• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

भाईब्रेन्ट एमबिबिएस सेन्टरमा अध्ययनरत पौडेल एमबिबिएस प्रवेश परिक्षामा प्रथम

संवाददाता
बिहिबार, चैत २४, २०७८ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, २४ चैत । चिकित्सा शिक्षा आयोगले लिएको एमविविएस प्रवेश परिक्षामा स्याङ्जाका सुजल पौडेल प्रथम हुनुभएको छ ।

आयोगले यहि चैत १८ मा लिएको स्नातक तहअन्तर्गत एमबिबिएस, बिडिएस, विएसी नर्सिङलगायत विषयको प्रवेश परिक्षाको बुधबार प्रकाशित नतिजामा पौडेलले १८०.७५ अङ्क ल्याई प्रथम हुनुभएको हो ।

उहाँले कुल २०० पूर्णाङ्कको परिक्षामा १८०.७५ अङ्क प्राप्त गर्नुभएको हो । उक्त परिक्षामा देशभरबाट १७ हजार ४६७ विद्यार्थी सहभागी भएका थिए ।

प्रवेश परिक्षामा प्रथम भएका पौडेलले भाईब्रेन्ट एमबिबिएस सेन्टर पुतलीसडकबाट इन्ट्रान्स तयारी कक्षा अध्ययन गर्नुभएको थियो । यस्तै, उक्त सेन्टरमा अध्ययनरत निशान्त न्यौपाने दोस्रो हुनुभएको छ । न्यौपानेले १८० अङ्क प्राप्त गर्नुभएको छ ।

एमबिबिएस प्रवेश परिक्षामा प्रथम र दोस्रो भएसँगै पौडेल र न्यौपानेलाई बुधबार भ्राईबेन्ट एमबिबिएस सेन्टरले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा सेन्टरका सञ्चालक लिलाबल्लभ दाहालले चिकित्सा शिक्षा आयोगले समयमै एमबिबिएस, बिडिएस, विएसी नर्सिङलगायतका विषयको प्रवेश परिक्षा गरी समयमा नतिजा प्रकाशित गरी मेडिकल शिक्षा देश तथा विदेशमा पढ्ने वातावरण सृजना भएको बताउनुभयो ।

उक्त सेन्टरले विगत १३ वर्षदेखि विद्यार्थीलाई मेडिकल तयारी कक्षा सञ्चालन गर्दै आएको छ । हालसम्म उक्त सेन्टरमा १५ हजारभन्दा बढी विद्यार्थीले तयारी कक्षा लिइसकेका छन् ।

बिहिबार, चैत २४, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, २४ चैत । चिकित्सा शिक्षा आयोगले लिएको एमविविएस प्रवेश परिक्षामा स्याङ्जाका सुजल पौडेल प्रथम हुनुभएको छ ।

आयोगले यहि चैत १८ मा लिएको स्नातक तहअन्तर्गत एमबिबिएस, बिडिएस, विएसी नर्सिङलगायत विषयको प्रवेश परिक्षाको बुधबार प्रकाशित नतिजामा पौडेलले १८०.७५ अङ्क ल्याई प्रथम हुनुभएको हो ।

उहाँले कुल २०० पूर्णाङ्कको परिक्षामा १८०.७५ अङ्क प्राप्त गर्नुभएको हो । उक्त परिक्षामा देशभरबाट १७ हजार ४६७ विद्यार्थी सहभागी भएका थिए ।

प्रवेश परिक्षामा प्रथम भएका पौडेलले भाईब्रेन्ट एमबिबिएस सेन्टर पुतलीसडकबाट इन्ट्रान्स तयारी कक्षा अध्ययन गर्नुभएको थियो । यस्तै, उक्त सेन्टरमा अध्ययनरत निशान्त न्यौपाने दोस्रो हुनुभएको छ । न्यौपानेले १८० अङ्क प्राप्त गर्नुभएको छ ।

एमबिबिएस प्रवेश परिक्षामा प्रथम र दोस्रो भएसँगै पौडेल र न्यौपानेलाई बुधबार भ्राईबेन्ट एमबिबिएस सेन्टरले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा सेन्टरका सञ्चालक लिलाबल्लभ दाहालले चिकित्सा शिक्षा आयोगले समयमै एमबिबिएस, बिडिएस, विएसी नर्सिङलगायतका विषयको प्रवेश परिक्षा गरी समयमा नतिजा प्रकाशित गरी मेडिकल शिक्षा देश तथा विदेशमा पढ्ने वातावरण सृजना भएको बताउनुभयो ।

उक्त सेन्टरले विगत १३ वर्षदेखि विद्यार्थीलाई मेडिकल तयारी कक्षा सञ्चालन गर्दै आएको छ । हालसम्म उक्त सेन्टरमा १५ हजारभन्दा बढी विद्यार्थीले तयारी कक्षा लिइसकेका छन् ।

बिहिबार, चैत २४, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.