लमजुङ । लमजुङको भुलभुले केन्द्रविन्दू भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको छ । एकाबिहानै लमजुङ, गोरखा, काठमाडाैं, तनुहँ चितवन आसपासमा भूकम्पकाे धक्का महसुस भएकाे छ ।
बिहान ५ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।