४ मत र नेपाल समाजवादी पार्टीले ८ हजार ९३ मत पाएको छ । एमालेले गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा पालिका प्रमुखमा पाएको मत ५ हजार २७१ हो । स्थानीय तहमा पालिका प्रमुखले पाएको मतको आधारमा बाम–लोकतान्त्रिक गठबन्धनको गोरखा क्षेत्र नम्बर २ मा कुल ५४ हजार २८३ मत रहेको छ । एकातिर बलियो गठबन्धन र अर्को तिर राष्ट्रिय राजनीतिमा स्थापित नेताको उमेद्वारीले मुख्य प्रतिस्पर्धी मानिएका मियाँलाई अहिले हेवीवेट समेत थिचिएका उमेद्वारको रुपमा टिप्पणी गर्ने गरिएको छ । यस पटकको निर्वाचनमा आफूहरु जितमात्रै भन्दापनि नयाँ रेकर्ड कायम गर्ने गरी चुनावी मैदानमा होमिएको अध्यक्ष दाहालका चुनावी कमाण्डर समेत रहनु भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य हरीराज अधिकारी बताउनुहुन्छ । ‘हामीले जित्ने कुरामा शंका गरिरहनु पर्ने अबस्था छैन, उहाँले भन्नुभयो, ‘अधिकतम कति मतान्तरमा चुनाव जित्न सकिन्छ भन्ने हो, हामी नयाँ रेकर्ड कायम गर्ने गरी चुनाव जित्नुपर्छ भन्नेमा छौ ।’ गोरखा दुई नम्बर क्षेत्रमा निर्वाचन परिचालनको जिम्मेवारी सम्हाल्नु भएका नेकपा एमाले गोरखा जिल्ला अध्यक्ष प्रेम गुरुङ पनि आफ्नो पाटीको निर्वाचन जित्ने आधार जनता भएको बताउनुहुन्छ । ‘हाम्रो निर्वाचन जित्ने मुख्य आधार जनता नै भयो, उहाँले भन्नुभयो, ‘सहि नीति, सहि कार्यक्रम र सहि व्यवहारका कारण एमालेले निर्वाचन जित्ने पहिलो आधार हो ।’ गोरखा क्षेत्र नम्बर २ मा बामलोकतान्त्रिक गठबन्धनका उमेद्वार दाहाल नयाँ रेकर्ड कायम गर्ने गरी निर्वाचन जित्ने रणनीतिमा हुनुहुन्छ भने एमाले आफ्ना उमेद्वारलाई युवा, समावेशिता र राष्ट्रिय आबश्यकतालाई देखाएर चुनाव जित्ने दाउमा देखिएका छन् ।

बिहिबार, मङि्सर ०१, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखा, १ मंसिर । प्रायजसो निर्वाचनमा चर्चा रहने गरेको गोरखा जिल्ला यस पटकको संघिय तथा प्रदेशसभा निर्वाचनमा पनि चर्चामा छ । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभा अन्र्तगत गोरखा क्षेत्र नम्बर २ बाट नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० बाम लोकतान्त्रिक गठबन्धनको साँझा उमेद्वारको रुपमा चुनावी मैदानमा उत्रिएसंगै यो पटक पनि गोरखा चुनावी चर्चामा रहेको हो । पूर्वसहकर्मी तथा पूर्वप्रधानमन्त्री एवम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले २०६४ र २०७४ को निर्वाचनमा सहजै जित निकालेको यो क्षेत्रमा भट्टराईकै प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष दाहाल अहिले चुनावी मैदानमा हुनुहुन्छ । दोस्रो संबिधानसभाको निर्वाचनमा पनि यो क्षेत्र माओवादीले जितेको क्षेत्र हो । माओवादी केन्द्रले आफ्नो मुख्य आधार इलाका मानिएको यो क्षेत्रमा अध्यक्ष दाहाल चुनावी प्रतिस्पर्धामा रहदै गर्दा उहाँको मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका उमेद्वार अब्दुस मियाँ नै हुन् । गएको स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा तुलना गर्दा बामलोकतान्त्रिक गठबन्धनका उमेद्वार दाहालको र मुख्य प्रतिस्पर्धी एमालेका उमेद्वार मियाँ बिचको मतान्तर झण्डै ५० हजार छ । कुल १ लाख ५ हजार २४० मतदाता रहेको यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले पालिका प्रमुखमा २३ हजार ३४६ मत प्राप्त गरेको थियो ।त्यस्तै नेपाली काग्रेसले २२ हजार ८ सय ४४ मत र नेपाल समाजवादी पार्टीले ८ हजार ९३ मत पाएको छ । एमालेले गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा पालिका प्रमुखमा पाएको मत ५ हजार २७१ हो । स्थानीय तहमा पालिका प्रमुखले पाएको मतको आधारमा बाम–लोकतान्त्रिक गठबन्धनको गोरखा क्षेत्र नम्बर २ मा कुल ५४ हजार २८३ मत रहेको छ । एकातिर बलियो गठबन्धन र अर्को तिर राष्ट्रिय राजनीतिमा स्थापित नेताको उमेद्वारीले मुख्य प्रतिस्पर्धी मानिएका मियाँलाई अहिले हेवीवेट समेत थिचिएका उमेद्वारको रुपमा टिप्पणी गर्ने गरिएको छ । यस पटकको निर्वाचनमा आफूहरु जितमात्रै भन्दापनि नयाँ रेकर्ड कायम गर्ने गरी चुनावी मैदानमा होमिएको अध्यक्ष दाहालका चुनावी कमाण्डर समेत रहनु भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य हरीराज अधिकारी बताउनुहुन्छ । ‘हामीले जित्ने कुरामा शंका गरिरहनु पर्ने अबस्था छैन, उहाँले भन्नुभयो, ‘अधिकतम कति मतान्तरमा चुनाव जित्न सकिन्छ भन्ने हो, हामी नयाँ रेकर्ड कायम गर्ने गरी चुनाव जित्नुपर्छ भन्नेमा छौ ।’ गोरखा दुई नम्बर क्षेत्रमा निर्वाचन परिचालनको जिम्मेवारी सम्हाल्नु भएका नेकपा एमाले गोरखा जिल्ला अध्यक्ष प्रेम गुरुङ पनि आफ्नो पाटीको निर्वाचन जित्ने आधार जनता भएको बताउनुहुन्छ । ‘हाम्रो निर्वाचन जित्ने मुख्य आधार जनता नै भयो, उहाँले भन्नुभयो, ‘सहि नीति, सहि कार्यक्रम र सहि व्यवहारका कारण एमालेले निर्वाचन जित्ने पहिलो आधार हो ।’ गोरखा क्षेत्र नम्बर २ मा बामलोकतान्त्रिक गठबन्धनका उमेद्वार दाहाल नयाँ रेकर्ड कायम गर्ने गरी निर्वाचन जित्ने रणनीतिमा हुनुहुन्छ भने एमाले आफ्ना उमेद्वारलाई युवा, समावेशिता र राष्ट्रिय आबश्यकतालाई देखाएर चुनाव जित्ने दाउमा देखिएका छन् ।

बिहिबार, मङि्सर ०१, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.