लमजुङ, असोज ३ । संविधान दिवसको अवसर पारी बगर गाउँ चोकमा आज दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । चेपे मर्स्यङ्गदी युवा क्लबको आह्वानमा यो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा दिउँसो चेपे मर्स्याङ्गदी बाल क्लबका भाइबहिनीहरुले वडामा सरसफाइ पनि गरेका थिए ।













