• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

अमर ज्योति जनता माध्यमिक विद्यालयलाई ईन्गेज नेपालको कम्प्युटर सहयोग

संवाददाता
शनिबार, कार्तिक १३, २०७८ प्रकाशित
Advertisement
Advertisement

गोरखाको लुईँटेलमा रहेको अमर ज्योती जनता माध्यामिक विद्यालयलाई कम्युटर सहयोग गरेको छ । पालुङटार नगरपालिका वडा नं ४ लुईँटेलमा रहेको उक्त
विद्यालयलाई आज इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरिएको हो ।
विद्यालयका पूर्व विद्यार्थी एवम् युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा सतीशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्टक एच डेलिसी सङ्लग्न संस्था इन्गेज नेपालबाट उक्त कम्युटर सहयोग गरिएको हो । कम्युटर विद्यालयका पूर्व विद्यार्थी एवम् भूगर्भविद् डा कृष्णचन्द्र
देवकोटा र पालुङटार नगरपालिकाका नगरप्रमुख ईञ्जिनीयर दिपकबाबु कडेँलले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गङ्गा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख कँडेलले अमरज्योती जनता माविलाई नगरपालिकाको मात्र नभएर जिल्लाको नमूना विद्यालय बनाउनका लागि नगरपालिका कटिवद्ध भएर लागेको बताउनुभयो । “पालुङटार नगरपालिकालाई शिक्षाको हव निर्माणका लागि हामी लागिरहेका छौँ,”–
नगरप्रमुख कडेँलले भन्नुभयो ।
विद्यालयका पूर्व विद्यार्थी एवम् युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा सतीशचन्द्र देवकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्युटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो
। इन्गेज नेपालका कोषाध्यक्ष खेमराज सेडाईँले राजधानीबाट टाढा रहेको सरकारी विद्यालयलाई अमेरिकामा बसेर सहयोग गर्न पाउँदा आफूहरुलाई साह्रै खुशी लागेको बताउनुभयो । इन्गेज नेपालले स्थापनाको ६ वर्षको अवधिमा रु ६ करोडभन्दा बढी आर्थिक सहयोग
गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा भूगर्भविद् डा देवकोटाले अहिलेका विद्यार्थीले
आफूलाई प्रविधिमा ढाल्नका लागि कम्युटरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयको इतिहासलाई आगामी दिनमा कायम राख्न विद्यार्थीलाई लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।
पालुङटार नगरपालिका वडा नं ४ का कार्यवाहक वडा अध्यक्ष डिलेन्द्रबहादुर देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनार, विद्यालयका प्राचार्य देवकोटा लगायतले प्रविधिमैत्री विद्यालय निर्माणका लागि
कम्युटर सहयोगले विद्यालयलाई ठूलो राहत मिलेको बताउनुभयो । विद्यालयलाई ५० कम्युटरसहितको सुविधासम्पन्न ल्याव निर्माणमा लागेको
प्राचार्य देवकोटाको भनाई छ ।
स्व गोविन्दराज देवकोटाको सक्रियतामा स्व कृष्णप्रसाद धिताल संस्थापक अध्यक्ष रहेर विस २०१७ फागुन ९ मा स्थापना भएको उक्त विद्यालय सुरुवाती समयदेखि नै युनाइटेड मिसन टु नेपालको आर्थिक एवम् प्रशासनिक
सहयोगमा सञ्चालनमा रहेको थियो ।
राष्ट्रिय शिक्षा योजना विस २०२८ अनुसार विस २०३० सालदेखि उक्त विद्यालयलाई नेपाल सरकारले सरकारी विद्यालयका रुपमा जिम्मा लिएर सञ्चालन हुँदै आएको सो विद्यालयका पूर्व प्राचार्य गोविन्दप्रसाद खनालले जानकारी
दिनुभयो । उक्त विद्यालयले विस २०२२ सालदेखि एसएलसी परिक्षामा विद्यार्थीलाई सम्मिलित गराएको थियो । विस २०२६ सालमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सो विद्यालयबाट वोर्ड फस्ट भएपछि उक्त विद्यालयको शैक्षिक क्षेत्र चर्चाको शिखरमा पुगेको थियो । उक्त विद्यालय पालुङटार नगरपालिकाभित्रकै एकमात्र नमूना तथा आवासीय विद्यालय हो । यस विद्यालयमा विशेष शिक्षा अन्तर्गत लामो समयदेखि दृष्टिविहिनहरुलाई पनि पठनपाठन गराउँदै आएको छ । उक्त विद्यालयमा हाल ७५० विद्यार्थी अध्यापनरत रहेका छन् भने ३२ शिक्षक कार्यरत रहेको सो विद्यालयका शिक्षक सोमप्रसाद
मुडवरीले जानकारी दिनुभयो ।
उक्त विद्यालयले विस २०६६ सालदेखि उच्च मावितर्फ विज्ञान र व्यवस्थापन सङ्कायको पठनपाठन समेत सुरु गरिसकेको छ ।

शनिबार, कार्तिक १३, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

गोरखाको लुईँटेलमा रहेको अमर ज्योती जनता माध्यामिक विद्यालयलाई कम्युटर सहयोग गरेको छ । पालुङटार नगरपालिका वडा नं ४ लुईँटेलमा रहेको उक्त
विद्यालयलाई आज इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरिएको हो ।
विद्यालयका पूर्व विद्यार्थी एवम् युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा सतीशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्टक एच डेलिसी सङ्लग्न संस्था इन्गेज नेपालबाट उक्त कम्युटर सहयोग गरिएको हो । कम्युटर विद्यालयका पूर्व विद्यार्थी एवम् भूगर्भविद् डा कृष्णचन्द्र
देवकोटा र पालुङटार नगरपालिकाका नगरप्रमुख ईञ्जिनीयर दिपकबाबु कडेँलले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गङ्गा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख कँडेलले अमरज्योती जनता माविलाई नगरपालिकाको मात्र नभएर जिल्लाको नमूना विद्यालय बनाउनका लागि नगरपालिका कटिवद्ध भएर लागेको बताउनुभयो । “पालुङटार नगरपालिकालाई शिक्षाको हव निर्माणका लागि हामी लागिरहेका छौँ,”–
नगरप्रमुख कडेँलले भन्नुभयो ।
विद्यालयका पूर्व विद्यार्थी एवम् युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा सतीशचन्द्र देवकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्युटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो
। इन्गेज नेपालका कोषाध्यक्ष खेमराज सेडाईँले राजधानीबाट टाढा रहेको सरकारी विद्यालयलाई अमेरिकामा बसेर सहयोग गर्न पाउँदा आफूहरुलाई साह्रै खुशी लागेको बताउनुभयो । इन्गेज नेपालले स्थापनाको ६ वर्षको अवधिमा रु ६ करोडभन्दा बढी आर्थिक सहयोग
गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा भूगर्भविद् डा देवकोटाले अहिलेका विद्यार्थीले
आफूलाई प्रविधिमा ढाल्नका लागि कम्युटरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयको इतिहासलाई आगामी दिनमा कायम राख्न विद्यार्थीलाई लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।
पालुङटार नगरपालिका वडा नं ४ का कार्यवाहक वडा अध्यक्ष डिलेन्द्रबहादुर देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनार, विद्यालयका प्राचार्य देवकोटा लगायतले प्रविधिमैत्री विद्यालय निर्माणका लागि
कम्युटर सहयोगले विद्यालयलाई ठूलो राहत मिलेको बताउनुभयो । विद्यालयलाई ५० कम्युटरसहितको सुविधासम्पन्न ल्याव निर्माणमा लागेको
प्राचार्य देवकोटाको भनाई छ ।
स्व गोविन्दराज देवकोटाको सक्रियतामा स्व कृष्णप्रसाद धिताल संस्थापक अध्यक्ष रहेर विस २०१७ फागुन ९ मा स्थापना भएको उक्त विद्यालय सुरुवाती समयदेखि नै युनाइटेड मिसन टु नेपालको आर्थिक एवम् प्रशासनिक
सहयोगमा सञ्चालनमा रहेको थियो ।
राष्ट्रिय शिक्षा योजना विस २०२८ अनुसार विस २०३० सालदेखि उक्त विद्यालयलाई नेपाल सरकारले सरकारी विद्यालयका रुपमा जिम्मा लिएर सञ्चालन हुँदै आएको सो विद्यालयका पूर्व प्राचार्य गोविन्दप्रसाद खनालले जानकारी
दिनुभयो । उक्त विद्यालयले विस २०२२ सालदेखि एसएलसी परिक्षामा विद्यार्थीलाई सम्मिलित गराएको थियो । विस २०२६ सालमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सो विद्यालयबाट वोर्ड फस्ट भएपछि उक्त विद्यालयको शैक्षिक क्षेत्र चर्चाको शिखरमा पुगेको थियो । उक्त विद्यालय पालुङटार नगरपालिकाभित्रकै एकमात्र नमूना तथा आवासीय विद्यालय हो । यस विद्यालयमा विशेष शिक्षा अन्तर्गत लामो समयदेखि दृष्टिविहिनहरुलाई पनि पठनपाठन गराउँदै आएको छ । उक्त विद्यालयमा हाल ७५० विद्यार्थी अध्यापनरत रहेका छन् भने ३२ शिक्षक कार्यरत रहेको सो विद्यालयका शिक्षक सोमप्रसाद
मुडवरीले जानकारी दिनुभयो ।
उक्त विद्यालयले विस २०६६ सालदेखि उच्च मावितर्फ विज्ञान र व्यवस्थापन सङ्कायको पठनपाठन समेत सुरु गरिसकेको छ ।

शनिबार, कार्तिक १३, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.