• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

गोरखा बहुप्राबिधिक शिक्षालयमा नागरिक खबरदारी अभियान कार्यक्रम सम्पन्न

संवाददाता
शुक्रबार, साउन १२, २०८० प्रकाशित
Advertisement
Advertisement

साउन १२ पालुङटारमा रहेको गोरखा बहुप्राबिधिक शिक्षालयमा नागरिक खबरदारी अभियान कार्यक्रम सम्पन्न भएको छ । शिक्षालयको शैक्षिक गुणस्तर खस्किदै गएको भन्दै पालुङटारका सचेत बुद्धिजिबीहरुको पहलमा नागरिक खबरदारी अभियान कार्यक्रम सम्पन्न भएको हो । शिक्षालयको शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षालयको गेट अगाडी सडक मै बसेर नागरिक खबरदारी अभियानले शिक्षलयको कार्यशैली प्रति प्रश्न उठाएको छ ।
अभियानलाई सम्बोधन गर्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले कर्मचारीको अन्र्तबिरोध भए छलफबाट समाधान खोज्नु पर्ने भन्दै कर्मचारीको कारणले शिक्षलयको शैक्षिक गुणस्तरमा अाँच आउन नहुने बताउनुभएको छ । नगर प्रमुख चिन्तनले गोरखा बहुप्राबिधिक शिक्षालय नगरपालिका मातहतमा नरहेको र यस संस्थाको व्यवस्थापन समितिमा समेत आफु नरहेको भए पनि पालुङटार नगरपालिकाको सरकार प्रमुख र यसै ठाउँको नागरिक समेत भएकाले यो संस्थाको अवस्था खस्किदै गएकोमा दुख व्यक्त गर्नुभयो । शिक्षालयमा विद्यार्थीहरुको भविष्य माथि खेलवाढ गर्ने छुट कसैलाई नभएको भन्दै दुबै पक्ष बसेर छलफलको माध्यमबाट छिटै शिक्षालयमा लागेको ताला खोल्ने वातावरण बनाउने तर्फ लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टी गण्डकी प्रदेशका सचिब प्रेम गुरुङले नागरिक खबरदारी अभियान कार्यक्रम कसैको पक्ष र विपक्षमा नभएको बताउनुभएको छ । सोहि अवसरमा उहाँले खबरदारी अभियानको एक मात्र स्वार्थ भनेको गोरखा बहुप्राबिधिक शिक्षालय बचाउनु भएको बताउनुभयो । गोरखा बहुप्राबिधिक शिक्षालयको शैक्षिक गुणस्तर यसरी नै खस्कदै जाने हो भने अबको चार वर्षमा गेटमै ताला लागेर शिक्षालय नै बन्द हुने अवस्था आउने भन्दै त्यो अवस्था आउन नदिनका लागि कार्यक्रमको आयोजना गर्नुपरेको उहँको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले राजनीतिको नाममा शिक्षालय विगार्ने अधिकार कसैलाई नभएको भन्दै दुबै पक्षको राजनीतिक प्रतिसोधका कारण शिक्षालयमा ताला लागेको बताउनुभएको छ । उहाँले गोरखा बहुप्राबिधिक शिक्षालय पालुङटारबासीको प्रतिष्टाको गजुर भएको भन्दै आफुहरुले त्यो गजुर कुनै पनि हालतमा ढल्न नदिने बताउनुभएको छ ।
गण्डकी प्रदेशका निवर्तमान मन्त्री हरिशरण आचार्य, नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य नारायणी अधिकारी, वडा नं. ४ वडा अध्यक्ष मान बहादुर पौडेल वडा नं. १ का वडा अध्यक्ष कृष्ण परियार लगायतको उपस्थिती रहेको कार्यक्रममा खबरदारी अभियानले राखेको प्रश्नको जवाफ दिँदै गोरखा बहुप्राबिधिक शिक्षालयका प्रमुख प्रदिपराज बसौलाले कार्य सम्पादन र मुल्याङ्घनको आधारमा दुइ जना कर्मचारीको करार सम्झौता नगरिएकोमा आफुले गल्ती महसुस गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोहि अवसरमा उहाँले आफ्नो एक मात्र उद्देश्य गोरखा बहुप्राबिधिक शिक्षालयको शैक्षिक गुणस्तर उकास्ने र यस शिक्षालयलाई देशकै नमुना शिक्षालयको रुपमा विकास गर्ने चाहाना भएको भन्दै त्यसको लागि सबैको सहयोग आवस्यक पर्ने भएकाले आफु सबै संग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ ।
कार्यक्रममा शिक्षालको कर्मचारी निर्मला मल्लले गोरखा बहुप्राबिधिक शिक्षालयमा कर्मचारीहरुलाई राजनीतिक प्रतिशोधका आधारमा व्यबहार गर्ने गरिएको, शिक्षलय प्रमुख र लेखा प्रमुखले आर्थिक अनियमितता गरेको, शिक्षालय प्रमुखले कर्मचारीहरुलाई दुव्र्यबहार गर्ने गरेको आरोप लगाउनुभएको छ । कार्यक्रममा सहभागीहरु अधिकांशले गोरखा बहुप्राबिधिक शिक्षालयको शैक्षिक स्तर खस्कदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार, साउन १२, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

साउन १२ पालुङटारमा रहेको गोरखा बहुप्राबिधिक शिक्षालयमा नागरिक खबरदारी अभियान कार्यक्रम सम्पन्न भएको छ । शिक्षालयको शैक्षिक गुणस्तर खस्किदै गएको भन्दै पालुङटारका सचेत बुद्धिजिबीहरुको पहलमा नागरिक खबरदारी अभियान कार्यक्रम सम्पन्न भएको हो । शिक्षालयको शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षालयको गेट अगाडी सडक मै बसेर नागरिक खबरदारी अभियानले शिक्षलयको कार्यशैली प्रति प्रश्न उठाएको छ ।
अभियानलाई सम्बोधन गर्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले कर्मचारीको अन्र्तबिरोध भए छलफबाट समाधान खोज्नु पर्ने भन्दै कर्मचारीको कारणले शिक्षलयको शैक्षिक गुणस्तरमा अाँच आउन नहुने बताउनुभएको छ । नगर प्रमुख चिन्तनले गोरखा बहुप्राबिधिक शिक्षालय नगरपालिका मातहतमा नरहेको र यस संस्थाको व्यवस्थापन समितिमा समेत आफु नरहेको भए पनि पालुङटार नगरपालिकाको सरकार प्रमुख र यसै ठाउँको नागरिक समेत भएकाले यो संस्थाको अवस्था खस्किदै गएकोमा दुख व्यक्त गर्नुभयो । शिक्षालयमा विद्यार्थीहरुको भविष्य माथि खेलवाढ गर्ने छुट कसैलाई नभएको भन्दै दुबै पक्ष बसेर छलफलको माध्यमबाट छिटै शिक्षालयमा लागेको ताला खोल्ने वातावरण बनाउने तर्फ लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टी गण्डकी प्रदेशका सचिब प्रेम गुरुङले नागरिक खबरदारी अभियान कार्यक्रम कसैको पक्ष र विपक्षमा नभएको बताउनुभएको छ । सोहि अवसरमा उहाँले खबरदारी अभियानको एक मात्र स्वार्थ भनेको गोरखा बहुप्राबिधिक शिक्षालय बचाउनु भएको बताउनुभयो । गोरखा बहुप्राबिधिक शिक्षालयको शैक्षिक गुणस्तर यसरी नै खस्कदै जाने हो भने अबको चार वर्षमा गेटमै ताला लागेर शिक्षालय नै बन्द हुने अवस्था आउने भन्दै त्यो अवस्था आउन नदिनका लागि कार्यक्रमको आयोजना गर्नुपरेको उहँको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले राजनीतिको नाममा शिक्षालय विगार्ने अधिकार कसैलाई नभएको भन्दै दुबै पक्षको राजनीतिक प्रतिसोधका कारण शिक्षालयमा ताला लागेको बताउनुभएको छ । उहाँले गोरखा बहुप्राबिधिक शिक्षालय पालुङटारबासीको प्रतिष्टाको गजुर भएको भन्दै आफुहरुले त्यो गजुर कुनै पनि हालतमा ढल्न नदिने बताउनुभएको छ ।
गण्डकी प्रदेशका निवर्तमान मन्त्री हरिशरण आचार्य, नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य नारायणी अधिकारी, वडा नं. ४ वडा अध्यक्ष मान बहादुर पौडेल वडा नं. १ का वडा अध्यक्ष कृष्ण परियार लगायतको उपस्थिती रहेको कार्यक्रममा खबरदारी अभियानले राखेको प्रश्नको जवाफ दिँदै गोरखा बहुप्राबिधिक शिक्षालयका प्रमुख प्रदिपराज बसौलाले कार्य सम्पादन र मुल्याङ्घनको आधारमा दुइ जना कर्मचारीको करार सम्झौता नगरिएकोमा आफुले गल्ती महसुस गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोहि अवसरमा उहाँले आफ्नो एक मात्र उद्देश्य गोरखा बहुप्राबिधिक शिक्षालयको शैक्षिक गुणस्तर उकास्ने र यस शिक्षालयलाई देशकै नमुना शिक्षालयको रुपमा विकास गर्ने चाहाना भएको भन्दै त्यसको लागि सबैको सहयोग आवस्यक पर्ने भएकाले आफु सबै संग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ ।
कार्यक्रममा शिक्षालको कर्मचारी निर्मला मल्लले गोरखा बहुप्राबिधिक शिक्षालयमा कर्मचारीहरुलाई राजनीतिक प्रतिशोधका आधारमा व्यबहार गर्ने गरिएको, शिक्षलय प्रमुख र लेखा प्रमुखले आर्थिक अनियमितता गरेको, शिक्षालय प्रमुखले कर्मचारीहरुलाई दुव्र्यबहार गर्ने गरेको आरोप लगाउनुभएको छ । कार्यक्रममा सहभागीहरु अधिकांशले गोरखा बहुप्राबिधिक शिक्षालयको शैक्षिक स्तर खस्कदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार, साउन १२, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.