• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

रातमाटे सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा सम्पन्न

संवाददाता
आइतबार, असोज २५, २०७७ प्रकाशित
Advertisement
Advertisement
रातमाटे सामुदायिक वन उपभोक्ता समूह हल्दिबारीको ११ औ साधारणसभा तथा अधिवेशन पन्चायत माध्यमिक बिधालय परिसरमा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष बिष्णु ओलिको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथिमा वडाअध्यक्ष रोशन शिवाकोटी (रोशनी) ले उद्घाटन गरेकि थिइन ।

कार्यक्रममा गत आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष ओलिले राखेका थिए । आन्तरिक लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखा समितिका संयोजक अबिषेक खतिवडा(अबि)ले र चालु आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक कार्यक्रम अध्यक्ष ओलिले नै प्रस्तुत गरेका थिए । कोषाध्यक्ष कोपिला सुवेदी द्वारा प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक वर्षको लागि अनुमानित ४० लाख ३३ हजार ६सय ९५ बराबरको कार्यक्रम उल्लेख गरिएको थियो । जसअनुसार वन विकासमा ८ लाख ७ हजार ४ सय८०र ७० पैसा , गरिबी न्यूनिकरणमा ११लाख ४९हजार १सय ७ रुपैयाँ, प्रशासनिक खर्चमा २ लाख ८० हजार ५ सय ९० रुपैयाँ, सस्थागत विकास तर्फ ५ लाख २३ हजार, संकलनमा ६ लाख ३१ हजार ७सय ३०रुपैयाँ आदि रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा अतिथिहरू हल्दिबारी गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष रोशन शिवाकोटी, जिल्ला वन महासंघ कोषाध्यक्ष तथा हल्दिबारी गाउँकार्यपालिका सदस्य गिता भण्डारी, हल्दिबारी महासंघ अध्यक्ष हेमराज काफ्ले, वन तथा वातावरण बिभाग हल्दिबारी संयोजक तथा गाउँपालिका कार्यपालिका सदस्य सर्मिला बि.क.को आतिथ्यता रहेको थियो ।
समूहका सहसचिव टेक बहादुर खड्काले स्वागत मन्तव्य राख्नु भएको  कार्यक्रमको सञ्चालन सचिव बिष्णु माया तिम्सिना दुङ्गेल ले गरेकी थिइन् ।
नव गठित कार्य समितिमा अध्यक्ष टेक बहादुर खड्का, उपाध्यक्ष धनिराम मेचे, सचिव संगिता मेचे, सह सचीव सिता भट्टराई, कोषाध्यक्ष मंगल् मेचे , र अन्य ८ सदस्यि टोली रहेको छ । भने लेखा समिती संयोजक  बिष्णु ओलि, सदस्य अबिषेक खतिवडा, सदस्य कमला ढुङेगल लगाएत रहेका छन्र । नब गठित कार्यसमितिले अाजै सपथ ग्रहण पनि गरिसकेको छ ।
आइतबार, असोज २५, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement
रातमाटे सामुदायिक वन उपभोक्ता समूह हल्दिबारीको ११ औ साधारणसभा तथा अधिवेशन पन्चायत माध्यमिक बिधालय परिसरमा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष बिष्णु ओलिको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथिमा वडाअध्यक्ष रोशन शिवाकोटी (रोशनी) ले उद्घाटन गरेकि थिइन ।

कार्यक्रममा गत आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष ओलिले राखेका थिए । आन्तरिक लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखा समितिका संयोजक अबिषेक खतिवडा(अबि)ले र चालु आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक कार्यक्रम अध्यक्ष ओलिले नै प्रस्तुत गरेका थिए । कोषाध्यक्ष कोपिला सुवेदी द्वारा प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक वर्षको लागि अनुमानित ४० लाख ३३ हजार ६सय ९५ बराबरको कार्यक्रम उल्लेख गरिएको थियो । जसअनुसार वन विकासमा ८ लाख ७ हजार ४ सय८०र ७० पैसा , गरिबी न्यूनिकरणमा ११लाख ४९हजार १सय ७ रुपैयाँ, प्रशासनिक खर्चमा २ लाख ८० हजार ५ सय ९० रुपैयाँ, सस्थागत विकास तर्फ ५ लाख २३ हजार, संकलनमा ६ लाख ३१ हजार ७सय ३०रुपैयाँ आदि रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा अतिथिहरू हल्दिबारी गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष रोशन शिवाकोटी, जिल्ला वन महासंघ कोषाध्यक्ष तथा हल्दिबारी गाउँकार्यपालिका सदस्य गिता भण्डारी, हल्दिबारी महासंघ अध्यक्ष हेमराज काफ्ले, वन तथा वातावरण बिभाग हल्दिबारी संयोजक तथा गाउँपालिका कार्यपालिका सदस्य सर्मिला बि.क.को आतिथ्यता रहेको थियो ।
समूहका सहसचिव टेक बहादुर खड्काले स्वागत मन्तव्य राख्नु भएको  कार्यक्रमको सञ्चालन सचिव बिष्णु माया तिम्सिना दुङ्गेल ले गरेकी थिइन् ।
नव गठित कार्य समितिमा अध्यक्ष टेक बहादुर खड्का, उपाध्यक्ष धनिराम मेचे, सचिव संगिता मेचे, सह सचीव सिता भट्टराई, कोषाध्यक्ष मंगल् मेचे , र अन्य ८ सदस्यि टोली रहेको छ । भने लेखा समिती संयोजक  बिष्णु ओलि, सदस्य अबिषेक खतिवडा, सदस्य कमला ढुङेगल लगाएत रहेका छन्र । नब गठित कार्यसमितिले अाजै सपथ ग्रहण पनि गरिसकेको छ ।
आइतबार, असोज २५, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.