• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

बेसीशहरको सुनकोट डाँडामा निर्मित लालीगुराँस पार्क र वनभोज स्थल उदघाटन, आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउँदै पर्यटन मार्फत् आर्थिक सम्वृद्धि हासिल गर्ने नाल्माबासीको लक्ष्य

संवाददाता
शनिबार, बैशाख ०२, २०८० प्रकाशित
Advertisement
Advertisement

वैशाख १, नाल्मा । बेसीशहर नगरपालिका वडा नम्बर ५ नाल्मा स्थित सुनकोट डाँडामा निर्माण गरिएको लालीगुराँस पार्क र वनभोज स्थलको आज उदघाटन गरिएको छ। सुनकोटमा स्थानीयबासीको सहयोग र सकृयतामा निर्मित स्वागत द्वार, वनभोज स्थल, कार्यक्रम स्टेज र भान्छाघर जस्ता संरचनाको उदघाटन गरिएको हो ।

नयाँ वर्षको अवसरमा आयोजित एक समारोहका बीच नगरप्रमुख गुमानसिंह अर्यालले नवनिर्मित संरचनाको उदघाटन गर्नु भएको हो। उक्त समारोहमा बोल्दै नगरप्रमुख अर्यालले स्थानीय बासिन्दाको अगुवाइ, सकृयता र आर्थिक सहयोगमा उदाहरणीय कार्य भएको बताउँदै खुलेर प्रशंसा गर्नुभयो। नाल्माबाट विवाह गरेर गएका छोरीचेली र ज्वाईंचेलाले माईतीगाउँको विकासका लागि आर्थिक सहयोग जुटाएर बाटोघाटो बनाएको देखेर आफू भावुक बनेको बताउनु भयो। नाल्माबासीको काम प्रति आफु सुरु देखिनै सकरात्मक रहेको बताउनु भयो। प्रचुर संभावना बोकेको हुँदा निरन्तर गाउँको विकासमा लाग्न र जिल्लाकै नमुनागाउँ बनाउन आग्रह गर्नुभयो। आफुले कसैलाई ढाँटछल नगरी नगरपालिकाको बजेटले जति सकिन्छ त्यसले विस्तारै विकास निर्माणका काम गर्दै जाने बताउँदै नगरले नसक्ने योजनामा प्रदेश र संघीय सरकार समक्ष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, कृषि, सामुदायिक भवन, पर्यटकीय संरचना आदिको विकासमा उचित योजना बनाएर माग गर्न समेत नगरप्रमुख अर्यालले स्थानीयबासीमा आग्रह गर्नुभयो।

त्यसैगरी, नगर उपप्रमुख पदमा गुरुङले आफ्नो ठाउँलाई नमुना गाउँ बनाउने नाल्माबासीको प्रयास लोभ लाग्दो रहेको बताउँदै प्रशंसा गर्नुभयो। साँस्कृतिक, प्राकृतिक, पर्यटकीय र पर्यावरणीय दृष्टिकोणले निकै राम्रो संभावना रहेकोले जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउन सकिने बताउँदै सम्बन्धित निकायमा पहल गर्न पनि उहाँले आग्रह गर्नुभयो। नगरपालिका बाट विनियोजित बजेटको शतप्रतिशत उपयोग भएको पाईएकाले उचित योजना बनाएर नगर, प्रदेश र संघीय सरकार सँग बजेट माग गर्न समेत उपप्रमुख गुरुङले आग्रह गर्नुभयो।
कार्यक्रममा नेकपा एमालेका कार्यालय सचिव विवश बुढाथोकी, निवर्तमान वडाध्यक्ष बमबहादुर गुरुङ, नेपाली काँग्रेसका वडासभापति तकबहादुर गुरुङ, नाल्मा समाज काठमाडौंका अध्यक्ष अमृत गुरुङ, बाबासमुहका अध्यक्ष जङ्गबहादुर गुरुङ, पूर्वशिक्षक दिलमान गुरुङ, समाजसेवी लक्ष्मण गुरुङ, न्यु शिवशक्ति युवा क्लबका अध्यक्ष महादेव गुरुङ लगायतले शुभकामना एवम् आफ्नो धारणा व्यक्त गर्नुभयो ।


वडाध्यक्ष ईन्द्रबहादुर गुरुङको अध्यक्षता, नगरप्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्य एवं उपप्रमुख पदमा गुरुङको विशेष आतिथ्यमा भएको कार्यक्रममा नगरप्रमुखका प्रेस सल्लाहकार कृष्ण केसी, रेडियो चौतारीका अध्यक्ष किसान संगीत नेपाली, ईन्सेक प्रतिनिधि प्रमोद अधिकारी, वडा सचिव पूर्णबहादुर भोलान, लाङ्दी हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर गुरुङ लगायतले पनि नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्नुभयो।
गाउँमा पर्यटकीय संरचनाको विकास गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर पर्यटन मार्फत् आर्थिक सम्वृद्धि हासिल गर्ने लक्ष्य लिईएको वडाध्यक्ष ईन्द्रबहादुर गुरुङले बताउनु भयो। वरिपरि लालीगुराँसको सुन्दर जंगल रहेको, प्राकृतिक दृश्यावलोकन गर्न सकिने र होमस्टे सञ्चालनको पनि संभावना रहेको उहाँले बताउनु भयो। सुनकोटमा सदियौं पुरानो तीनकन्या देवी मन्दिर रहेको र अहिले दृश्यावलोकन टावर निर्माण भईरहेको उहाँले जानकारी गराउनु भयो। सो अवसरमा जमबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभयो ।

शनिबार, बैशाख ०२, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

वैशाख १, नाल्मा । बेसीशहर नगरपालिका वडा नम्बर ५ नाल्मा स्थित सुनकोट डाँडामा निर्माण गरिएको लालीगुराँस पार्क र वनभोज स्थलको आज उदघाटन गरिएको छ। सुनकोटमा स्थानीयबासीको सहयोग र सकृयतामा निर्मित स्वागत द्वार, वनभोज स्थल, कार्यक्रम स्टेज र भान्छाघर जस्ता संरचनाको उदघाटन गरिएको हो ।

नयाँ वर्षको अवसरमा आयोजित एक समारोहका बीच नगरप्रमुख गुमानसिंह अर्यालले नवनिर्मित संरचनाको उदघाटन गर्नु भएको हो। उक्त समारोहमा बोल्दै नगरप्रमुख अर्यालले स्थानीय बासिन्दाको अगुवाइ, सकृयता र आर्थिक सहयोगमा उदाहरणीय कार्य भएको बताउँदै खुलेर प्रशंसा गर्नुभयो। नाल्माबाट विवाह गरेर गएका छोरीचेली र ज्वाईंचेलाले माईतीगाउँको विकासका लागि आर्थिक सहयोग जुटाएर बाटोघाटो बनाएको देखेर आफू भावुक बनेको बताउनु भयो। नाल्माबासीको काम प्रति आफु सुरु देखिनै सकरात्मक रहेको बताउनु भयो। प्रचुर संभावना बोकेको हुँदा निरन्तर गाउँको विकासमा लाग्न र जिल्लाकै नमुनागाउँ बनाउन आग्रह गर्नुभयो। आफुले कसैलाई ढाँटछल नगरी नगरपालिकाको बजेटले जति सकिन्छ त्यसले विस्तारै विकास निर्माणका काम गर्दै जाने बताउँदै नगरले नसक्ने योजनामा प्रदेश र संघीय सरकार समक्ष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, कृषि, सामुदायिक भवन, पर्यटकीय संरचना आदिको विकासमा उचित योजना बनाएर माग गर्न समेत नगरप्रमुख अर्यालले स्थानीयबासीमा आग्रह गर्नुभयो।

त्यसैगरी, नगर उपप्रमुख पदमा गुरुङले आफ्नो ठाउँलाई नमुना गाउँ बनाउने नाल्माबासीको प्रयास लोभ लाग्दो रहेको बताउँदै प्रशंसा गर्नुभयो। साँस्कृतिक, प्राकृतिक, पर्यटकीय र पर्यावरणीय दृष्टिकोणले निकै राम्रो संभावना रहेकोले जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउन सकिने बताउँदै सम्बन्धित निकायमा पहल गर्न पनि उहाँले आग्रह गर्नुभयो। नगरपालिका बाट विनियोजित बजेटको शतप्रतिशत उपयोग भएको पाईएकाले उचित योजना बनाएर नगर, प्रदेश र संघीय सरकार सँग बजेट माग गर्न समेत उपप्रमुख गुरुङले आग्रह गर्नुभयो।
कार्यक्रममा नेकपा एमालेका कार्यालय सचिव विवश बुढाथोकी, निवर्तमान वडाध्यक्ष बमबहादुर गुरुङ, नेपाली काँग्रेसका वडासभापति तकबहादुर गुरुङ, नाल्मा समाज काठमाडौंका अध्यक्ष अमृत गुरुङ, बाबासमुहका अध्यक्ष जङ्गबहादुर गुरुङ, पूर्वशिक्षक दिलमान गुरुङ, समाजसेवी लक्ष्मण गुरुङ, न्यु शिवशक्ति युवा क्लबका अध्यक्ष महादेव गुरुङ लगायतले शुभकामना एवम् आफ्नो धारणा व्यक्त गर्नुभयो ।


वडाध्यक्ष ईन्द्रबहादुर गुरुङको अध्यक्षता, नगरप्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्य एवं उपप्रमुख पदमा गुरुङको विशेष आतिथ्यमा भएको कार्यक्रममा नगरप्रमुखका प्रेस सल्लाहकार कृष्ण केसी, रेडियो चौतारीका अध्यक्ष किसान संगीत नेपाली, ईन्सेक प्रतिनिधि प्रमोद अधिकारी, वडा सचिव पूर्णबहादुर भोलान, लाङ्दी हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर गुरुङ लगायतले पनि नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्नुभयो।
गाउँमा पर्यटकीय संरचनाको विकास गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर पर्यटन मार्फत् आर्थिक सम्वृद्धि हासिल गर्ने लक्ष्य लिईएको वडाध्यक्ष ईन्द्रबहादुर गुरुङले बताउनु भयो। वरिपरि लालीगुराँसको सुन्दर जंगल रहेको, प्राकृतिक दृश्यावलोकन गर्न सकिने र होमस्टे सञ्चालनको पनि संभावना रहेको उहाँले बताउनु भयो। सुनकोटमा सदियौं पुरानो तीनकन्या देवी मन्दिर रहेको र अहिले दृश्यावलोकन टावर निर्माण भईरहेको उहाँले जानकारी गराउनु भयो। सो अवसरमा जमबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभयो ।

शनिबार, बैशाख ०२, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.