• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

देशको लागि एमालेले जसरी पनि चुनाव जित्नुपर्छ हार्ने छुट छैनः उपमहासचिव गुरुङ

संवाददाता
बिहिबार, बैशाख २२, २०७९ प्रकाशित
Advertisement
Advertisement

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको लागि एमालेले आसन्न निर्वाचन जसरीनी जित्नुपर्ने भएकाले हार्ने छुट नभएको बताउनु भएको छ । एमाले राइनास नगरकमिटिद्धारा आज आयोजित आसन्न चुनाव लक्षित आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

कम्युनिष्टलाई कम्युनिष्टले नै हराउने भनेको बंश नास गर्ने कुरा भएकाले कंसको रुपमा आएका माधव नेपालहरुलाई आगामी निर्वाचन पछि सियोनी नभेट्ने गरेर हराउदै सिट्ट्ठो बालेर खोज्नुपर्ने अवस्थामा पु¥याउनुपर्ने उहाँको भनाई छ । उहाँले यस्ता विश्वास घाती, आत्मघातीहरुलाई यो मुलुकमा रहेसम्म र कांग्रेस जस्ता जनताको पक्षा, राष्ट्रको पक्षमा एउटा सिन्को पनि नभाच्ने पार्टी सिंहसातमा बसेर जुंगाको ताउ लगाएर खाने काम प्रचण्ड माधवले गरेको आरोप लगाउनुभयो । एमालेका लागि त्यसकारण यो चुनाव ठूलो चुनौती भएपनि चुनाव जितेर पहिलो बन्ने उहाँले दाबी गर्नुभयो । नेपालमा धेरै दल भएपनि दुई धारको चुनाव हुने एउटा एमाले र एमालेविरुद्धको सत्ता गठबन्धन रहेको छ ।

नेता गुरुङले भन्नुभयो, सत्ता गठबन्धनको पक्षमा लागेकामध्य चार जना नेता बाबुराम, प्रचण्ड, माधव, मोहनविक्रमसिंह कम्युनिष्ट पार्टीकै रहेको र ती नेताहरुले कांग्रेसको तरुल चातेर हिड्ने दलालि गरेर हिडेका छन्, त्यो नेताको अस्तित्य छैन । दुई धार मात्र हुने र मुलुकमा अबको चुनावमा कसैले स्वकारेनी नस्वाकारेनी एउटा हामी हो, अर्को राप्रपा हुन्छ की कांग्रेस हुन्छ त्यो थाहा छैन । कम्युनिष्टको शिर्ष नेता एमाले हो, तसर्थ सबै जनता र कम्युनिष्टहरुले केही नबोली सूर्य चिन्ह्मा भोट दिएर एमालेलाई जिताउनुको अर्को विकल्प नभएको भन्दै एमाले नेता गुरुङले मतदातासामु आफ्नो पार्टीलाई मत दिएर विजयी गराउनका लागि विनम्र आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, पहिला चुनाव जित्यौ, त्यसपछि चुनाव जितेपछि प्रदेश र संघ जित्ने आधार हुन्छ, सबै तह जितेपछि एमालेले लिएको विकासको लक्ष्य पूरा गरेरै छाड्नेछौँ । मुलुकमा रहेका गरिबीलाई हटाउने, स्वदेशमै सबै बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गर्ने, २५ वर्षभित्रमा मुलुललाई संसारको मंध्यम देशको दाजोमा पु¥याउने लक्ष्य रहेको र ४ वर्ष सकिएको र अब बाँकी रहेको २१ वर्षमा उक्त लक्ष्य भेटाउने उहाँको भनाई छ । विभिन्न ठूला ठूला विकास गर्ने देखि भारतले मिचेको कालापानी, लिपुलेक, लिपुधुरा समेटेर नक्सा निकाल्ने, भारतले गरेको नाकाबन्दीको समेत कसैसँग नझुट्ने काम एमालेको सरकार हुँदा केही ओलीले गरेको उहाँको भनाई छ । पार्टीले चुनाव जितेमा ती बाँकी रहेको कामलाई पूरा गर्दै देश विकासतर्फ अघि बढ्नेछ । सपना देख्नुपर्ने रहेछ विकास सम्भव रहेकाले आज जुन केपी ओलीले देखाएको सपनामा जनताले साथ दिएकाले एमालेले जितको र यतिबेला एमाले विरुद्धमै अरु लागेर देश संकटतर्फ धकेल्न खोजेको एमाले नेता गुरुङले भन्नुभयो ।

राइनास नगरपालिकाको प्रमुख पदका उम्मेदावर सिंहबहादुर थापाले आउँदो कार्यकालका खाली निर्माण गरेका खाकाहरु प्रस्तुत गर्नुभयो । सम्रग विकासको लागि पूरा गर्न बाँकी रहेका काम र नयाँ काम गर्दै अबको कार्यकालमा समृद्धि पालिका बनारै छाड्ने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले आफू र आफ्नो टिमले पालिकाको विकासका लागि योग्य भएकाले सबैले मत दिएर जिताउनका लागि आग्रह समेत गर्नुभएको छ ।
उक्त कार्यक्रममा एमाले केन्द्रिय सदस्य मायानाथ अधिकारी, टुका हमाल, प्रदेश कमिटि सचिव धनञ्जव दवाडी, नगर कमिटि अध्यक्ष पूर्णबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, बैशाख २२, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
हिजोका प्रश्नको कठघरामा आजको सत्ता
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको लागि एमालेले आसन्न निर्वाचन जसरीनी जित्नुपर्ने भएकाले हार्ने छुट नभएको बताउनु भएको छ । एमाले राइनास नगरकमिटिद्धारा आज आयोजित आसन्न चुनाव लक्षित आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

कम्युनिष्टलाई कम्युनिष्टले नै हराउने भनेको बंश नास गर्ने कुरा भएकाले कंसको रुपमा आएका माधव नेपालहरुलाई आगामी निर्वाचन पछि सियोनी नभेट्ने गरेर हराउदै सिट्ट्ठो बालेर खोज्नुपर्ने अवस्थामा पु¥याउनुपर्ने उहाँको भनाई छ । उहाँले यस्ता विश्वास घाती, आत्मघातीहरुलाई यो मुलुकमा रहेसम्म र कांग्रेस जस्ता जनताको पक्षा, राष्ट्रको पक्षमा एउटा सिन्को पनि नभाच्ने पार्टी सिंहसातमा बसेर जुंगाको ताउ लगाएर खाने काम प्रचण्ड माधवले गरेको आरोप लगाउनुभयो । एमालेका लागि त्यसकारण यो चुनाव ठूलो चुनौती भएपनि चुनाव जितेर पहिलो बन्ने उहाँले दाबी गर्नुभयो । नेपालमा धेरै दल भएपनि दुई धारको चुनाव हुने एउटा एमाले र एमालेविरुद्धको सत्ता गठबन्धन रहेको छ ।

नेता गुरुङले भन्नुभयो, सत्ता गठबन्धनको पक्षमा लागेकामध्य चार जना नेता बाबुराम, प्रचण्ड, माधव, मोहनविक्रमसिंह कम्युनिष्ट पार्टीकै रहेको र ती नेताहरुले कांग्रेसको तरुल चातेर हिड्ने दलालि गरेर हिडेका छन्, त्यो नेताको अस्तित्य छैन । दुई धार मात्र हुने र मुलुकमा अबको चुनावमा कसैले स्वकारेनी नस्वाकारेनी एउटा हामी हो, अर्को राप्रपा हुन्छ की कांग्रेस हुन्छ त्यो थाहा छैन । कम्युनिष्टको शिर्ष नेता एमाले हो, तसर्थ सबै जनता र कम्युनिष्टहरुले केही नबोली सूर्य चिन्ह्मा भोट दिएर एमालेलाई जिताउनुको अर्को विकल्प नभएको भन्दै एमाले नेता गुरुङले मतदातासामु आफ्नो पार्टीलाई मत दिएर विजयी गराउनका लागि विनम्र आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, पहिला चुनाव जित्यौ, त्यसपछि चुनाव जितेपछि प्रदेश र संघ जित्ने आधार हुन्छ, सबै तह जितेपछि एमालेले लिएको विकासको लक्ष्य पूरा गरेरै छाड्नेछौँ । मुलुकमा रहेका गरिबीलाई हटाउने, स्वदेशमै सबै बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गर्ने, २५ वर्षभित्रमा मुलुललाई संसारको मंध्यम देशको दाजोमा पु¥याउने लक्ष्य रहेको र ४ वर्ष सकिएको र अब बाँकी रहेको २१ वर्षमा उक्त लक्ष्य भेटाउने उहाँको भनाई छ । विभिन्न ठूला ठूला विकास गर्ने देखि भारतले मिचेको कालापानी, लिपुलेक, लिपुधुरा समेटेर नक्सा निकाल्ने, भारतले गरेको नाकाबन्दीको समेत कसैसँग नझुट्ने काम एमालेको सरकार हुँदा केही ओलीले गरेको उहाँको भनाई छ । पार्टीले चुनाव जितेमा ती बाँकी रहेको कामलाई पूरा गर्दै देश विकासतर्फ अघि बढ्नेछ । सपना देख्नुपर्ने रहेछ विकास सम्भव रहेकाले आज जुन केपी ओलीले देखाएको सपनामा जनताले साथ दिएकाले एमालेले जितको र यतिबेला एमाले विरुद्धमै अरु लागेर देश संकटतर्फ धकेल्न खोजेको एमाले नेता गुरुङले भन्नुभयो ।

राइनास नगरपालिकाको प्रमुख पदका उम्मेदावर सिंहबहादुर थापाले आउँदो कार्यकालका खाली निर्माण गरेका खाकाहरु प्रस्तुत गर्नुभयो । सम्रग विकासको लागि पूरा गर्न बाँकी रहेका काम र नयाँ काम गर्दै अबको कार्यकालमा समृद्धि पालिका बनारै छाड्ने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले आफू र आफ्नो टिमले पालिकाको विकासका लागि योग्य भएकाले सबैले मत दिएर जिताउनका लागि आग्रह समेत गर्नुभएको छ ।
उक्त कार्यक्रममा एमाले केन्द्रिय सदस्य मायानाथ अधिकारी, टुका हमाल, प्रदेश कमिटि सचिव धनञ्जव दवाडी, नगर कमिटि अध्यक्ष पूर्णबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, बैशाख २२, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.