• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

नेकपाले बुझायाे राहत वितरण  हुन नसकेको भन्दै  नगर प्नमुखलाइ ज्ञापन पत्र

संवाददाता
सोमबार, भदौ २२, २०७७ प्रकाशित
Advertisement
Advertisement
गोरखा २२, भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर  कमिटीले कोभिड मारमा परेका वर्गहरुलाई न्यायोचित राहत वितरण  हुन नसकेको भन्दै  नगर प्नमुखलाइ ज्ञापन पत्र बुझाएकाे छ। कोरोना संक्रमणको जोखिम समुदाय स्तरमै देखि सक्दा पनि नगरपालिकाले नमुना परिक्षणमा उचित ध्यान नदिएको भन्दै नगर कमिटीले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएकाे हाे । पार्टी नगरकमिटीका अध्यक्ष विवस चिन्तन सहितको टोली नगरपालिकाका प्रमुख दिपकबाबु कंडेललाई ज्ञापन पत्र मार्फत तत्काल नमुना परिक्षण दायरा बढाउन माग गरेकाे छ ।
‘कोभिड संक्रमण नियन्त्रका लागि नगरपालिका भित्र स्थापना भएका क्वारेन्टिन व्यवस्थित छैन, ज्ञापन पत्रमा भनिएको छ, आँपपिपल हस्पिटलमा बनाइएको भनिएको आइसोलेसन प्रचारमा मात्रै सिमित राखिएको छ ।’ त्यस्तै कोरोना भाइरसको बर्तमान संक्रमणको व्यबस्थापनका लागि नगरपालिकाले सर्वपक्षीय रुपमा अहिले सम्म कुनै पनि योजना निर्माण नगरेको भन्दै नेपाल सरकारको उच्चस्तरीय समितिको मापदण्ड अनुसार नै समिति गठन प्रक्रिया अगाडी बढाउन नेकपाले माग गरेको छ ।
‘नगरपालिकाले संक्रमणका कारण समस्यामा परेका नागरिकहरुको राहातका पु¥याउन ध्यान पु¥याउनु पर्छ ।’ त्यस्तै स्थानीय सरकार गठन पश्चात हालसम्म बजेट सार्वजनिकीकरण समिक्षा जस्ता जनतालाई सुसूचित हुने कार्यकम नगरपालिकाले नगरेको भन्दै आलोचना नेकपा नगरसंगठन कमिटिले आलोचना गरेको छ ।
‘आर्थिक बर्ष २०७७÷०७८ का लागि नगरसभा सम्पन्न अहिलेसम्म सम्पन्न हुन सकेको छैन, पत्रमा भनिएको छ, ‘यसले गर्दा हालसम्म बजेट बिनियोजन हुन सकेको छैन।’ त्यस्तै नगरपालिकामा रहेको एकमात्र हस्पिटल आँपपिपल हस्पिटललाई सामुदायिकको नाममा समानान्तर रुपमा अगाडी लैजाने कुरामा बढावा दिए पनि त्यसको संचालन व्यबस्थापन साथै पारदर्शिताको बारेमा नगरपालिकाले कुनै ध्यान नदिएको नेकपाले बताएको छ ।
स्वआर्जन लगायत बिभिन्न नाममा गरिएको अनुदान वितरण बिना मापदण्ड गरिएको र सोको वितरण प्रक्रियामा अनिमियतता भएको पाइएको नेकपाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै नगरपालिकाका हरेक खरिद प्रक्रिया सार्वजनिक खरिद नियमावली भन्दा बाहिर रहेर गरिएको अरोप समेत सो पार्टी कमिटीले लगाएको छ । बिज्ञप्तीमा नगरपालिका मातहत रहेका सवारी साधनहरु गाडी, मोटरसाइकल व्यक्तिगत प्रयोजनमा दुरुपयोग भएको पाइएको भन्दै तत्काल रोक्न माग गरिएको छ ।
सोमबार, भदौ २२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement
गोरखा २२, भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर  कमिटीले कोभिड मारमा परेका वर्गहरुलाई न्यायोचित राहत वितरण  हुन नसकेको भन्दै  नगर प्नमुखलाइ ज्ञापन पत्र बुझाएकाे छ। कोरोना संक्रमणको जोखिम समुदाय स्तरमै देखि सक्दा पनि नगरपालिकाले नमुना परिक्षणमा उचित ध्यान नदिएको भन्दै नगर कमिटीले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएकाे हाे । पार्टी नगरकमिटीका अध्यक्ष विवस चिन्तन सहितको टोली नगरपालिकाका प्रमुख दिपकबाबु कंडेललाई ज्ञापन पत्र मार्फत तत्काल नमुना परिक्षण दायरा बढाउन माग गरेकाे छ ।
‘कोभिड संक्रमण नियन्त्रका लागि नगरपालिका भित्र स्थापना भएका क्वारेन्टिन व्यवस्थित छैन, ज्ञापन पत्रमा भनिएको छ, आँपपिपल हस्पिटलमा बनाइएको भनिएको आइसोलेसन प्रचारमा मात्रै सिमित राखिएको छ ।’ त्यस्तै कोरोना भाइरसको बर्तमान संक्रमणको व्यबस्थापनका लागि नगरपालिकाले सर्वपक्षीय रुपमा अहिले सम्म कुनै पनि योजना निर्माण नगरेको भन्दै नेपाल सरकारको उच्चस्तरीय समितिको मापदण्ड अनुसार नै समिति गठन प्रक्रिया अगाडी बढाउन नेकपाले माग गरेको छ ।
‘नगरपालिकाले संक्रमणका कारण समस्यामा परेका नागरिकहरुको राहातका पु¥याउन ध्यान पु¥याउनु पर्छ ।’ त्यस्तै स्थानीय सरकार गठन पश्चात हालसम्म बजेट सार्वजनिकीकरण समिक्षा जस्ता जनतालाई सुसूचित हुने कार्यकम नगरपालिकाले नगरेको भन्दै आलोचना नेकपा नगरसंगठन कमिटिले आलोचना गरेको छ ।
‘आर्थिक बर्ष २०७७÷०७८ का लागि नगरसभा सम्पन्न अहिलेसम्म सम्पन्न हुन सकेको छैन, पत्रमा भनिएको छ, ‘यसले गर्दा हालसम्म बजेट बिनियोजन हुन सकेको छैन।’ त्यस्तै नगरपालिकामा रहेको एकमात्र हस्पिटल आँपपिपल हस्पिटललाई सामुदायिकको नाममा समानान्तर रुपमा अगाडी लैजाने कुरामा बढावा दिए पनि त्यसको संचालन व्यबस्थापन साथै पारदर्शिताको बारेमा नगरपालिकाले कुनै ध्यान नदिएको नेकपाले बताएको छ ।
स्वआर्जन लगायत बिभिन्न नाममा गरिएको अनुदान वितरण बिना मापदण्ड गरिएको र सोको वितरण प्रक्रियामा अनिमियतता भएको पाइएको नेकपाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै नगरपालिकाका हरेक खरिद प्रक्रिया सार्वजनिक खरिद नियमावली भन्दा बाहिर रहेर गरिएको अरोप समेत सो पार्टी कमिटीले लगाएको छ । बिज्ञप्तीमा नगरपालिका मातहत रहेका सवारी साधनहरु गाडी, मोटरसाइकल व्यक्तिगत प्रयोजनमा दुरुपयोग भएको पाइएको भन्दै तत्काल रोक्न माग गरिएको छ ।
सोमबार, भदौ २२, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.