• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत डिप्रोक्सको बाख्रापालन तालिम

संवाददाता
बुधबार, असार ०८, २०७९ प्रकाशित
Advertisement
Advertisement

ग्राहकहरुको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले किसानहरुलाई बाख्रापालन तालिम दिएको छ । हिजो असार ७ गते मंगलबार समुहमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार बनाउने उद्देश्यका साथ बाख्रापालन व्यवसाय गर्दै आएका र गर्न चाहने आफ्ना समुहकका सदस्यहरुलाई एक दिने तालिम दिएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था ठाँटिपोखरीका शाखा प्रवन्धक सुमित्रा गुरुङले बताउनुभयो ।

परम्परागत रुपमा बाख्रा पाल्दै आएका किसानहरुको क्षमता बढाएर व्यवसायिक बनाउँदै आत्मनिर्भर बनाउन संस्थाले विभिन्न किसिमका तालिम दिँदै आएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका गण्डकी प्रदेश प्रमुख जमिरी राय यादव ले बताउनुभयो ।
तालिमको उदघाटन पालुङटार न पा ५ का अध्यक्ष दिपक पान्डेले गर्नु हुदै भने संस्थाका यस्ता कार्यक्रमले यहाँका किसानको जिवन माथी उकास्न मद्दत पुन्ने बताउनु भयो।

ठाटिपोखरी को स्काइ रेस्टुरेन्ट एन्ड पाटिप्यालेस मा सम्पन्न तालिममा ३० जना किसानको सहभागिता रहेको थियो । तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण दिएको प्रशिक्षक सनद देवकोटा, सम्झना नेउपाने,प्रमिला घिर्सिङले जानकारी दिनुभयो ।

संस्थाले विपन्न महिलाहरुलाई समुहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमुलक तालिम, उद्यमशिलता विकास तालिम, सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आर्थिक, सामाजिक, वौद्धिक विकास गर्दै आएको छ ।

लघुवित्त वित्तीय संस्थाका १४० समुहमा १९००सदस्य आबद्ध रहेका छन् । १२ वर्ष अघि ठाटीपोखरीमा शाखा विस्तार गरेको यो संस्थाको ७ करोड वचत, १७ करोड ऋण लगानी रहेको शाखा प्रवन्धक गुरुङ ले बताउनुभयाे । यस शाखाबाट ११००जनाले विभिन्न व्यवसायको लागि ऋण लिएका छन् ।

बुधबार, असार ०८, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

ग्राहकहरुको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले किसानहरुलाई बाख्रापालन तालिम दिएको छ । हिजो असार ७ गते मंगलबार समुहमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार बनाउने उद्देश्यका साथ बाख्रापालन व्यवसाय गर्दै आएका र गर्न चाहने आफ्ना समुहकका सदस्यहरुलाई एक दिने तालिम दिएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था ठाँटिपोखरीका शाखा प्रवन्धक सुमित्रा गुरुङले बताउनुभयो ।

परम्परागत रुपमा बाख्रा पाल्दै आएका किसानहरुको क्षमता बढाएर व्यवसायिक बनाउँदै आत्मनिर्भर बनाउन संस्थाले विभिन्न किसिमका तालिम दिँदै आएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका गण्डकी प्रदेश प्रमुख जमिरी राय यादव ले बताउनुभयो ।
तालिमको उदघाटन पालुङटार न पा ५ का अध्यक्ष दिपक पान्डेले गर्नु हुदै भने संस्थाका यस्ता कार्यक्रमले यहाँका किसानको जिवन माथी उकास्न मद्दत पुन्ने बताउनु भयो।

ठाटिपोखरी को स्काइ रेस्टुरेन्ट एन्ड पाटिप्यालेस मा सम्पन्न तालिममा ३० जना किसानको सहभागिता रहेको थियो । तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण दिएको प्रशिक्षक सनद देवकोटा, सम्झना नेउपाने,प्रमिला घिर्सिङले जानकारी दिनुभयो ।

संस्थाले विपन्न महिलाहरुलाई समुहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमुलक तालिम, उद्यमशिलता विकास तालिम, सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आर्थिक, सामाजिक, वौद्धिक विकास गर्दै आएको छ ।

लघुवित्त वित्तीय संस्थाका १४० समुहमा १९००सदस्य आबद्ध रहेका छन् । १२ वर्ष अघि ठाटीपोखरीमा शाखा विस्तार गरेको यो संस्थाको ७ करोड वचत, १७ करोड ऋण लगानी रहेको शाखा प्रवन्धक गुरुङ ले बताउनुभयाे । यस शाखाबाट ११००जनाले विभिन्न व्यवसायको लागि ऋण लिएका छन् ।

बुधबार, असार ०८, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.