• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

१५ श्ययाको ‘कोभिड एचडियू वार्ड’ सञ्चालनमा

संवाददाता
बिहिबार, जेठ ०६, २०७८ प्रकाशित
Advertisement
Advertisement

नेपाल–भारत मैत्री अस्पतालमा १५ श्ययाको ‘कोभिड एचडियू वार्ड’ सञ्चालनमा ल्याइएको छ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा आजदेखि अस्पतालमा कोभिड श्यया सञ्चालनमा ल्याइएको हो ।

लायन्स क्लब अफ काठमाडौँका सदस्य विवेक शर्माले दुई हाईफ्लो मेसिन र छ बाईप्याप् मेसिन सहित कोभिड एचडियु वार्ड सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “गरिब तथा विपन्न बिरामीलाई निःशुल्क रुपमा सेवा प्रदान गर्नका लागि मेसिन प्रदान गरेका हौँ । ” उहाँले भन्नुभयो । आगामी दिनमा जीवन रक्षक उपकरण प्रदान गर्दै जाने सो क्लबले जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले अस्पतालले विभिन्न सङ्घ संस्थाको सहकार्यमा कोरोना बिरामीको उपचार गरिरहेको बताउनुभयो । सोही क्लबले एक हप्ता अगाडि सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार समेत थालेको छ ।

क्लबका पूर्व अध्यक्ष सञ्जय सिङ्घानीयाको नेतृत्वमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बूमा कार्यरत डा रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गर्नुभएको हो । सेन्टरले कोभिड बिरामीको रगत परीक्षणका आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ । उक्त कोभिड अस्पतालमा दैनिक ५० देखि ८० सङ्क्रमितले सेवा लिइरहेका छन् ।

बिहिबार, जेठ ०६, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

नेपाल–भारत मैत्री अस्पतालमा १५ श्ययाको ‘कोभिड एचडियू वार्ड’ सञ्चालनमा ल्याइएको छ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा आजदेखि अस्पतालमा कोभिड श्यया सञ्चालनमा ल्याइएको हो ।

लायन्स क्लब अफ काठमाडौँका सदस्य विवेक शर्माले दुई हाईफ्लो मेसिन र छ बाईप्याप् मेसिन सहित कोभिड एचडियु वार्ड सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “गरिब तथा विपन्न बिरामीलाई निःशुल्क रुपमा सेवा प्रदान गर्नका लागि मेसिन प्रदान गरेका हौँ । ” उहाँले भन्नुभयो । आगामी दिनमा जीवन रक्षक उपकरण प्रदान गर्दै जाने सो क्लबले जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले अस्पतालले विभिन्न सङ्घ संस्थाको सहकार्यमा कोरोना बिरामीको उपचार गरिरहेको बताउनुभयो । सोही क्लबले एक हप्ता अगाडि सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार समेत थालेको छ ।

क्लबका पूर्व अध्यक्ष सञ्जय सिङ्घानीयाको नेतृत्वमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बूमा कार्यरत डा रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गर्नुभएको हो । सेन्टरले कोभिड बिरामीको रगत परीक्षणका आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ । उक्त कोभिड अस्पतालमा दैनिक ५० देखि ८० सङ्क्रमितले सेवा लिइरहेका छन् ।

बिहिबार, जेठ ०६, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.