• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
मङ्गलबार, कार्तिक १०, २०८३
-->
   मङ्गलबार, कार्तिक १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. ‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

  • ८. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ९. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • १०. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

को हुन राइनासको प्रमुखमा एमाले उम्मेदवार सिंहबहादुर थापा ?

संवाददाता
आइतबार, बैशाख २५, २०७९ प्रकाशित
Advertisement
Advertisement

राइनास नगरपालिकामा ५ बर्षे सफल कार्यकाल पूरा गरेर पुनः नगर प्रमुख हुनको लागि चुनावमा होमिनुभएका सिंहबहादुर थापा सरल र मिजासिला हुनुहुन्छ ।
नगरप्रमुख हुँदा उहाँको कार्यक्षमता, कार्यकुशलता, नागरिकको चाहना र माग अनुसार उहाँ दोस्रो कार्यकालका लागि राइनास नगरपालिकाको प्रमुखका लागि चुनावमा होमिनुभएको छ ।
२०७४ को स्थानीय तह चुनावमा राइनास नगरपालिकाको १० वटा वडामा पार्टीका उम्मेदवार पराजित भइरहँदा उहाँले जित हासिल गर्नुभएको थियो । त्यसपछि ‘सिंहबहादुर थापाको भाग्य बलियो रहेछ’ भनी जनतामाझ चर्चा चलेको थियो । राइनासको सर्वांगीण विकासको लागि जग बासालिसकेको र त्यो जगमा विकासलाई पूरर्णता दिन पुनः ५ बर्र्षे कार्यकालका लागि उम्मेदवारी दिएको उहाँले बताउनुभएको छ ।
राइनास नगरभित्र ‘एक्ला बृहस्पति’ को रुपमा रहनुभएका सिंहबहादुर थापाको जन्म वि.सं. २०३५ चैत २५ गते राइनास नगरपालिका ९, सात्तलेमा भएको हो । उहाँ बुवा दलबहादुर थापा र आमा चिजामाया थापाको जेठो छोरा हुनुहुन्छ । गाउँ नजिकै कुँडुलेस्थित जनता माविमा पढ्दा पढ्दै उहाँले पढाई छोड्नु प¥यो । पढाईलाई निरन्तरता दिन उहाँले एसएलसीको ‘प्राइवेट’ फर्म भर्नुभयो । २०५१ तिर अखिलको राजनीतिमा होमिनुभएका उहाँ आरआर क्याम्पस काठमाडौं गएर पढ्नुभयो । राजनीतिमार्फत गाउँठाउँको मुहार फेर्ने धोको बोकेर उहाँ प्रमाणपत्र पास गर्नेवित्तिकै २०५३÷५४ तिरबाट गाउँ आउनेजाने र राजनीति गर्न थाल्नुभयो ।
पढ्दा पढ्दै २०४७ मा अनेरास्ववियु जिल्ला कमिटीको सदस्य भएर राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ काठमाडौं जाने आउने भइरहँदा नै २०५३ मा नेकपा एमाले राइनास मोहोरियाकोट गाउँ कमिटी सचिवमा चयन हुनुभयो । काठमाडौं बसेर पढ्दा उहाँलाई गाउँमै बसेर राजनीति गर्ने इच्छा जागेपछि २०५६ तिर स्थायी रुपमै गाउँ फर्किनुभयो । त्यसपछि उहाँ त्यही बर्ष तत्कालीन प्रजातान्त्रिक युवा संघ नेपालको जिल्ला उपाध्यक्षमा चयन हुनुभयो ।
२०५७ मा नेकपा एमाले इलाका कमिटी सचिव हुँदै २०५८ मा पार्टीको जिल्ला कमिटी सदस्य बन्नुभयो । २०६३ मा युवा संघ नेपालको जिल्ला अध्यक्षमा निर्वाचित उहाँ २०६६ मा युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । संगै नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन हुनुभयो । २०६९ देखि २०७४ सम्म नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य तथा कार्यालय सचिव भएर काम गर्नुभएका उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा राइनास नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । राजनीतिमा ३ दशक बढी समय विताउनुभएका सिंहबहादुर थापा हाल नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्छ ।
राजनीतिसंगै समाजसेवालाई अगाडि बढाउनुभएका उहाँले गाउँमै बसेर नागरिकको पीरमर्का बुझ्ने, सहयोग गर्ने, सहयोग गर्न नसकेका कामबारेमा सम्बन्धित निकायमा बुझेर सहजीकरण गर्ने काम गर्नुभयो । उहाँ २०६८ देखि २०७८ सम्म मोहोरियाकोटको भैरव माध्यमिक विद्यालयका अध्यक्ष हुनुभयो । उहाँ अध्यक्ष हुँदा चाइनिज एडको विशाल र आकर्षक तथा नेपालकै नमुना विद्यालय भवन निर्माण गर्न सफल हुनुभयो । उहाँले राष्ट्रिय विभूति बीर भक्ति थापाको स्मृतिमा भक्ति थापा पार्क निर्माण गर्नुभएको छ ।
राजनीति र समाजसेवामा अब्बल सिंहबहादुर थापा प्रमुखमा निर्वाचित भएपछि लमजुङमा सवैभन्दा धेरै राइनास नगरपालिकामा सडक कालोपत्रे भएको छ । सडक, खानेपानी, विजुली, सिँचाई, बाटोघाटो निर्माण, सामुदायिक भवन, दलित, महिला, अपांगता तथा पिछडिएका क्षेत्रमा उहाँले अतुलनीय काम गर्नुभएको छ । मध्यपहाडि (पुष्पलाल) लोकमार्गले समेत जोडिएको राइनास नगरपालिकाको सर्वांगीण विकासमा ५ बर्षको अवधिमा सिंहबहादुर थापाले नगरपालिका प्रमुखको तर्फबाट गरेको विकास पूर्ण छैन । उहाँले विकासमा जग बसालेको र त्यही बसालेको जगमा टेकेर विकास निर्माणलाई पूर्णता दिनेकार्यका लागि आगामी ५ बर्ष पुनः प्रमुख पदमा जिताउन नगरबासीमा अनुरोध गर्नुभएको छ ।

आइतबार, बैशाख २५, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

राइनास नगरपालिकामा ५ बर्षे सफल कार्यकाल पूरा गरेर पुनः नगर प्रमुख हुनको लागि चुनावमा होमिनुभएका सिंहबहादुर थापा सरल र मिजासिला हुनुहुन्छ ।
नगरप्रमुख हुँदा उहाँको कार्यक्षमता, कार्यकुशलता, नागरिकको चाहना र माग अनुसार उहाँ दोस्रो कार्यकालका लागि राइनास नगरपालिकाको प्रमुखका लागि चुनावमा होमिनुभएको छ ।
२०७४ को स्थानीय तह चुनावमा राइनास नगरपालिकाको १० वटा वडामा पार्टीका उम्मेदवार पराजित भइरहँदा उहाँले जित हासिल गर्नुभएको थियो । त्यसपछि ‘सिंहबहादुर थापाको भाग्य बलियो रहेछ’ भनी जनतामाझ चर्चा चलेको थियो । राइनासको सर्वांगीण विकासको लागि जग बासालिसकेको र त्यो जगमा विकासलाई पूरर्णता दिन पुनः ५ बर्र्षे कार्यकालका लागि उम्मेदवारी दिएको उहाँले बताउनुभएको छ ।
राइनास नगरभित्र ‘एक्ला बृहस्पति’ को रुपमा रहनुभएका सिंहबहादुर थापाको जन्म वि.सं. २०३५ चैत २५ गते राइनास नगरपालिका ९, सात्तलेमा भएको हो । उहाँ बुवा दलबहादुर थापा र आमा चिजामाया थापाको जेठो छोरा हुनुहुन्छ । गाउँ नजिकै कुँडुलेस्थित जनता माविमा पढ्दा पढ्दै उहाँले पढाई छोड्नु प¥यो । पढाईलाई निरन्तरता दिन उहाँले एसएलसीको ‘प्राइवेट’ फर्म भर्नुभयो । २०५१ तिर अखिलको राजनीतिमा होमिनुभएका उहाँ आरआर क्याम्पस काठमाडौं गएर पढ्नुभयो । राजनीतिमार्फत गाउँठाउँको मुहार फेर्ने धोको बोकेर उहाँ प्रमाणपत्र पास गर्नेवित्तिकै २०५३÷५४ तिरबाट गाउँ आउनेजाने र राजनीति गर्न थाल्नुभयो ।
पढ्दा पढ्दै २०४७ मा अनेरास्ववियु जिल्ला कमिटीको सदस्य भएर राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ काठमाडौं जाने आउने भइरहँदा नै २०५३ मा नेकपा एमाले राइनास मोहोरियाकोट गाउँ कमिटी सचिवमा चयन हुनुभयो । काठमाडौं बसेर पढ्दा उहाँलाई गाउँमै बसेर राजनीति गर्ने इच्छा जागेपछि २०५६ तिर स्थायी रुपमै गाउँ फर्किनुभयो । त्यसपछि उहाँ त्यही बर्ष तत्कालीन प्रजातान्त्रिक युवा संघ नेपालको जिल्ला उपाध्यक्षमा चयन हुनुभयो ।
२०५७ मा नेकपा एमाले इलाका कमिटी सचिव हुँदै २०५८ मा पार्टीको जिल्ला कमिटी सदस्य बन्नुभयो । २०६३ मा युवा संघ नेपालको जिल्ला अध्यक्षमा निर्वाचित उहाँ २०६६ मा युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । संगै नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन हुनुभयो । २०६९ देखि २०७४ सम्म नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य तथा कार्यालय सचिव भएर काम गर्नुभएका उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा राइनास नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । राजनीतिमा ३ दशक बढी समय विताउनुभएका सिंहबहादुर थापा हाल नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्छ ।
राजनीतिसंगै समाजसेवालाई अगाडि बढाउनुभएका उहाँले गाउँमै बसेर नागरिकको पीरमर्का बुझ्ने, सहयोग गर्ने, सहयोग गर्न नसकेका कामबारेमा सम्बन्धित निकायमा बुझेर सहजीकरण गर्ने काम गर्नुभयो । उहाँ २०६८ देखि २०७८ सम्म मोहोरियाकोटको भैरव माध्यमिक विद्यालयका अध्यक्ष हुनुभयो । उहाँ अध्यक्ष हुँदा चाइनिज एडको विशाल र आकर्षक तथा नेपालकै नमुना विद्यालय भवन निर्माण गर्न सफल हुनुभयो । उहाँले राष्ट्रिय विभूति बीर भक्ति थापाको स्मृतिमा भक्ति थापा पार्क निर्माण गर्नुभएको छ ।
राजनीति र समाजसेवामा अब्बल सिंहबहादुर थापा प्रमुखमा निर्वाचित भएपछि लमजुङमा सवैभन्दा धेरै राइनास नगरपालिकामा सडक कालोपत्रे भएको छ । सडक, खानेपानी, विजुली, सिँचाई, बाटोघाटो निर्माण, सामुदायिक भवन, दलित, महिला, अपांगता तथा पिछडिएका क्षेत्रमा उहाँले अतुलनीय काम गर्नुभएको छ । मध्यपहाडि (पुष्पलाल) लोकमार्गले समेत जोडिएको राइनास नगरपालिकाको सर्वांगीण विकासमा ५ बर्षको अवधिमा सिंहबहादुर थापाले नगरपालिका प्रमुखको तर्फबाट गरेको विकास पूर्ण छैन । उहाँले विकासमा जग बसालेको र त्यही बसालेको जगमा टेकेर विकास निर्माणलाई पूर्णता दिनेकार्यका लागि आगामी ५ बर्ष पुनः प्रमुख पदमा जिताउन नगरबासीमा अनुरोध गर्नुभएको छ ।

आइतबार, बैशाख २५, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.