• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

कोरोना महामारीमा पत्रकारितामा प्रविधिको प्रयोगबारे जिपी फाउण्डेशनद्धारा सन्चारकर्मीसँग छलफल

संवाददाता
सोमबार, भदौ ०८, २०७७ प्रकाशित
Advertisement
Advertisement

न्युयोर्क, ८ भदौ । पछिल्लो समयमा निक्कै क्रियाशील बनेको जिपी कोइराला फाउण्डेसनले दैनिकजसो अमेरिकामा बहस सञ्चालन गरिरहेको छ । यसैक्रममा आइतबार विभिन्न देशका सञ्चार विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ ।

झण्डै एक दर्जन देशका वरिष्ठ सञ्चारकर्मी सहभागी भएको सो कार्यक्रममा कोरोना संक्रमणका कारण उच्च प्रविधि नपनाए सिंगो पत्रकारिता नै धरापमा पर्ने कुरामा जोड दिइयो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले कोरोना संक्रमणका कारण छामा माध्यमहरु धमाधम बन्द भइरहेकाले डिजिटल सञ्चारमाध्यमको विश्वासनीयताका लागि पनि उच्चतम् प्रविधि अपनाउन जोड दिए ।

फाउण्डेसनका अमेरिका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संकटको बेला पत्रकारिताको भुमिका अरुको नहुने भन्दै सञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले छापा माध्यमको वितरणमा समस्या भइरहेका कारण पनि अनलाइन सञ्चार माध्यमहरुलाई विश्वासनीय बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा फाउडेसनकी केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सुजता कोइरालाले कोभिड– १९ ले विश्वमै छापा माध्यममा संकट आएकाले डिजिटल प्रविधिलाई प्रयोग गरेर सुचना प्रवाह गर्न जरुरी रहेको बताइन् । उनले कोरोना महामारीका कारण रोजगारी गुमाउनेहरुको संख्या धेरै रहेकाले त्यसतर्फ पनि सोच्ने बेला आइसकेको बताइन् ।

नेपालमा कोरोना संmत्रमणबाट झण्डै ४५ जनाको हाराहारीमा पत्रकारहरु प्रत्यक्ष प्रभावित बनेका छन् । कोरोना संक्रमण बढ्दै गर्दा नेपालमा झण्डै २ हजार सञ्चारकर्मीहरु बेरोजगार भएका छन् ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, द इन्डियन परोरामाका प्रधान सम्पादक डा। इन्द्रजित सलुजा, रिपव्लिक टिभी गुजरातकी प्रियंका शर्मा, स्पेनकी इन्ड्रेला वीन, विविसीका अन्तर्राष्ट्रिय विष्लेषक आशिष रोय, सनम अरोरा, अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका नेपाली पत्रकार मुकुन्द सुवेदी लगायतले कोरोना संकटका बेला प्रविधिमार्फत पत्रकारिताको जगेर्ना गर्न विश्वका सञ्चारकर्मीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

सोमबार, भदौ ०८, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

न्युयोर्क, ८ भदौ । पछिल्लो समयमा निक्कै क्रियाशील बनेको जिपी कोइराला फाउण्डेसनले दैनिकजसो अमेरिकामा बहस सञ्चालन गरिरहेको छ । यसैक्रममा आइतबार विभिन्न देशका सञ्चार विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ ।

झण्डै एक दर्जन देशका वरिष्ठ सञ्चारकर्मी सहभागी भएको सो कार्यक्रममा कोरोना संक्रमणका कारण उच्च प्रविधि नपनाए सिंगो पत्रकारिता नै धरापमा पर्ने कुरामा जोड दिइयो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले कोरोना संक्रमणका कारण छामा माध्यमहरु धमाधम बन्द भइरहेकाले डिजिटल सञ्चारमाध्यमको विश्वासनीयताका लागि पनि उच्चतम् प्रविधि अपनाउन जोड दिए ।

फाउण्डेसनका अमेरिका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संकटको बेला पत्रकारिताको भुमिका अरुको नहुने भन्दै सञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले छापा माध्यमको वितरणमा समस्या भइरहेका कारण पनि अनलाइन सञ्चार माध्यमहरुलाई विश्वासनीय बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा फाउडेसनकी केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सुजता कोइरालाले कोभिड– १९ ले विश्वमै छापा माध्यममा संकट आएकाले डिजिटल प्रविधिलाई प्रयोग गरेर सुचना प्रवाह गर्न जरुरी रहेको बताइन् । उनले कोरोना महामारीका कारण रोजगारी गुमाउनेहरुको संख्या धेरै रहेकाले त्यसतर्फ पनि सोच्ने बेला आइसकेको बताइन् ।

नेपालमा कोरोना संmत्रमणबाट झण्डै ४५ जनाको हाराहारीमा पत्रकारहरु प्रत्यक्ष प्रभावित बनेका छन् । कोरोना संक्रमण बढ्दै गर्दा नेपालमा झण्डै २ हजार सञ्चारकर्मीहरु बेरोजगार भएका छन् ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, द इन्डियन परोरामाका प्रधान सम्पादक डा। इन्द्रजित सलुजा, रिपव्लिक टिभी गुजरातकी प्रियंका शर्मा, स्पेनकी इन्ड्रेला वीन, विविसीका अन्तर्राष्ट्रिय विष्लेषक आशिष रोय, सनम अरोरा, अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका नेपाली पत्रकार मुकुन्द सुवेदी लगायतले कोरोना संकटका बेला प्रविधिमार्फत पत्रकारिताको जगेर्ना गर्न विश्वका सञ्चारकर्मीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

सोमबार, भदौ ०८, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.