क्वारेन्टाइनमा बसेका एक युवकले आइतबार राति आत्महत्या गरेका छन् । अछाम बन्निगढी गाउँपालिका घर भइ ठाकुरबाबा-४ सैनवारमा आफन्त कहाँ आएका रामबहादुर साउँदले नगरपालिका को क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् । क्वारेन्टाइन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको जनाएको छ ।









