दक्षिण कोरियामा सम्पन्न विश्व ओलम्पिक तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा चितवन खैरहनीका राजकुमार दराईले दुई कास्य पदक प्राप्त गरेका छन् । दराई ६२.६६ तौल समुहमा सेमिफाइनलमा ब्राजिलका खेलाडी भिक्टोर मेन्डोन्का संगाईलाई पराजित गर्दै कास्य पदकमा सिमित भएका हुन् ।

कोरियाको सियोलमा आयोजना भएको उक्त प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ-नेपाल चितवन फाइट क्लबका अध्यक्ष, नेपाल तेक्वान्दो चाङ्मुकवान महासंघका महानिर्देशक समेत रहेका दराइले (पुम्से र स्प्यारिङ ६२.६६ केजी)तौल समुहमा कास्य पदक प्राप्त गरेका हुन् । नेपालको तर्फबाट उनी एक मात्र खेलाडी सहभगी भएका थिए । नेपालको लागी कोच रोहित राजवंशी, सहायक प्रशिक्षक विजय तामाङ, ऑफिसियलमा धीरेन लामा रहेका थिए ।
संघ-नेपाल, चितवन फाइट क्लब का अध्यक्ष र World Taekwondo Changmookwan federation General Director र World Hapkido Martial Arts Federation of General Secretary कोच – रोहित राजवंशी (6 Dan black belt kukkiwan) , सहकोच विजय तामाङ (3 dan kukkiwan) र आधिकारिक धिरेन तामाङ सहभागी हुनुभएको छ ।

World Hapkido Martial Arts federation of President Great Grand Master Dr. Don Oh Choi उहाँको हातबाट World Hapkido Martial Arts Nepal Branch Federation को महासचिवमा मास्टर राज कुमार दरै नियुक्त गरिएको छ ।








