• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

किसानलाई उन्नत तरकारी खेति प्रविधि विषयक तालिम

संवाददाता
बुधबार, चैत २२, २०७९ प्रकाशित
Advertisement
Advertisement

यहाँका किसानहरुलाई तरकारीमा आत्मनिर्भर बनाउनका कृषकको मागमा आधारित उन्नत तरकारी खेति प्रविधि विषयक तालिम लागि तरकारी सम्बन्धी तालिम प्रदान गरिएको छ । बेसीशहरमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई लमजुङको आयोजनामा तीन दिनसम्म २१ जना किसानलाई उक्त तालिम प्रदान गरिएको हो ।


तरकारी जोड क्षेत्र रहेको बेसीसह नगरपालिका, राइनास नगरपालिका, मस्र्याङ्दी गाउँपालिका लगायतका क्षेत्रका २१ जना किसानलाई सहभागिता गराएर तीन दिनसम्म सो तालिम प्रदान गरिएको उक्त कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारले बताउनुभयो । उहाँका अनुसार तालिममा सहभागीहरुलाई सो लमजुङ, मनाङ इकाईका प्रमुख अजय अधिकारी, कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडा, कृषि अर्थविज्ञ मदन रेग्मी, सो ईकाइका कृषि अधिकृत मिजार, कृषि सव इन्जिनियर अनुज धिताल लगायत, कृषि ज्ञान केन्द्रका बालि संरक्षण अधिृत विजयराज पौडेल लगायतले सो सम्बन्धि विभिन्न तालिम प्रदान गर्नुभएको थियो ।


उक्त तालिमको अवसरमा बेसीसहर नगरपालिका वडा नं. १० का सफल व्यवसायी इन्द्र घलेले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, समापन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले सहभागिहरुलाई आ–आफ्नो ठाउँमा गएर सफल व्यवसायि बन्न आग्रह गर्नुभयो । साथै गाउँगाउँमा उत्पादित तरकारीहरु लमजुङका घरवासमा पु¥याएर पर्यटकलाई खुवाउन सकिएमा हाम्रो परिचान समेत बन्ने उहाँको भनाई छ ।

बुधबार, चैत २२, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

यहाँका किसानहरुलाई तरकारीमा आत्मनिर्भर बनाउनका कृषकको मागमा आधारित उन्नत तरकारी खेति प्रविधि विषयक तालिम लागि तरकारी सम्बन्धी तालिम प्रदान गरिएको छ । बेसीशहरमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई लमजुङको आयोजनामा तीन दिनसम्म २१ जना किसानलाई उक्त तालिम प्रदान गरिएको हो ।


तरकारी जोड क्षेत्र रहेको बेसीसह नगरपालिका, राइनास नगरपालिका, मस्र्याङ्दी गाउँपालिका लगायतका क्षेत्रका २१ जना किसानलाई सहभागिता गराएर तीन दिनसम्म सो तालिम प्रदान गरिएको उक्त कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारले बताउनुभयो । उहाँका अनुसार तालिममा सहभागीहरुलाई सो लमजुङ, मनाङ इकाईका प्रमुख अजय अधिकारी, कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडा, कृषि अर्थविज्ञ मदन रेग्मी, सो ईकाइका कृषि अधिकृत मिजार, कृषि सव इन्जिनियर अनुज धिताल लगायत, कृषि ज्ञान केन्द्रका बालि संरक्षण अधिृत विजयराज पौडेल लगायतले सो सम्बन्धि विभिन्न तालिम प्रदान गर्नुभएको थियो ।


उक्त तालिमको अवसरमा बेसीसहर नगरपालिका वडा नं. १० का सफल व्यवसायी इन्द्र घलेले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, समापन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले सहभागिहरुलाई आ–आफ्नो ठाउँमा गएर सफल व्यवसायि बन्न आग्रह गर्नुभयो । साथै गाउँगाउँमा उत्पादित तरकारीहरु लमजुङका घरवासमा पु¥याएर पर्यटकलाई खुवाउन सकिएमा हाम्रो परिचान समेत बन्ने उहाँको भनाई छ ।

बुधबार, चैत २२, २०७९ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.