गत तीन चार दिन देखि परेको अबिरल बर्षाका कारण मर्स्याङ्दी नदि र चेपे नदिमा आएको बाढिको कारण चम्पावती बृद्धश्रमको भवनमा क्षती भएको छ । बाढी भवन भित्र छिरेको र बाढी भवनको ढोका समेत फुटाएको पालुङटार नगरपालिका विपद व्यवस्थापन समितिका सदस्य राम प्रसाद पोख्रेलले जानकारी दिनु भयो । पोख्रेलका अजुसार बाढिले भवन भन्दा तर जमिन पनि काटेको छ ।
बाढीले चेपेघाटको चम्पावती बृद्धश्रमको भवनमा क्षति
बुधबार, असार ०२, २०७८
प्रकाशित
तपाईको प्रतिक्रिया








