• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

पालुङटारमा विश्व क्षयरोग दिवस अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

संवाददाता
मङ्गलबार, चैत १३, २०८० प्रकाशित
Advertisement
Advertisement

पालुङटार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मिति चैत्र १२ गते सोमबार विश्व क्षयरोग दिवस कार्यक्रम सम्पन्न भएको हो । हामी क्षयरोग अन्त्य गर्छौ । “Yes ! We can End TB!” भन्ने मूलनाराका साथ पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा  नगर उप-प्रमुख बन्दना पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति नगर उप-प्रमुख पाण्डेले वडा तथा नगरपालिकाको नजर नपुगेका बस्ति सम्म पुगेर खोजि गर्न तथा चेतनाको कमि, पिछडीएको  बस्तिहरुमा अझै पनि क्षयरोगी हुन सक्ने भन्दै सम्पूर्ण team ले खोजि कार्य गरि आउँदा वर्षहरुमा यस पलिकालाई क्षयरोग मुक्त पार्न सबै जना एकजुट हुनु पर्ने बताउनु भयो ।

त्यसै गरि कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत भण्डारीले पनि खोजि कार्यलाई तिब्रता दिने तथा पत्ता लागेका रोगीहरुलाई समयमै उपचारको दायरामा ल्याई रोग सर्न बाट बचाउन सबै जनाको संयुक्त प्रयास आवश्यक रहेको भन्दै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षका तर्फबाट सामाजिक विकास समितिका अध्यक्ष भेजराज पाण्डेले पनि मन्तव्य राख्नु भएको थियोे ।

उक्त कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य संस्थाका प्रमुख, विद्यालयका प्र.अ., टोल विकास संस्थाका अध्यक्ष्य, आमा समूहका अध्यक्ष्य, युवा क्लवका प्रतिनिधि , समाजसेवि तथा महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको बारे कार्यक्रम संयोजक जनक रावतले विस्तृत जानकारी गराउनु भएको थियो भने कार्यक्रम संचलान स्वास्थ्य  शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण प्रसाद अधिकारी ज्यूले संचलान गनु भएको थियो ।

कार्यक्रममा सन् २०१८/१९ मा सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेको नतिजा अनुसार ६९,००० नयाँ क्षयरोग बिरामीहरु रहेको अनुमान गरिएकोमा आ.व. २०७८/७९ मा ३७,४४७ (३५% महिला र ६५% पुरुष) जना बिरामीहरुको रोग पत्ता लागि उपचारमा भर्ना भएका थिए भने बाँकी बिरामीहरुको रोग पत्ता लगाउनु र पत्ता लागिसकेकालाई उपचारको दायरामा ल्याउनु राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि एक चुनौती रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशहरुमध्येमा पर्दछ । राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धता अनुरुप नेपालले क्षयरोग बिरुद्धको लडाईलाई साकार पार्नका निम्ति सन् २०२१/२२ देखि २०२५/२६सम्मको बृहत राष्ट्रिय रणनीतिक योजना तयार गरेको छ।यो महत्वाकांक्षी योजननाले सन् २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउन एक नविनतम कार्यको रुपमा क्षयरोग मुक्त नेपाल अभियानको सुरुवात गरिएको । आ.व. २०७८/७९ मा २५ वटा स्थानीय तहहरुबाट “क्षयरोग मुक्त नेपाल” अभियान सुरुवात गरी आ.व. २०८०/८१ मा थप १०० वटा स्थानीय तहहरुमा यस अभियानलाई विस्तार गिएको छ । गोरखा जिल्लाका दुई नगर पालिकामा (गोरखा न.पा. र पालुङटार ) सोहि वर्ष यो अभियानमा सामवेश भएका छन् ।

आ.व. २०८०/०८१ मा यस नगरपालिकामा जम्मा १७ जना क्षयरोगका बिरामीहरु दर्ता भई विभिन्न स्वास्थ्य संस्थाहरुमा   उपचार लिरहेका छन् । जस मध्ये १३ जना पुरुष र ४ जना महिला रहेका छन् । दर्ता भएका मध्ये ७०% बिरामीहरु फोक्सोको क्षयरोगीहरु रहेका छन् जसले रोग फैलाउने सम्भावना एकदम धेरै रहेको जनाईएको छ ।

मङ्गलबार, चैत १३, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

पालुङटार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मिति चैत्र १२ गते सोमबार विश्व क्षयरोग दिवस कार्यक्रम सम्पन्न भएको हो । हामी क्षयरोग अन्त्य गर्छौ । “Yes ! We can End TB!” भन्ने मूलनाराका साथ पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा  नगर उप-प्रमुख बन्दना पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति नगर उप-प्रमुख पाण्डेले वडा तथा नगरपालिकाको नजर नपुगेका बस्ति सम्म पुगेर खोजि गर्न तथा चेतनाको कमि, पिछडीएको  बस्तिहरुमा अझै पनि क्षयरोगी हुन सक्ने भन्दै सम्पूर्ण team ले खोजि कार्य गरि आउँदा वर्षहरुमा यस पलिकालाई क्षयरोग मुक्त पार्न सबै जना एकजुट हुनु पर्ने बताउनु भयो ।

त्यसै गरि कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत भण्डारीले पनि खोजि कार्यलाई तिब्रता दिने तथा पत्ता लागेका रोगीहरुलाई समयमै उपचारको दायरामा ल्याई रोग सर्न बाट बचाउन सबै जनाको संयुक्त प्रयास आवश्यक रहेको भन्दै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षका तर्फबाट सामाजिक विकास समितिका अध्यक्ष भेजराज पाण्डेले पनि मन्तव्य राख्नु भएको थियोे ।

उक्त कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य संस्थाका प्रमुख, विद्यालयका प्र.अ., टोल विकास संस्थाका अध्यक्ष्य, आमा समूहका अध्यक्ष्य, युवा क्लवका प्रतिनिधि , समाजसेवि तथा महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको बारे कार्यक्रम संयोजक जनक रावतले विस्तृत जानकारी गराउनु भएको थियो भने कार्यक्रम संचलान स्वास्थ्य  शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण प्रसाद अधिकारी ज्यूले संचलान गनु भएको थियो ।

कार्यक्रममा सन् २०१८/१९ मा सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेको नतिजा अनुसार ६९,००० नयाँ क्षयरोग बिरामीहरु रहेको अनुमान गरिएकोमा आ.व. २०७८/७९ मा ३७,४४७ (३५% महिला र ६५% पुरुष) जना बिरामीहरुको रोग पत्ता लागि उपचारमा भर्ना भएका थिए भने बाँकी बिरामीहरुको रोग पत्ता लगाउनु र पत्ता लागिसकेकालाई उपचारको दायरामा ल्याउनु राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि एक चुनौती रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशहरुमध्येमा पर्दछ । राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धता अनुरुप नेपालले क्षयरोग बिरुद्धको लडाईलाई साकार पार्नका निम्ति सन् २०२१/२२ देखि २०२५/२६सम्मको बृहत राष्ट्रिय रणनीतिक योजना तयार गरेको छ।यो महत्वाकांक्षी योजननाले सन् २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउन एक नविनतम कार्यको रुपमा क्षयरोग मुक्त नेपाल अभियानको सुरुवात गरिएको । आ.व. २०७८/७९ मा २५ वटा स्थानीय तहहरुबाट “क्षयरोग मुक्त नेपाल” अभियान सुरुवात गरी आ.व. २०८०/८१ मा थप १०० वटा स्थानीय तहहरुमा यस अभियानलाई विस्तार गिएको छ । गोरखा जिल्लाका दुई नगर पालिकामा (गोरखा न.पा. र पालुङटार ) सोहि वर्ष यो अभियानमा सामवेश भएका छन् ।

आ.व. २०८०/०८१ मा यस नगरपालिकामा जम्मा १७ जना क्षयरोगका बिरामीहरु दर्ता भई विभिन्न स्वास्थ्य संस्थाहरुमा   उपचार लिरहेका छन् । जस मध्ये १३ जना पुरुष र ४ जना महिला रहेका छन् । दर्ता भएका मध्ये ७०% बिरामीहरु फोक्सोको क्षयरोगीहरु रहेका छन् जसले रोग फैलाउने सम्भावना एकदम धेरै रहेको जनाईएको छ ।

मङ्गलबार, चैत १३, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.