नेपाली काँग्रेस पालुङटार नगर कार्य समिले असार १५ गते हिजो २०औं धान दिवस मनाएको छ । कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बाबुकाजी कार्कीको प्रमुख आथित्यतामा सम्पन्न भएको नेपाली काँग्रेस पालुङटारका सभापति विमल ढकालले जानकारी दिए ।
सभापति ढकालका अनुसार कार्यक्रमले सबै साथीहरू सँग भेट गराउनुका साथै मनोरञ्जन पनि दिएको बताए । कार्यक्रममा नेता तथा कार्यक्रताहरुको राम्रो उपस्थिति रहेको थियोे ।
बाजागाजा सहित खेतमा छिरेका नेपाली काँग्रेस सम्बद्ध नेता कार्यक्रताले यसरी मनाए धान दिवस ।
फोटो फिचर :











