• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

टाप गाउँमा घरै पिच्छे धारा

संवाददाता
मङ्गलबार, बैशाख २६, २०८० प्रकाशित
Advertisement
Advertisement

यहाँ टापँ गाउँका स्थानीयको घरपिच्छे धारा निर्माण भएको छ । दोर्दी गाउँपालिका वडा नं.८ स्थित टाप गाउँको ९१ घरमा घरैपिच्छै धारा निर्माण भएको हो । दोर्दी गाउँपालिका र गोरखा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा यहाँ धारा निर्माण भएको हो ।


गोरखा वेल्फेयरका आयोजना प्रबन्धक बेलबहादुर गुरुङका अनुसार विरेन्द्र शिला प्रावि, कन्यादेवी आमा भवन, खोप क्लिनिक भवनमा समेत एउटा÷एउटा धारा निर्माण भएको छ । सो विद्यालयमा एक शौचालयसहित गाउँमा ९४ वटा खानेपानी धारा निर्माण भएको उहाँको भनाई छ । ४४ लाख ९५ हजार ५ रुपैयाँ ४१ पैसा लागतमा उक्त संरचना निर्माण सम्पन्न भएको छ । यीमध्ये गोर्खा वेल्फेयरको ३६ लाख ३१ हजार ५ रुपैयाँ ४१ पैसा, गाउँपालिकाको ३ लाख ८० हजार रुपैयाँ र ४ लाख ८४ हजार रुपैयाँ बराबर जन श्रमदान रहेको बताइएको छ । विसं. २०७९ आठ महिना १९ गते निर्माण थालनी गर्दै विसं. २०७९ एघार महिना १५ गते सम्पन्न भएको थियो ।

उक्त संरचना गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सोमबार हस्तान्तरण गर्नुहुँदै टाप गाउँमा घरेपिच्छे धारा निर्माणले स्थानीयले सहज बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, गाउँपालिकाले घरेपिच्छे धारा पु¥याउने अभियानका साथ तिब्र गतिमा अघि बढिरहेकाले धारा नपुगेको घर बस्तीहरुमा चाडै धारा पुग्नेछ । वडाध्यक्ष नारान घलेले भन्नुभयो, यहाँ धारा नहुदा नागरिकलाई पानीकै दुख थियो तर अहिले घर घरमै पानी आउदा सहज बनाएको छ । टाप खानेपानी उपभोक्ता तथा सरसफाई आयोजनाका अध्यक्ष तथा स्थानीय चित्रबहादुर गुरुङले भन्नुभयो, यहाँ पानी आउदा धेरै अन्तर आएको छ, पहिला वर्खामा धमिलो आउथ्योे, तर अहिले फिल्टर पानी खान पाएका छौँ, स्वास्थ्यका हिसाबले पनि राम्रो भएको छ ।

यहाँ यसअघि सार्वजनिक धारा पाँच वटा वटा रहेको थियो । वर्खामा कहिल पानी आउने कहिले नआउने समस्या थियो, पानी आउदा पनि धमिलो र त्यहि पानी भर्न लामो समय पालो पर्खेर भर्नुपर्ने थियो । अब ती समस्या हट्दा स्थानीय हर्षित भएका छन् उहाँले भन्नुभयो । गोरखा वेल्फेयरका आयोजना प्रबन्धक बेलबहादुर गुरुङका अनुसार आगामी जेठ १ गते दोर्दी गाउँपालिका वडा नं. ४ लामिडाँडाको ३९ घरधुरी र जेठ ८ गते वडा नं. ६ कृर्तिपुरका ३१ घरमा सम्पन्न घरेपिच्छे धारा हस्तान्तरण कार्यक्रम रहेको छ ।

मङ्गलबार, बैशाख २६, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

यहाँ टापँ गाउँका स्थानीयको घरपिच्छे धारा निर्माण भएको छ । दोर्दी गाउँपालिका वडा नं.८ स्थित टाप गाउँको ९१ घरमा घरैपिच्छै धारा निर्माण भएको हो । दोर्दी गाउँपालिका र गोरखा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा यहाँ धारा निर्माण भएको हो ।


गोरखा वेल्फेयरका आयोजना प्रबन्धक बेलबहादुर गुरुङका अनुसार विरेन्द्र शिला प्रावि, कन्यादेवी आमा भवन, खोप क्लिनिक भवनमा समेत एउटा÷एउटा धारा निर्माण भएको छ । सो विद्यालयमा एक शौचालयसहित गाउँमा ९४ वटा खानेपानी धारा निर्माण भएको उहाँको भनाई छ । ४४ लाख ९५ हजार ५ रुपैयाँ ४१ पैसा लागतमा उक्त संरचना निर्माण सम्पन्न भएको छ । यीमध्ये गोर्खा वेल्फेयरको ३६ लाख ३१ हजार ५ रुपैयाँ ४१ पैसा, गाउँपालिकाको ३ लाख ८० हजार रुपैयाँ र ४ लाख ८४ हजार रुपैयाँ बराबर जन श्रमदान रहेको बताइएको छ । विसं. २०७९ आठ महिना १९ गते निर्माण थालनी गर्दै विसं. २०७९ एघार महिना १५ गते सम्पन्न भएको थियो ।

उक्त संरचना गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सोमबार हस्तान्तरण गर्नुहुँदै टाप गाउँमा घरेपिच्छे धारा निर्माणले स्थानीयले सहज बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, गाउँपालिकाले घरेपिच्छे धारा पु¥याउने अभियानका साथ तिब्र गतिमा अघि बढिरहेकाले धारा नपुगेको घर बस्तीहरुमा चाडै धारा पुग्नेछ । वडाध्यक्ष नारान घलेले भन्नुभयो, यहाँ धारा नहुदा नागरिकलाई पानीकै दुख थियो तर अहिले घर घरमै पानी आउदा सहज बनाएको छ । टाप खानेपानी उपभोक्ता तथा सरसफाई आयोजनाका अध्यक्ष तथा स्थानीय चित्रबहादुर गुरुङले भन्नुभयो, यहाँ पानी आउदा धेरै अन्तर आएको छ, पहिला वर्खामा धमिलो आउथ्योे, तर अहिले फिल्टर पानी खान पाएका छौँ, स्वास्थ्यका हिसाबले पनि राम्रो भएको छ ।

यहाँ यसअघि सार्वजनिक धारा पाँच वटा वटा रहेको थियो । वर्खामा कहिल पानी आउने कहिले नआउने समस्या थियो, पानी आउदा पनि धमिलो र त्यहि पानी भर्न लामो समय पालो पर्खेर भर्नुपर्ने थियो । अब ती समस्या हट्दा स्थानीय हर्षित भएका छन् उहाँले भन्नुभयो । गोरखा वेल्फेयरका आयोजना प्रबन्धक बेलबहादुर गुरुङका अनुसार आगामी जेठ १ गते दोर्दी गाउँपालिका वडा नं. ४ लामिडाँडाको ३९ घरधुरी र जेठ ८ गते वडा नं. ६ कृर्तिपुरका ३१ घरमा सम्पन्न घरेपिच्छे धारा हस्तान्तरण कार्यक्रम रहेको छ ।

मङ्गलबार, बैशाख २६, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.