• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

मस्र्याङ्दी नेवाः समाज बेँसीसहरको प्रथम साधारण सभा सम्पन्न

जनक श्रेष्ठ
आइतबार, भदौ ३०, २०८१ प्रकाशित
Advertisement
Advertisement

लमजुङ बेँसीसहर नगरपालिकास्थित मस्र्याङ्दी नेवाः समाज (मस्र्याङ्दी सी गुठी) बेँसीसहरको प्रथम साधारण सभा सम्पन्न भएको छ । आज बेँसीसहर नगरपालिका वडा नं. ८ मा विविधि कार्यक्रमको आयोजना गर्दै यस समाजको साधारणसभा सम्पन्न गरेको हो ।


सो सभालाई सम्बोधन गर्नुहुँदै नेवाः दे दवु केन्द्रिय पूर्वअध्यक्ष तथां संरक्षक नरेश ताम्राकारले नेपाल विभिन्न जातजातिको संस्कार संस्कृति भएको देश रहेपनि सबैभन्दा बढी नेवारको कला,संस्कार,संस्कृतिले विश्वलाई नेपाल चिनाउन सफल भइरहेको बताउनुभयो । नेवार समुदायकै कारण संस्कृतिमा धनी नेपालमा नेवार सस्कृति हेर्न समेत विदेशी पर्यटक आउने गरेको र यसबाट राज्यको आम्दानी समेत भइरहेको उहाँको भनाई छ । पछिल्लो समयमा नेवार समुदायको संस्कार संस्कृति लोप हुन सक्ने भन्दै उहाँले यसको संरक्षणका लागि नेवार समुदाय विषेश गरी युवा पुस्ता सबै एकजुट हुन आवश्यक रहेको र नेवार समुदायभित्र जति गुठीहरु भएता पनि सबै गुठीहरु एक आपसमा मिलेर नेवार जातिको उत्थानमा लाग्नुपर्ने धारण उहाँले राख्नुभयो ।
जहाँ नेवार छ त्यहाँ नेवाः दे दबुको संगठन पु¥याउने अभियान चलिरहेको र लमजुङे नेवारहरुले पनि साथ दिनु पर्ने बताउँदै जिल्लाको पालिका पालिका पुगेर वडा वडामा पुगेर सो गठन गर्दै त्यहाँ भएका साधन श्रोतको सदुपयोग गर्ने, भाषा कला संस्कृति, संस्कारको संरक्षण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले मस्र्याङ्दी नेवा समाजले सराणीय काम गर्दै आएको र अझै राम्रो गर्दै भाषा, कला, संस्कारमा अग्रणी भूमिका निर्वाह गर्न सकोस् भन्दै शुभकामना ब्यक्त गर्नुभयो । गुठीमा विभिन्न पार्टीमा संग्लन भएपनि नेवारको हकहितको लागि सबै एक भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै, गण्डकी दे देवुका वरिष्ठ उपाध्यक्ष विष्णु कजुले नेवारको भेषभूषा, कला, संस्कार,संस्कृति उत्कृष्ट रहेको र नेपाल सरकारकै सम्पत्ती रहेकाले यसलाई संरक्षण गर्न पनि सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेवाः दे दबु लमजुङका अध्यक्ष बालचन्द्र श्रेष्ठले नेवार समुदाय एकजुट हुन नसक्दा पनि विभिन्न अवसरबाट नेवार समुदाय पछि पर्दै आएको बताउनुभयो । सो समाजका अध्यक्ष रामकुमार श्रेष्ठले समाजका भावि कार्यक्रमको बारेमा जानकारी गराउँदै आगामी दिनमा अझै सबैलाई समेटेर गुठीलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिवद्र्धता जनाउनुभयो ।


समाजका सचिव ओम कायस्थले समाजका संगठानिक गतिविधिको बारेमा प्रस्तुतिकरण दिनुभएको थियो भने, कोषाध्यक्ष रामलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा लक्ष्मी परोपकार सि गुठीका अध्यक्ष कर्णेल दिलकुमार श्रेष्ठ, स्थानीय सि गुठीका अध्यक्ष तिर्थमान श्रेष्ठ, बेँसीसहर धर्मसी गुठीका अध्यक्ष विमल श्रेष्ठ, धर्मसी गुठीका अध्यक्ष विकास श्रेष्ठ, मिलिजुली गुठीका अध्यक्ष शम्भुलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । त्यस्तै, सो अवसरमा समाजले विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।

आइतबार, भदौ ३०, २०८१ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

लमजुङ बेँसीसहर नगरपालिकास्थित मस्र्याङ्दी नेवाः समाज (मस्र्याङ्दी सी गुठी) बेँसीसहरको प्रथम साधारण सभा सम्पन्न भएको छ । आज बेँसीसहर नगरपालिका वडा नं. ८ मा विविधि कार्यक्रमको आयोजना गर्दै यस समाजको साधारणसभा सम्पन्न गरेको हो ।


सो सभालाई सम्बोधन गर्नुहुँदै नेवाः दे दवु केन्द्रिय पूर्वअध्यक्ष तथां संरक्षक नरेश ताम्राकारले नेपाल विभिन्न जातजातिको संस्कार संस्कृति भएको देश रहेपनि सबैभन्दा बढी नेवारको कला,संस्कार,संस्कृतिले विश्वलाई नेपाल चिनाउन सफल भइरहेको बताउनुभयो । नेवार समुदायकै कारण संस्कृतिमा धनी नेपालमा नेवार सस्कृति हेर्न समेत विदेशी पर्यटक आउने गरेको र यसबाट राज्यको आम्दानी समेत भइरहेको उहाँको भनाई छ । पछिल्लो समयमा नेवार समुदायको संस्कार संस्कृति लोप हुन सक्ने भन्दै उहाँले यसको संरक्षणका लागि नेवार समुदाय विषेश गरी युवा पुस्ता सबै एकजुट हुन आवश्यक रहेको र नेवार समुदायभित्र जति गुठीहरु भएता पनि सबै गुठीहरु एक आपसमा मिलेर नेवार जातिको उत्थानमा लाग्नुपर्ने धारण उहाँले राख्नुभयो ।
जहाँ नेवार छ त्यहाँ नेवाः दे दबुको संगठन पु¥याउने अभियान चलिरहेको र लमजुङे नेवारहरुले पनि साथ दिनु पर्ने बताउँदै जिल्लाको पालिका पालिका पुगेर वडा वडामा पुगेर सो गठन गर्दै त्यहाँ भएका साधन श्रोतको सदुपयोग गर्ने, भाषा कला संस्कृति, संस्कारको संरक्षण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले मस्र्याङ्दी नेवा समाजले सराणीय काम गर्दै आएको र अझै राम्रो गर्दै भाषा, कला, संस्कारमा अग्रणी भूमिका निर्वाह गर्न सकोस् भन्दै शुभकामना ब्यक्त गर्नुभयो । गुठीमा विभिन्न पार्टीमा संग्लन भएपनि नेवारको हकहितको लागि सबै एक भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै, गण्डकी दे देवुका वरिष्ठ उपाध्यक्ष विष्णु कजुले नेवारको भेषभूषा, कला, संस्कार,संस्कृति उत्कृष्ट रहेको र नेपाल सरकारकै सम्पत्ती रहेकाले यसलाई संरक्षण गर्न पनि सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेवाः दे दबु लमजुङका अध्यक्ष बालचन्द्र श्रेष्ठले नेवार समुदाय एकजुट हुन नसक्दा पनि विभिन्न अवसरबाट नेवार समुदाय पछि पर्दै आएको बताउनुभयो । सो समाजका अध्यक्ष रामकुमार श्रेष्ठले समाजका भावि कार्यक्रमको बारेमा जानकारी गराउँदै आगामी दिनमा अझै सबैलाई समेटेर गुठीलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिवद्र्धता जनाउनुभयो ।


समाजका सचिव ओम कायस्थले समाजका संगठानिक गतिविधिको बारेमा प्रस्तुतिकरण दिनुभएको थियो भने, कोषाध्यक्ष रामलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा लक्ष्मी परोपकार सि गुठीका अध्यक्ष कर्णेल दिलकुमार श्रेष्ठ, स्थानीय सि गुठीका अध्यक्ष तिर्थमान श्रेष्ठ, बेँसीसहर धर्मसी गुठीका अध्यक्ष विमल श्रेष्ठ, धर्मसी गुठीका अध्यक्ष विकास श्रेष्ठ, मिलिजुली गुठीका अध्यक्ष शम्भुलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । त्यस्तै, सो अवसरमा समाजले विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।

आइतबार, भदौ ३०, २०८१ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.