गोरखा । नेकपा एमालेको भातृ संगठन पालुङटार नगर कमिटी अखिल नेपाल महिला संघको अध्यक्षमा सिर्जना रेग्मी कंडेल सर्वसम्मतले चयन भएकी छन् । भेलाले सिर्जना रेग्मी कंडेलको अध्यक्षतामा २१ सदस्यीय नगरकमिटी गठन गरेको छ ।
नगरकमिटीको उपाक्ष्यमा राममाया राना, सचिवमा पुष्पा रेग्मी, उपसचिवमा कोपिला कुमाल सर्वसम्मतले चयन भएका उपाध्यक्ष रानाले जानकारी दिनु भयो ।
अखिल नेपाल महिला संघ पालुङटारको नगर अध्यक्षमा सिर्जना रेग्मी कंडेल
मङ्गलबार, कार्तिक ०९, २०७८
प्रकाशित
तपाईको प्रतिक्रिया









