• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

तीब्र गतिमा मस्र्याङ्दी गाउँपालिका भवन निर्माण कार्य

जनक श्रेष्ठ
सोमबार, जेठ ०७, २०८१ प्रकाशित
Advertisement
Advertisement

लमजुङ, ७ जेठ । लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका वडा नं. ८ भुलभुलेमा निर्माणाधीन मस्र्याङ्दी गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ । हालसम्म ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस गाउँपालिकाका सूचना अधिकारी तथा इन्जिनियर सुरेश गौत्तमले बताउनुभयो ।


उहाँका अनुसार भवन बेशमेन्ट पार्किङ बाहेक ३ तल्ला रहने यस भवनको आइतबार दोस्रो तल्लाको ढलान कार्य सम्पन्न भएको छ । वेस पार्किङसहित दुई तलाको ढलान निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यस निर्माणधीन भवनमा २८ वटा कोठा निर्माण हुने उहाँको भनाई छ । विसं. २०८२ जेठ १४ गतेसम्म भवन सम्पन्न गर्नुपर्ने समय रहेपनि यही वर्षको पुस÷माघ महिनासम्म सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । संघीय सरकारको ६० र पालिकाको ४० को साझेदारीमा यस गाउँपालिकाको भवन निर्माण भइरहेको छ ।

गाउँपालिकाका अनुसार विसं. २०८० जेत १४ गते सम्झौता गरेर कुल ५ करोड ९७ लाख ९६ हजार ४ सय ७० रुपैयाँ ६९ पैसाको इस्टिमेट गरेर शैलेन्द्र–जयज्योति–बोद्धनाथ जेभी विदुर नगरपालिका नुवाकोटले निर्माण गरिरहेको छ ।

साझेदारीमा निर्माण भइरहेपनि संघीय सरकारबाट हालसम्म जम्मा २० लाख रुपैयाँ मात्र बजेट आएको र समयमा थप बजेट नआएमा भवन निर्माणमा समेत ढिलाई हुन सक्ने गाउँपालिका सूचना अधिकारी तथा इन्जिनियर गौत्तमको भनाई छ । उहाँले गाउँपालिकाले २ करोड ४० लाख जति दिनुपर्नेमध्ये यस वर्ष छुट्याइएको १ करोड रुपैयाँ भुक्तानी गरिसकेको बताउनुभयो । गाउँपालिकामा १८ वटा विभिन्न शाखाहरु रहेका छन् । भवनमा अध्यक्ष÷उपाध्यक्षको कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग–अलग कार्यकक्ष, सेवाग्राही अपांङ्गमैत्री ग्राउन्ड फ्लोर, वेसमेन्ट पार्किङलगायत रहने बताइएको छ ।

हाल सञ्चालन भइरहेको भवनबाट सेवा दिँदा समस्या भइरहेपनि गाउँपालिकाको आफ्नै र सहज भवन भएपछि सेवा दिन र लिनलाई सहज हुने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । हालभन्दा अझै काम समेत छिटा,े छरिटो र सहज हुने उहाँको भनाई छ ।

 

सोमबार, जेठ ०७, २०८१ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

लमजुङ, ७ जेठ । लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका वडा नं. ८ भुलभुलेमा निर्माणाधीन मस्र्याङ्दी गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ । हालसम्म ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस गाउँपालिकाका सूचना अधिकारी तथा इन्जिनियर सुरेश गौत्तमले बताउनुभयो ।


उहाँका अनुसार भवन बेशमेन्ट पार्किङ बाहेक ३ तल्ला रहने यस भवनको आइतबार दोस्रो तल्लाको ढलान कार्य सम्पन्न भएको छ । वेस पार्किङसहित दुई तलाको ढलान निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यस निर्माणधीन भवनमा २८ वटा कोठा निर्माण हुने उहाँको भनाई छ । विसं. २०८२ जेठ १४ गतेसम्म भवन सम्पन्न गर्नुपर्ने समय रहेपनि यही वर्षको पुस÷माघ महिनासम्म सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । संघीय सरकारको ६० र पालिकाको ४० को साझेदारीमा यस गाउँपालिकाको भवन निर्माण भइरहेको छ ।

गाउँपालिकाका अनुसार विसं. २०८० जेत १४ गते सम्झौता गरेर कुल ५ करोड ९७ लाख ९६ हजार ४ सय ७० रुपैयाँ ६९ पैसाको इस्टिमेट गरेर शैलेन्द्र–जयज्योति–बोद्धनाथ जेभी विदुर नगरपालिका नुवाकोटले निर्माण गरिरहेको छ ।

साझेदारीमा निर्माण भइरहेपनि संघीय सरकारबाट हालसम्म जम्मा २० लाख रुपैयाँ मात्र बजेट आएको र समयमा थप बजेट नआएमा भवन निर्माणमा समेत ढिलाई हुन सक्ने गाउँपालिका सूचना अधिकारी तथा इन्जिनियर गौत्तमको भनाई छ । उहाँले गाउँपालिकाले २ करोड ४० लाख जति दिनुपर्नेमध्ये यस वर्ष छुट्याइएको १ करोड रुपैयाँ भुक्तानी गरिसकेको बताउनुभयो । गाउँपालिकामा १८ वटा विभिन्न शाखाहरु रहेका छन् । भवनमा अध्यक्ष÷उपाध्यक्षको कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग–अलग कार्यकक्ष, सेवाग्राही अपांङ्गमैत्री ग्राउन्ड फ्लोर, वेसमेन्ट पार्किङलगायत रहने बताइएको छ ।

हाल सञ्चालन भइरहेको भवनबाट सेवा दिँदा समस्या भइरहेपनि गाउँपालिकाको आफ्नै र सहज भवन भएपछि सेवा दिन र लिनलाई सहज हुने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । हालभन्दा अझै काम समेत छिटा,े छरिटो र सहज हुने उहाँको भनाई छ ।

 

सोमबार, जेठ ०७, २०८१ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.