कोरोना भाइरस संक्रमण भएर आइसोलेसमा रहेका ११ महिला र ८ जना पुरुषले आज कोरोना जितेका हुन् । लमजुङमा हालसम्म महिला ३० जना र १ सय ४२ पुरुषले कोरोना जितेका छन् । कोरोना संक्रमित ३ सय २२ छन् । महिला ६५ र पुरुष २ सय ५७ जना छन् । हाल आइसोलेसनमा ३५ महिला र १ सय १५ पुरुष गरी १ सय ५० जना रहेका छन् ।
लमजुङमा १ सय ७२ जना कोरोनाबाट निको भए
शनिबार, असोज ०३, २०७७
प्रकाशित
तपाईको प्रतिक्रिया








