• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

दोर्दीमा विदेशी पर्यटक आउन थाले

संवाददाता
मङ्गलबार, कार्तिक २९, २०७९ प्रकाशित
Advertisement
Advertisement

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा विदेशी तथा आन्तरिक पर्यटक आउन थालेका छन् । एतिहासिक, साँस्कृतिक, एवं पर्यटकीय स्थलहरु हेर्न पर्यटक आउन थालेका हुन् ।

दोदीका स्थानीय एवं गाउँपालिका अध्यक्ष युवराज अधिकारीको स्वकिय सचिव हरि घिमिरेले भन्नुभयो, पछिल्लो समयमा यहाँ पर्यटकहरुको आगमन हुन थालेको छ । केहीदिन अघि मात्र विदेशी पर्यटकहरु ८/१० जनाको टोलि चैतन्यदय सत्य मावी,शिख्र-डाँडा गाउँ,बासबोट जुन डांडा दाम्राङ लिपे, लिपे बास,नौडाज्य,इलमपोखरी,जोर्ने हुँदै ओखरी श्रीमन्ज्याङको पदमार्गमा पर्यटक आएको उहाँको भनाई छ । स्थानीयका अनुसार विगतमा समेत यहाँ विदेशी पर्यटकहरु अन्नपूणर् पदमार्गमा झै पर्यटक आउने गरेको थियो । यस दोर्दी गाउँपालिकामा पर्यटकीय प्रचूर सम्भावना रहेको र पर्यटन प्रवद्र्धन गर्न र पर्यटक भौतिक पूर्वाधार निर्माण गर्न गाउँपालिका लागि परेको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।     

उहाँले भन्नुभयो, जुन डांडा दाम्राङ लिपे लगायतको पदमार्गको पूर्वाधार विकास गर्दै पर्यटकलाई आकर्षित गर्न सकेमा स्थानीयको आयस्तरमा वृद्धि हुनेछ । संयौ स्थानीयले रोजगार समेत प्राप्त गर्ने भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित भईरहेको उहाँको भनाई छ । यस गाउँपालिकाअन्तर्गत इलमपोखरी-लिपे- धौथली-रप्प्रो-दाम्राङ-नौथर शेरा चक्रिय पदमार्ग २३ किलोमिटर रहेको छ । १५ किलोमिटर भन्दा बढी पदमार्ग निर्माण समेत निर्माण भइसेको छ । गण्डकी प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म करिब ९० लाख बजेट खर्च गरिसकेको छ । यस पालिकाभित्र दर्जनौ पर्यटकीय एवं एतिहासिक स्थल रहेपनि प्रचार प्रसार अभावमा ओझेल पर्दै आएको छ ।

मङ्गलबार, कार्तिक २९, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा विदेशी तथा आन्तरिक पर्यटक आउन थालेका छन् । एतिहासिक, साँस्कृतिक, एवं पर्यटकीय स्थलहरु हेर्न पर्यटक आउन थालेका हुन् ।

दोदीका स्थानीय एवं गाउँपालिका अध्यक्ष युवराज अधिकारीको स्वकिय सचिव हरि घिमिरेले भन्नुभयो, पछिल्लो समयमा यहाँ पर्यटकहरुको आगमन हुन थालेको छ । केहीदिन अघि मात्र विदेशी पर्यटकहरु ८/१० जनाको टोलि चैतन्यदय सत्य मावी,शिख्र-डाँडा गाउँ,बासबोट जुन डांडा दाम्राङ लिपे, लिपे बास,नौडाज्य,इलमपोखरी,जोर्ने हुँदै ओखरी श्रीमन्ज्याङको पदमार्गमा पर्यटक आएको उहाँको भनाई छ । स्थानीयका अनुसार विगतमा समेत यहाँ विदेशी पर्यटकहरु अन्नपूणर् पदमार्गमा झै पर्यटक आउने गरेको थियो । यस दोर्दी गाउँपालिकामा पर्यटकीय प्रचूर सम्भावना रहेको र पर्यटन प्रवद्र्धन गर्न र पर्यटक भौतिक पूर्वाधार निर्माण गर्न गाउँपालिका लागि परेको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।     

उहाँले भन्नुभयो, जुन डांडा दाम्राङ लिपे लगायतको पदमार्गको पूर्वाधार विकास गर्दै पर्यटकलाई आकर्षित गर्न सकेमा स्थानीयको आयस्तरमा वृद्धि हुनेछ । संयौ स्थानीयले रोजगार समेत प्राप्त गर्ने भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित भईरहेको उहाँको भनाई छ । यस गाउँपालिकाअन्तर्गत इलमपोखरी-लिपे- धौथली-रप्प्रो-दाम्राङ-नौथर शेरा चक्रिय पदमार्ग २३ किलोमिटर रहेको छ । १५ किलोमिटर भन्दा बढी पदमार्ग निर्माण समेत निर्माण भइसेको छ । गण्डकी प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म करिब ९० लाख बजेट खर्च गरिसकेको छ । यस पालिकाभित्र दर्जनौ पर्यटकीय एवं एतिहासिक स्थल रहेपनि प्रचार प्रसार अभावमा ओझेल पर्दै आएको छ ।

मङ्गलबार, कार्तिक २९, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.