• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

निःशुल्क दन्त शिविर तथा रक्तदान सम्पन्न

संवाददाता
आइतबार, भदौ १०, २०८० प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, १० भदौ । सेफ्स एशोसियशन अफ नेपालको आयोजनामा निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

खानामा शुद्धता तथा स्वस्थतामा हाम्रो प्रतिवद्धता भन्ने मूल नारा बोेकेको एशोसियशनले जनैपूर्णिमाको अवसर पारेर आज निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा पियरलाइस डेन्टल क्लिनिक, भान्सालय, आलिदेखि थालीसम्म, चौरासी व्यञ्जन, होटल रायन, ब्लर्ड डोनर्स एशोसियशन ललितपुर शाखा, प्रसुती रक्त सञ्चार केन्द्रलगायतले सहयोग गरेका थिए । कार्यक्रममा ५४ जनाले रक्तदान गर्नुभएको थियो भने १०० जनाले दाँतको चेकजाँच गर्नुभएको वरिष्ठ सेफ्स उमेश भुवाईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै एशोसियशनका अध्यक्ष श्यामबहादुर लामाले एउटा व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको जीवन जोगिन सक्ने भएकाले एशोसियशनले सामाजिक कार्यअन्तर्गत रक्तदानको आयोजना गरेको जानकारी दिनुभयो ।

“रक्तदान पुण्य काम हो, तपाईँले गरेको रक्तदानले अरु कसैको ज्यान जोगिन सक्छ, पुण्य काममा सबै सहभागी बनौँ,”– उहाँले भन्नुभयो । अध्यक्ष लामाले सोही कार्यक्रममा रक्तदान गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन आलिदेखि थालीका अभियान्ता एवम् भान्सालयका प्रमुख लक्ष्मणप्रसाद भण्डारीले गर्नुभएको थियो ।

अध्यक्ष लामाले एशोसियशनको नेतृत्वमा आयोजित दन्त शिविर तथा रक्तदान कार्यक्रममा सहभागीता जनाउने सम्पूर्ण संघ संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ समाजसेवी एवम् व्लर्ड डोनर्स एशोसियशन ललितपुरकी सदस्य तुलसीदेवी श्रेष्ठले ६५ पटक रक्तदान गर्नुभएको थियो । सोही अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्यले मुटुको जाँच समेत गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा विविसी मास्टर सेफ सन्तोष शाह, रायन होटलका महाप्रबन्धक तारा अर्याल, वरिष्ठ सेफ्स रमेश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

आइतबार, भदौ १०, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, १० भदौ । सेफ्स एशोसियशन अफ नेपालको आयोजनामा निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

खानामा शुद्धता तथा स्वस्थतामा हाम्रो प्रतिवद्धता भन्ने मूल नारा बोेकेको एशोसियशनले जनैपूर्णिमाको अवसर पारेर आज निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा पियरलाइस डेन्टल क्लिनिक, भान्सालय, आलिदेखि थालीसम्म, चौरासी व्यञ्जन, होटल रायन, ब्लर्ड डोनर्स एशोसियशन ललितपुर शाखा, प्रसुती रक्त सञ्चार केन्द्रलगायतले सहयोग गरेका थिए । कार्यक्रममा ५४ जनाले रक्तदान गर्नुभएको थियो भने १०० जनाले दाँतको चेकजाँच गर्नुभएको वरिष्ठ सेफ्स उमेश भुवाईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै एशोसियशनका अध्यक्ष श्यामबहादुर लामाले एउटा व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको जीवन जोगिन सक्ने भएकाले एशोसियशनले सामाजिक कार्यअन्तर्गत रक्तदानको आयोजना गरेको जानकारी दिनुभयो ।

“रक्तदान पुण्य काम हो, तपाईँले गरेको रक्तदानले अरु कसैको ज्यान जोगिन सक्छ, पुण्य काममा सबै सहभागी बनौँ,”– उहाँले भन्नुभयो । अध्यक्ष लामाले सोही कार्यक्रममा रक्तदान गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन आलिदेखि थालीका अभियान्ता एवम् भान्सालयका प्रमुख लक्ष्मणप्रसाद भण्डारीले गर्नुभएको थियो ।

अध्यक्ष लामाले एशोसियशनको नेतृत्वमा आयोजित दन्त शिविर तथा रक्तदान कार्यक्रममा सहभागीता जनाउने सम्पूर्ण संघ संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ समाजसेवी एवम् व्लर्ड डोनर्स एशोसियशन ललितपुरकी सदस्य तुलसीदेवी श्रेष्ठले ६५ पटक रक्तदान गर्नुभएको थियो । सोही अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्यले मुटुको जाँच समेत गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा विविसी मास्टर सेफ सन्तोष शाह, रायन होटलका महाप्रबन्धक तारा अर्याल, वरिष्ठ सेफ्स रमेश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

आइतबार, भदौ १०, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.