• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

बाँदरबाट अन्नबाली जोगाउन १२६ मङ्की चेजिङ डिभाई वितरण

संवाददाता
सोमबार, साउन २३, २०७९ प्रकाशित
Advertisement
Advertisement

विगत तीन वर्षदेखि वर्षेनी बादरले बालीनाली नोक्सान गर्न थालेपछि यहाँका १२६ किसानलाई मङ्की चेजिङ डिभाई वितरण गरेको छ । दोर्दी गाउँपालिकाले आज पालिकाभित्र रहेको उक्त संख्यामा प्रति किसानलाई एक ÷एक वटा मङ्की चेजिङ डिभाई वितरण गरेको हो ।

एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विच्छबहादुर घले लगायतले संयूक्त रुपमा किसानलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष अधिकारीले बादर धपाउने सामग्री हस्तान्तरण गर्नुहुँदै किसानले दुख गरेर लगाएको खेति बादरले नोक्सान बनाउँदा खेति गर्ने किसान मारमा पर्दै आएको र उक्त सामग्रीले धेरै राहत पुग्ने बताउनुभयो । पालिकाले किसानलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र आगामी दिनमा समेत विभिन्न प्रकारको सहयोग रहने उहाँको भनाई छ ।

गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०७८÷०७९ को कृषि विशेष अनुदान कार्यक्रम अन्तर्गत किसानलाई उक्त बादर धपाउने सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख बेन्जु अधिकारीले बताउनुभयो । उहाँका अनुसार वडाको सिफारिसमा प्रत्येक वडाका १४÷१४ किसानलाई गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत अनुदानमा डिभाईस वितरण गरिएको हो । प्रति डिभाईस २ हजार ७०० रुपैया बराबरको रहेको गाउँपालिका कृषि शाखाले जनाएको छ । कृषि प्राविधिक नरहरी पौडेलले अनुदानको उक्त सामग्री लिनआउने किसानहरुलाई डिभार्स फड्काउने विधि बारे जानकारी गराएको थियो । मेसिन पाएसँगै बाँदरबाट अन्नबाली जोगाउन सकिने भन्दै किसान हर्षित भएका थिए ।

सोमबार, साउन २३, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

विगत तीन वर्षदेखि वर्षेनी बादरले बालीनाली नोक्सान गर्न थालेपछि यहाँका १२६ किसानलाई मङ्की चेजिङ डिभाई वितरण गरेको छ । दोर्दी गाउँपालिकाले आज पालिकाभित्र रहेको उक्त संख्यामा प्रति किसानलाई एक ÷एक वटा मङ्की चेजिङ डिभाई वितरण गरेको हो ।

एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विच्छबहादुर घले लगायतले संयूक्त रुपमा किसानलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष अधिकारीले बादर धपाउने सामग्री हस्तान्तरण गर्नुहुँदै किसानले दुख गरेर लगाएको खेति बादरले नोक्सान बनाउँदा खेति गर्ने किसान मारमा पर्दै आएको र उक्त सामग्रीले धेरै राहत पुग्ने बताउनुभयो । पालिकाले किसानलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र आगामी दिनमा समेत विभिन्न प्रकारको सहयोग रहने उहाँको भनाई छ ।

गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०७८÷०७९ को कृषि विशेष अनुदान कार्यक्रम अन्तर्गत किसानलाई उक्त बादर धपाउने सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख बेन्जु अधिकारीले बताउनुभयो । उहाँका अनुसार वडाको सिफारिसमा प्रत्येक वडाका १४÷१४ किसानलाई गाउँपालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत अनुदानमा डिभाईस वितरण गरिएको हो । प्रति डिभाईस २ हजार ७०० रुपैया बराबरको रहेको गाउँपालिका कृषि शाखाले जनाएको छ । कृषि प्राविधिक नरहरी पौडेलले अनुदानको उक्त सामग्री लिनआउने किसानहरुलाई डिभार्स फड्काउने विधि बारे जानकारी गराएको थियो । मेसिन पाएसँगै बाँदरबाट अन्नबाली जोगाउन सकिने भन्दै किसान हर्षित भएका थिए ।

सोमबार, साउन २३, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.