• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

पढाइसँगै सामाजिक गतिविधिमा पनि सक्रिय बन्दै मनास्लु कलेज

संवाददाता
शुक्रबार, असार १०, २०७९ प्रकाशित
Advertisement
Advertisement

काठमाडौं । काठमाडौंको चावहिल ७ चुच्चेपार्टीमा रहेको मनास्लु वल्र्ड कलेजले अरु कलेजभन्दा फरक विशेषता बोकेको छ । कलेजमा आउने जोसुकै विद्यार्थी पनि यहाँको वातावरण, विशेषता र उच्च प्रकारको गुणस्तरीय शिक्षाबाट लोभिने गरेका छन् ।
कलेजका प्रबन्ध निर्देशक राजन श्रेष्ठले विद्यार्थीको अध्ययनका लागि उपयुक्त वातावरण भएको बताएका छन् । ‘यो कलेजले विद्यार्थीका लागि हरेक प्रकारको सहुलियत दिएको छ, पढाइका अतिरिक्त अन्य अभ्यास पनि गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्दो छ’ उनले भने ‘हामीले अरु क्याम्पससँग प्रतिस्पर्धा गर्ने सोच बनाएका होइनौं, आफ्नै मिहनेत र लगनशीलताबाट क्याम्पसलाई यहाँसम्म ल्याएका छौं, उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने हाम्रो लक्ष्य हो ।’ कलेज कोरोनाको सुरुवात भएको बेला स्थापना भएको हो । कोरोनाको त्रास बढेर के होला अब भन्ने नै अन्यौल भएको बेला कलेज स्थापना गर्नु आफैंमा चुनौती भएको श्रेष्ठ बताउँछन् । ‘त्यो बेला धेरै ठूलो रिक्स मोलेका हौं, संयोग भनौं वा हाम्रो भाग्य भनौं बिस्तारै अघि बढिरहेका छौं’ श्रेष्ठले भने ‘कोही पनि विद्यार्थी र अभिभावक यहाँ आएर बुझेपछि बाहिरको क्याम्पस रोज्नुहुन्न ।’ कलेजले कक्षा ११ मा सुरुमा भर्ना हुने १ सय जनालाई ५० प्रतिशत निःशुल्क सुविधा दिएको छ । प्रबन्ध निर्देशक श्रेष्ठले एस्इइको परीक्षाफल नआए पनि विद्यार्थीहरु काउन्सिलका लागि कलेजमा आउँदै गरेको स्पष्ट पारेका छन् । ‘हामी जे छ त्यो भन्छौं, नभएको कुरा गरेर विद्यार्थीलाई झुक्याउने हाम्रो चलन छैन’ श्रेष्ठ भन्छन् ।
यो वर्ष ११ कक्षामा भर्ना लिँदा तेश्रो वर्ष हुन्छ । सुरुकै वर्षमा सोचेअनुसार विद्यार्थी भर्ना भएकोमा कलेज झन् उत्साहित बनेको छ । पहिलो वर्ष नै ४ सय विद्यार्थी भर्ना भएका थिए । अहिले स्कुल र क्याम्पस गरी झण्डै २ हजार विद्यार्थी अध्ययनरत छन् । १० जोड दुईमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा र व्याचलरमा बीबीएस् पढाई भइरहेको छ । क्याम्पसले आगामी दिनमा बीएस्डब्लु, बीबीए, बीएच्एम् र एम्बीए पनि थप गर्ने योजना बनाएको छ । श्रेष्ठले केही समयमै यीसहित अरु पनि विषय थप गर्दै जाने जनाए । २०७६ सालमा मनास्लु टिम अफ इन्टरप्रिनरको स्थापना गरी त्यसैबाट सञ्चालित कलेजले उत्कृष्ट र कामको खोजीमा रहेका विद्यार्थीलाई रोजगारको व्यवस्थापन पनि गरिदिएको छ । कलेजले दिएको सुविधाका आधारमा स्वभाविक शुल्क भएको क्याम्पसले जनाएको छ ।
कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई रोजगारको अवसर पनि उपलब्ध गराइएको भन्दै थपे ‘विद्यार्थीले मेरो यो ज्ञान छ र म रोजगार गर्न चाहन्छु भनेको खण्डमा हामी समन्वय गरिदिन्छौंं ।’ अध्यक्ष लामाले धेरै विद्यार्थीले यसरी रोजगार पाउँदा उनीहरुमा पढाइप्रतिको आकर्षण थपिएको बताए । लामाले विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिको उपयुक्त सल्लाहका आधारमा क्याम्पस अघि बढेको बताए । लगभग १७ वर्षअघि स्थापित प्राक्सिस इन्टरनेशनलाई मनास्लुको टिमले लिएर मनास्लुकै नाममा सञ्चालन गरिरहेको छ । अध्ययनका साथै कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि उति नै ध्यान दिएको छ । राम्रो खेलाडी, गायक, नृत्यकारका साथै कुनै न कुनै विधामा सक्रिय विद्यार्थीलाई पनि विशेष प्रकारको सहुलियत दिएको छ कलेजले । मनास्लु टिमले केही समयमै सहकारी, ट्राभल, कन्सल्टेन्सीसँगै होमस्टे पनि सञ्चालन गर्ने तयारी गरेको छ । ‘हाम्रा धेरै लक्ष्य छन्, जे सोचेका छौं त्यो पूरा हुँदै गएको छ’ प्रबन्ध निर्देशक श्रेष्ठले भने ‘मनास्लुले समाजका हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउँछ ।’ प्रवेश परीक्षामा उत्कृष्ट हुने, एस्इईमा जिल्लामै उत्कृष्ट विद्यार्थीलाई पनि कलेजले सहुलियत दिएको छ ।
कलेजले विदेशका विश्वविद्यालयसँग पनि समन्वय गर्दै नयाँ कोर्ष ल्याउने योजना गरेको छ । विदेशी विश्वविद्यालयको सम्बन्धन लिएपछि नेपाल र विदेशी विश्वविद्यालयसँग सांस्कृतिक आदानप्रदान गर्ने तयारी छ । श्रेष्ठले निकट भविष्यमा पीएच्डी कोर्ष पनि पढाउने आन्तरिक गृहकार्य गरिरहेको बताएका छन् । चावहिलको केएल् टावरनजिकै रहेको कलेज हरेक प्रकारले उपयुक्त लोकेशनमा रहेको छ । प्रशस्तै मात्रामा पुस्तक र सुविधासम्पन्न लाइब्रेरी, साइन्स ल्याव कलेजको अर्को मुख्य विशेषता हो । अंग्रेजी माध्यममा पढाई हुने कलेजमा बिहान र दिउँसो जुनसुकै समयमा पनि विद्यार्थीले पढ्न पाउँछन् । आर्थिक अभावका कारण कसैले पनि कलेजमा पढ्ने अवसरबाट वञ्चित हुनु नपरेको कलेजको भनाई छ ।
मनास्लु टिमले सामाजिक काममा पनि सक्रियता बढाएको छ । भूकम्प र बाढीपहिरोको बेला मनास्लु टिमले सम्बन्धित ठाउँमा गएर राहत वितरण गरेको थियो । ‘कोरोनाको समयमा पनि हामीले मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री वितरण ग¥यौं’ मनास्लु टिमका अध्यक्ष लामाले भने ‘हामी एकातिर शिक्षा दिएर विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउँछौं भनें अर्कोतिर सामाजिक काम गरेर आफ्नो धर्म निर्वाह गर्छौं ।’

शुक्रबार, असार १०, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौं । काठमाडौंको चावहिल ७ चुच्चेपार्टीमा रहेको मनास्लु वल्र्ड कलेजले अरु कलेजभन्दा फरक विशेषता बोकेको छ । कलेजमा आउने जोसुकै विद्यार्थी पनि यहाँको वातावरण, विशेषता र उच्च प्रकारको गुणस्तरीय शिक्षाबाट लोभिने गरेका छन् ।
कलेजका प्रबन्ध निर्देशक राजन श्रेष्ठले विद्यार्थीको अध्ययनका लागि उपयुक्त वातावरण भएको बताएका छन् । ‘यो कलेजले विद्यार्थीका लागि हरेक प्रकारको सहुलियत दिएको छ, पढाइका अतिरिक्त अन्य अभ्यास पनि गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्दो छ’ उनले भने ‘हामीले अरु क्याम्पससँग प्रतिस्पर्धा गर्ने सोच बनाएका होइनौं, आफ्नै मिहनेत र लगनशीलताबाट क्याम्पसलाई यहाँसम्म ल्याएका छौं, उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने हाम्रो लक्ष्य हो ।’ कलेज कोरोनाको सुरुवात भएको बेला स्थापना भएको हो । कोरोनाको त्रास बढेर के होला अब भन्ने नै अन्यौल भएको बेला कलेज स्थापना गर्नु आफैंमा चुनौती भएको श्रेष्ठ बताउँछन् । ‘त्यो बेला धेरै ठूलो रिक्स मोलेका हौं, संयोग भनौं वा हाम्रो भाग्य भनौं बिस्तारै अघि बढिरहेका छौं’ श्रेष्ठले भने ‘कोही पनि विद्यार्थी र अभिभावक यहाँ आएर बुझेपछि बाहिरको क्याम्पस रोज्नुहुन्न ।’ कलेजले कक्षा ११ मा सुरुमा भर्ना हुने १ सय जनालाई ५० प्रतिशत निःशुल्क सुविधा दिएको छ । प्रबन्ध निर्देशक श्रेष्ठले एस्इइको परीक्षाफल नआए पनि विद्यार्थीहरु काउन्सिलका लागि कलेजमा आउँदै गरेको स्पष्ट पारेका छन् । ‘हामी जे छ त्यो भन्छौं, नभएको कुरा गरेर विद्यार्थीलाई झुक्याउने हाम्रो चलन छैन’ श्रेष्ठ भन्छन् ।
यो वर्ष ११ कक्षामा भर्ना लिँदा तेश्रो वर्ष हुन्छ । सुरुकै वर्षमा सोचेअनुसार विद्यार्थी भर्ना भएकोमा कलेज झन् उत्साहित बनेको छ । पहिलो वर्ष नै ४ सय विद्यार्थी भर्ना भएका थिए । अहिले स्कुल र क्याम्पस गरी झण्डै २ हजार विद्यार्थी अध्ययनरत छन् । १० जोड दुईमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा र व्याचलरमा बीबीएस् पढाई भइरहेको छ । क्याम्पसले आगामी दिनमा बीएस्डब्लु, बीबीए, बीएच्एम् र एम्बीए पनि थप गर्ने योजना बनाएको छ । श्रेष्ठले केही समयमै यीसहित अरु पनि विषय थप गर्दै जाने जनाए । २०७६ सालमा मनास्लु टिम अफ इन्टरप्रिनरको स्थापना गरी त्यसैबाट सञ्चालित कलेजले उत्कृष्ट र कामको खोजीमा रहेका विद्यार्थीलाई रोजगारको व्यवस्थापन पनि गरिदिएको छ । कलेजले दिएको सुविधाका आधारमा स्वभाविक शुल्क भएको क्याम्पसले जनाएको छ ।
कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई रोजगारको अवसर पनि उपलब्ध गराइएको भन्दै थपे ‘विद्यार्थीले मेरो यो ज्ञान छ र म रोजगार गर्न चाहन्छु भनेको खण्डमा हामी समन्वय गरिदिन्छौंं ।’ अध्यक्ष लामाले धेरै विद्यार्थीले यसरी रोजगार पाउँदा उनीहरुमा पढाइप्रतिको आकर्षण थपिएको बताए । लामाले विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिको उपयुक्त सल्लाहका आधारमा क्याम्पस अघि बढेको बताए । लगभग १७ वर्षअघि स्थापित प्राक्सिस इन्टरनेशनलाई मनास्लुको टिमले लिएर मनास्लुकै नाममा सञ्चालन गरिरहेको छ । अध्ययनका साथै कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि उति नै ध्यान दिएको छ । राम्रो खेलाडी, गायक, नृत्यकारका साथै कुनै न कुनै विधामा सक्रिय विद्यार्थीलाई पनि विशेष प्रकारको सहुलियत दिएको छ कलेजले । मनास्लु टिमले केही समयमै सहकारी, ट्राभल, कन्सल्टेन्सीसँगै होमस्टे पनि सञ्चालन गर्ने तयारी गरेको छ । ‘हाम्रा धेरै लक्ष्य छन्, जे सोचेका छौं त्यो पूरा हुँदै गएको छ’ प्रबन्ध निर्देशक श्रेष्ठले भने ‘मनास्लुले समाजका हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउँछ ।’ प्रवेश परीक्षामा उत्कृष्ट हुने, एस्इईमा जिल्लामै उत्कृष्ट विद्यार्थीलाई पनि कलेजले सहुलियत दिएको छ ।
कलेजले विदेशका विश्वविद्यालयसँग पनि समन्वय गर्दै नयाँ कोर्ष ल्याउने योजना गरेको छ । विदेशी विश्वविद्यालयको सम्बन्धन लिएपछि नेपाल र विदेशी विश्वविद्यालयसँग सांस्कृतिक आदानप्रदान गर्ने तयारी छ । श्रेष्ठले निकट भविष्यमा पीएच्डी कोर्ष पनि पढाउने आन्तरिक गृहकार्य गरिरहेको बताएका छन् । चावहिलको केएल् टावरनजिकै रहेको कलेज हरेक प्रकारले उपयुक्त लोकेशनमा रहेको छ । प्रशस्तै मात्रामा पुस्तक र सुविधासम्पन्न लाइब्रेरी, साइन्स ल्याव कलेजको अर्को मुख्य विशेषता हो । अंग्रेजी माध्यममा पढाई हुने कलेजमा बिहान र दिउँसो जुनसुकै समयमा पनि विद्यार्थीले पढ्न पाउँछन् । आर्थिक अभावका कारण कसैले पनि कलेजमा पढ्ने अवसरबाट वञ्चित हुनु नपरेको कलेजको भनाई छ ।
मनास्लु टिमले सामाजिक काममा पनि सक्रियता बढाएको छ । भूकम्प र बाढीपहिरोको बेला मनास्लु टिमले सम्बन्धित ठाउँमा गएर राहत वितरण गरेको थियो । ‘कोरोनाको समयमा पनि हामीले मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री वितरण ग¥यौं’ मनास्लु टिमका अध्यक्ष लामाले भने ‘हामी एकातिर शिक्षा दिएर विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउँछौं भनें अर्कोतिर सामाजिक काम गरेर आफ्नो धर्म निर्वाह गर्छौं ।’

शुक्रबार, असार १०, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.