• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

आँफैले खोलेको ग्राण्डी अस्पताललाई ‘कोल्याप्स’ पार्ने खेलमा रुपज्योती

संवाददाता
मङ्गलबार, असार १४, २०७९ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, १४ असार । नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट पहिचान बनाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई ‘कोल्याप्स’ पार्ने खेलमा रुपज्योती समूह लागेको छ ।

निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विस २०६९ सालमा स्थापना भएको ग्राण्डी अस्पतालमा २५ प्रतिशत शेयर लिएर भित्रिएका रुपज्योतीले अन्ततः ग्राण्डी अस्पताललाई कोल्याप्स पार्ने खेल रचेका छन् ।

अस्पतालको स्थापनाकालमा सञ्चालक समितिका सदस्यका रुपमा रहेका रुपज्योतीले अस्पताललाई थप राम्रो बनाउने आँफै निर्णय गराएर जवरजस्ती अस्पतालको नाममा ६९ करोडको ऋणको बोझ थपिदिएका थिए । उक्त ऋणमध्ये अस्पतालले हालसम्म रु ५१ करोड चुक्ता गरिसकेको छ ।

ज्योती समूह (दाजुभाई)को विवादका बिच काठमाडौँको जमलमा ग्राण्डी सिटि अस्पताल सञ्चालन गरेका रुपज्योतीले आफ्नो २५ प्रतिशत शेयर रहेको ग्राण्डी अस्पताललाई आँफैले निर्णय गराएर दिएको रकमको बाँकी ऋण नतिरेको भन्दै अदालतमा मुद्दा हालेर ग्राण्डीको खातासमेत रोक्का गर्न लगाएका छन् ।

यसअघि ज्योती स्पिनिङ मिलबाट आफू फाइदा लिएर शेयरहोल्डरलाई डुबाएका रुपज्योतीले ग्राण्डीबाट पनि आफू फाइदा लिने र शेयरहोल्डरलाई डुबाउने योजना बुनेको पाइन्छ । उनले योभन्दा पहिले पनि ग्राण्डीमाथि विभिन्न विषयलाई लिएर मुद्दा हालेका छन् ।

रुपज्योतीको बानी नै हो विभिन्न व्यक्तिलाई दुःख दिने । आफ्ना दाई पद्यज्योती र भतिजो सौरभज्योतीलाई समेत विभिन्न केशमा मुद्धा हालेर दुःख दिइरहेका छन् । जनताको स्वास्थ्य संवेदनशीलजस्तो विषयमा रुपज्योतीको यो दादागिरीले अस्पतालमा कार्यरत झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारीहरु मारमा परेका छन् । अदालतमा ग्राण्डीविरुद्ध मुद्दा हालेर खाता रोक्का गर्दा अस्पतालभित्र औषधी किन्ने पैसादेखि डाक्टर, नर्स तथा कर्मचारीले तलबसमेत खान नपाउने अवस्था सिर्जना भएको छ ।

देशको प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार गर्ने थलोमा एक व्यक्तिले बदमास गर्दा दैनिक हजारौँ विरामी समेत समस्यामा परेका छन् । रुपज्योतीले गरेको यस्तो खालको हर्कतप्रति सरोकारवाला निकायहरु गम्भीर बन्नुपर्ने देखिन्छ ।

मङ्गलबार, असार १४, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, १४ असार । नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट पहिचान बनाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई ‘कोल्याप्स’ पार्ने खेलमा रुपज्योती समूह लागेको छ ।

निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विस २०६९ सालमा स्थापना भएको ग्राण्डी अस्पतालमा २५ प्रतिशत शेयर लिएर भित्रिएका रुपज्योतीले अन्ततः ग्राण्डी अस्पताललाई कोल्याप्स पार्ने खेल रचेका छन् ।

अस्पतालको स्थापनाकालमा सञ्चालक समितिका सदस्यका रुपमा रहेका रुपज्योतीले अस्पताललाई थप राम्रो बनाउने आँफै निर्णय गराएर जवरजस्ती अस्पतालको नाममा ६९ करोडको ऋणको बोझ थपिदिएका थिए । उक्त ऋणमध्ये अस्पतालले हालसम्म रु ५१ करोड चुक्ता गरिसकेको छ ।

ज्योती समूह (दाजुभाई)को विवादका बिच काठमाडौँको जमलमा ग्राण्डी सिटि अस्पताल सञ्चालन गरेका रुपज्योतीले आफ्नो २५ प्रतिशत शेयर रहेको ग्राण्डी अस्पताललाई आँफैले निर्णय गराएर दिएको रकमको बाँकी ऋण नतिरेको भन्दै अदालतमा मुद्दा हालेर ग्राण्डीको खातासमेत रोक्का गर्न लगाएका छन् ।

यसअघि ज्योती स्पिनिङ मिलबाट आफू फाइदा लिएर शेयरहोल्डरलाई डुबाएका रुपज्योतीले ग्राण्डीबाट पनि आफू फाइदा लिने र शेयरहोल्डरलाई डुबाउने योजना बुनेको पाइन्छ । उनले योभन्दा पहिले पनि ग्राण्डीमाथि विभिन्न विषयलाई लिएर मुद्दा हालेका छन् ।

रुपज्योतीको बानी नै हो विभिन्न व्यक्तिलाई दुःख दिने । आफ्ना दाई पद्यज्योती र भतिजो सौरभज्योतीलाई समेत विभिन्न केशमा मुद्धा हालेर दुःख दिइरहेका छन् । जनताको स्वास्थ्य संवेदनशीलजस्तो विषयमा रुपज्योतीको यो दादागिरीले अस्पतालमा कार्यरत झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारीहरु मारमा परेका छन् । अदालतमा ग्राण्डीविरुद्ध मुद्दा हालेर खाता रोक्का गर्दा अस्पतालभित्र औषधी किन्ने पैसादेखि डाक्टर, नर्स तथा कर्मचारीले तलबसमेत खान नपाउने अवस्था सिर्जना भएको छ ।

देशको प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार गर्ने थलोमा एक व्यक्तिले बदमास गर्दा दैनिक हजारौँ विरामी समेत समस्यामा परेका छन् । रुपज्योतीले गरेको यस्तो खालको हर्कतप्रति सरोकारवाला निकायहरु गम्भीर बन्नुपर्ने देखिन्छ ।

मङ्गलबार, असार १४, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.