• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

नेपाली व्यवसायी सुबुप्रताप केसीको अमेरिकामा ठगी, २ लाख ३० हजार डलर जरिवना

संवाददाता
शुक्रबार, जेठ २१, २०७८ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, २१ जेठ । नेपाली व्यवसायीले अमेरिकामा ठगी गरेको पाईएको छ । अमेरिकाको भर्जिनिया राज्यमा व्यापार गरेर बसेका नेपाली व्यवसायीले गैरकानूनीरुपले राज्यको रकममा जालसाझी गरेको आरोपमा ठूलो रकम सजाय गरिएको हो ।

काठमाडौँको सामाखुशीमा घर भई अमेरिकामा बस्दै आएका केसी इन्भेष्टमेन्ट कम्पनीका सञ्चालकसमेत रहेका सुनुप्रताप केसी (सुबु)ले अमेरिकाको भर्जिनियाको च्यान्टलीमा कम्पनी खोलेर कोरोना महामारीमा अप्ठेरोमा परेका साना लगानीका व्यापारीहरुलाई अमेरिकी सरकारले सुविधास्वरुप दिने पीपीपी प्रोग्रामअन्तर्गतको रकममा जालसाझी गरेर ठूलो रकम ठगी गरेका हुन् ।

केसीले बन्द भइसकेको केसी इन्भेष्टमेन्ट गुप्रमार्फत पीपीपी अन्तर्गतको सुविधा लिएर अमेरिकामा समेत ठगी गरेको छ । इष्टर्न डिष्ट्रिक भर्जिनियाका एक्टिंग युएस एटर्नी राज पारेखद्वारा जारी विज्ञप्तिमा केसी इन्भेष्टमेण्ट्स गुप्र (केसी इन्क)ले पे चेक प्रोटेक्सन प्रोग्राम(पीपीपी) अन्तर्गत धेरै लोन लिएर ठगी गरेकाले कारबाही गरेको जनाएको छ ।

अनुसन्धानका क्रममा जालसाझी प्रमाणित भएसँगै उनलाई २ लाख ३० हजार ४ सय १४ डलर ६५ सेन्ट जरीवाना गर्ने निर्णय जुन २ बुधबार गरेको छ । केसीलाई सो रकम ३० दिनभित्र फिर्ता गरिसक्न आदेश दिइएको छ ।

आर्थिक अपराध गरेको भए पनि सजायसहित रकम फिर्ता गर्न केसी राजी भएपछि यो प्रकरणलाई आपराधिक मुद्धातिर नलगिएको बताइएको छ ।

शुक्रबार, जेठ २१, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, २१ जेठ । नेपाली व्यवसायीले अमेरिकामा ठगी गरेको पाईएको छ । अमेरिकाको भर्जिनिया राज्यमा व्यापार गरेर बसेका नेपाली व्यवसायीले गैरकानूनीरुपले राज्यको रकममा जालसाझी गरेको आरोपमा ठूलो रकम सजाय गरिएको हो ।

काठमाडौँको सामाखुशीमा घर भई अमेरिकामा बस्दै आएका केसी इन्भेष्टमेन्ट कम्पनीका सञ्चालकसमेत रहेका सुनुप्रताप केसी (सुबु)ले अमेरिकाको भर्जिनियाको च्यान्टलीमा कम्पनी खोलेर कोरोना महामारीमा अप्ठेरोमा परेका साना लगानीका व्यापारीहरुलाई अमेरिकी सरकारले सुविधास्वरुप दिने पीपीपी प्रोग्रामअन्तर्गतको रकममा जालसाझी गरेर ठूलो रकम ठगी गरेका हुन् ।

केसीले बन्द भइसकेको केसी इन्भेष्टमेन्ट गुप्रमार्फत पीपीपी अन्तर्गतको सुविधा लिएर अमेरिकामा समेत ठगी गरेको छ । इष्टर्न डिष्ट्रिक भर्जिनियाका एक्टिंग युएस एटर्नी राज पारेखद्वारा जारी विज्ञप्तिमा केसी इन्भेष्टमेण्ट्स गुप्र (केसी इन्क)ले पे चेक प्रोटेक्सन प्रोग्राम(पीपीपी) अन्तर्गत धेरै लोन लिएर ठगी गरेकाले कारबाही गरेको जनाएको छ ।

अनुसन्धानका क्रममा जालसाझी प्रमाणित भएसँगै उनलाई २ लाख ३० हजार ४ सय १४ डलर ६५ सेन्ट जरीवाना गर्ने निर्णय जुन २ बुधबार गरेको छ । केसीलाई सो रकम ३० दिनभित्र फिर्ता गरिसक्न आदेश दिइएको छ ।

आर्थिक अपराध गरेको भए पनि सजायसहित रकम फिर्ता गर्न केसी राजी भएपछि यो प्रकरणलाई आपराधिक मुद्धातिर नलगिएको बताइएको छ ।

शुक्रबार, जेठ २१, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.