• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

घुर्ने बानी छ भने सचेत हुनुहोस्

शुक्रबार, भदौ ०५, २०७७ प्रकाशित
Advertisement
Advertisement

तपाईं असाध्य घुरुवा त होइन ? हो भने होस गर्नुहोस् है । तपाईं जतिबेला पनि यमदूतको काखमा पुग्न सक्नुहुन्छ । निकै घुर्ने मानिसको आयु छोटिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । अत्यधिक घुर्ने मानिसमा मुटु रोगको खतरा भएको उनीहरुको भनाइ छ । अझ घोप्टो परेर सुत्नेहरु त झनै जोखिममा हुन्छन् ।
नआत्तिनुहोस केही थप सिरानी किन्दा पनि तपाईं खतराबाट बच्नुहुन्छ । निदाउँदाखेरि क्षणिक श्वासप्रश्वास रोकिने मानिस कहिल्यै पनि उत्तानो सुत्न नहुने नयाँ अध्ययनले पत्ता लगाएको छ । उत्तानो सुत्दा राती घुराइ बढ्नुका साथै श्वासप्रश्वासमा अकस्मात खतरनाक विश्राम आउन सक्छ ।
सुत्दाखेरि छातीलाई ४५ डिग्रीको कोणमा रहने गरी सिरानीको प्रयोग गर्दा मुटु रोगको खतरा घट्ने वैज्ञानिकहरु बताउँछन् । कम्तीमा पाँच लाख बेलायतीको सुत्दा श्वास रोकिने गरेको पाइन्छ । ५० को दशकका र बढी तौल भएका मानिसमा यस्तो समस्या देखिन्छ । उनीहरु मुटुको समस्याबाट पनि पीडित हुन्छन् ।
मोटोपन, मुटुको रोग, चिनी रोग र क्यान्सरका कारण निद्रामा गडबडी हुन्छ । त्यसरी निद्रा नपुग्दा अन्य रोग लाग्ने खतरा रहेको चिकित्सकहरु बताउछन् । त्यसैले निद्रा राम्रोसँग पुर्‍याउनुपर्ने उनीहरुको कथन छ ।
युरोपियन सोसाइटी अफ कार्डियोलोजी कंग्रेस इन लन्डनमा प्रस्तुत गरिएको एक अध्ययनमा राती सुत्दा अत्यधिक घुर्ने मानिसमा आकस्मिक हृदयघातको खतरा देखिएको छ । सुत्दा छाती र टाउकोलाई ४५ डिग्रीको कोणमा मिलाउँदा यस्तो खतरा कम हुने उनीहरुको भनाइ छ ।
अनुसन्धानकर्ताले मुटुको समस्या भएका र घुर्ने ३० जनामा शृंखलाबद्ध परीक्षण गरेका थिए । टर्कीको एक युनिभर्सिटीमा गरिएको यस अध्ययनमा अर्ध झुकावको आसनमा अर्थात् ४५ डिग्रीको कोणमा झुकेर सुत्नेहरुमा अन्यको तुलनामा मुटुको समस्या निकै कम देखिएको थियो । असजिलो गरी सुत्दा मुटुमा रगतको प्रवाह गर्ने धमनीमा अक्सिजनको कमी हँुदा अकस्मात हृदयघात हुने वैज्ञानिकहरुको तर्क छ ।

शुक्रबार, भदौ ०५, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
नेता कस्तो हुनुपर्छ?
यो पनि हेर्नुहोस
“जन्मस्थानले होइन, कर्मले मान्छे चिनिन्छ”
आधुनिकताको चपेटोमा पर्दै गएको साउनेटपरी परम्परा
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गोरखाको अध्यक्षमा नवराज श्रेष्ठ
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

तपाईं असाध्य घुरुवा त होइन ? हो भने होस गर्नुहोस् है । तपाईं जतिबेला पनि यमदूतको काखमा पुग्न सक्नुहुन्छ । निकै घुर्ने मानिसको आयु छोटिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । अत्यधिक घुर्ने मानिसमा मुटु रोगको खतरा भएको उनीहरुको भनाइ छ । अझ घोप्टो परेर सुत्नेहरु त झनै जोखिममा हुन्छन् ।
नआत्तिनुहोस केही थप सिरानी किन्दा पनि तपाईं खतराबाट बच्नुहुन्छ । निदाउँदाखेरि क्षणिक श्वासप्रश्वास रोकिने मानिस कहिल्यै पनि उत्तानो सुत्न नहुने नयाँ अध्ययनले पत्ता लगाएको छ । उत्तानो सुत्दा राती घुराइ बढ्नुका साथै श्वासप्रश्वासमा अकस्मात खतरनाक विश्राम आउन सक्छ ।
सुत्दाखेरि छातीलाई ४५ डिग्रीको कोणमा रहने गरी सिरानीको प्रयोग गर्दा मुटु रोगको खतरा घट्ने वैज्ञानिकहरु बताउँछन् । कम्तीमा पाँच लाख बेलायतीको सुत्दा श्वास रोकिने गरेको पाइन्छ । ५० को दशकका र बढी तौल भएका मानिसमा यस्तो समस्या देखिन्छ । उनीहरु मुटुको समस्याबाट पनि पीडित हुन्छन् ।
मोटोपन, मुटुको रोग, चिनी रोग र क्यान्सरका कारण निद्रामा गडबडी हुन्छ । त्यसरी निद्रा नपुग्दा अन्य रोग लाग्ने खतरा रहेको चिकित्सकहरु बताउछन् । त्यसैले निद्रा राम्रोसँग पुर्‍याउनुपर्ने उनीहरुको कथन छ ।
युरोपियन सोसाइटी अफ कार्डियोलोजी कंग्रेस इन लन्डनमा प्रस्तुत गरिएको एक अध्ययनमा राती सुत्दा अत्यधिक घुर्ने मानिसमा आकस्मिक हृदयघातको खतरा देखिएको छ । सुत्दा छाती र टाउकोलाई ४५ डिग्रीको कोणमा मिलाउँदा यस्तो खतरा कम हुने उनीहरुको भनाइ छ ।
अनुसन्धानकर्ताले मुटुको समस्या भएका र घुर्ने ३० जनामा शृंखलाबद्ध परीक्षण गरेका थिए । टर्कीको एक युनिभर्सिटीमा गरिएको यस अध्ययनमा अर्ध झुकावको आसनमा अर्थात् ४५ डिग्रीको कोणमा झुकेर सुत्नेहरुमा अन्यको तुलनामा मुटुको समस्या निकै कम देखिएको थियो । असजिलो गरी सुत्दा मुटुमा रगतको प्रवाह गर्ने धमनीमा अक्सिजनको कमी हँुदा अकस्मात हृदयघात हुने वैज्ञानिकहरुको तर्क छ ।

शुक्रबार, भदौ ०५, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.