नारायणी इङलिस पव्लिक स्कुलका प्राचार्य वेदराज न्यौपाने सम्मानित हुनु भएको छ ।

शैक्षिक सत्र २०८० को राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको माध्यमिक शिक्षा परीक्षा (SEE) मा , जनसंख्या शिक्षा विषयमा संस्थागत विद्यालयतर्फ उत्कृष्ट सिकाइ उपलब्धि ल्याउन सफल हुनुभएकोमा उहाँलाई भरतपुर महानगरपालिकाले सम्मानित गरेको हो ।
“राष्ट्रिय शिक्षा दिवस २०८१” को अवसरमा उहाँ सम्मानित हुनु भएको हो ।








