• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

नेपाली लेखक संघ, कास्कीको पुरस्कार मतिप्रसाद ढकाललाई

संवाददाता
मङ्गलबार, चैत ०१, २०७८ प्रकाशित
Advertisement
Advertisement

पोखरा, १ चैत्र । नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७७’ नवलपरासीका स्रष्टा डा. मतिप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘महाभारतमा के छ ?’ लाई प्रदान गरिने भएको छ । गत शुक्रबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको छनोट
समितिका संयोजक डा. ईश्वरमणि अधिकारीले जानकारी दिए । पहिलो चरणमा कार्यसमितिसहितको सहभागितामा केही उत्कृष्ट कृतिहरू छनोट गरिएको र दोस्रो चरणमा छनोट समितिलाई जिम्मा लगाइएका कृतिहरूको गहन अध्ययन गरी ‘महाभारतमा के छ ?’ कृतिलाई छनोट गरिएको संयोजक अधिकारीले बताए । “निबन्धात्मक रूपमा महाभारतका गहन विषयलाई सरल ढङ्गले
प्रस्तुत गरिएको सो कृतिमा विशेषतः नीतिपरक निबन्धहरू समेटिएका छन्” अधिकारीले भने ।
वि.सं. २०७७ सालभरिमा गण्डकी प्रदेशभित्रका स्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिमध्येबाट सर्वोत्कृष्ट कृति छनोट गरी उक्त पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । आगामी चैत्र ५ गते एक समारोहका बिच सो पुरस्कार अर्पण गरिने संस्थाका अध्यक्ष सञ्जीव पौडेलले
जानकारी दिए ।
नेपाल संस्कृत विश्वविद्यालयका सह–प्राध्यापक ढकाल विगत लामो समयदेखि लेखनमा सक्रिय छन् । पूर्वीय साहित्य र दर्शनमा विशेष रुचि राख्ने उनी भाषा सम्पादकका रूपमा पनि विभिन्न ठाउँमा आबद्ध छन् । उनले २०७६ सालदेखि पठन संस्कृति अभियानसमेत सञ्चालन गर्दै आएका छन् । ढकाल नेपाली भाषाको शुद्धिकरण अभियानमा पनि निकै सक्रियतापूर्वक संलग्न रहँदै आएका छन् ।
संस्कृत विश्वविद्यालयबाट शास्त्री, व्याकरणचार्य र विद्यावारिधि गरेका ढकाल त्रिभुवन विश्वविद्यालयका
स्नातकोत्तर हुन् । बागलुङमा जन्मेका ढकाल हाल नवलपुरका स्थायी वासिन्दा हुन् ।
वि.सं. २०७६ सालमा स्थापित यो पुरस्कारको राशि रु. २५,००० रहेको छ । साहित्यकार डा.ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा साहित्यकार दीपक समीप, लेखक रीतादेवी कँडेल, संस्थाका निवर्तमान अध्यक्ष गणेश शर्मा, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ सदस्य रहेको संस्थाले जनाएको छ । हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यसअगाडि स्याङ्जाली स्रष्टा सरोज अर्यालद्वारा लिखित उपन्यास कृति ‘दीपाञ्जली’ लाई
प्रदान गरिएको थियो । साथै संस्थाले अर्को वर्षको पुरस्कारका लागि वि.सं. २०७८ मा गण्डकी प्रदेशभित्रका स्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिहरू सङ्कलन गर्ने कार्यको जिम्मेवारी संस्थाका सह–सचिव प्राञ्जललाई प्रदान गरेको पनि पौडेलले जानकारी दिए ।
साथै उक्त अवसरमा विगत लामो समयदेखि पोखरामा रहेर साहित्य, दर्शन, राजनीति र पत्रकारितामा विशिष्ट योगदान पु¥याउनुहुने प्रजातान्त्रिक आन्दोलनका एक अगुवा केशवराज पराजुलीलाई विशिष्ट सम्मान अर्पण गरिने कार्यक्रम पनि रहेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।

मङ्गलबार, चैत ०१, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

पोखरा, १ चैत्र । नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७७’ नवलपरासीका स्रष्टा डा. मतिप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘महाभारतमा के छ ?’ लाई प्रदान गरिने भएको छ । गत शुक्रबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको छनोट
समितिका संयोजक डा. ईश्वरमणि अधिकारीले जानकारी दिए । पहिलो चरणमा कार्यसमितिसहितको सहभागितामा केही उत्कृष्ट कृतिहरू छनोट गरिएको र दोस्रो चरणमा छनोट समितिलाई जिम्मा लगाइएका कृतिहरूको गहन अध्ययन गरी ‘महाभारतमा के छ ?’ कृतिलाई छनोट गरिएको संयोजक अधिकारीले बताए । “निबन्धात्मक रूपमा महाभारतका गहन विषयलाई सरल ढङ्गले
प्रस्तुत गरिएको सो कृतिमा विशेषतः नीतिपरक निबन्धहरू समेटिएका छन्” अधिकारीले भने ।
वि.सं. २०७७ सालभरिमा गण्डकी प्रदेशभित्रका स्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिमध्येबाट सर्वोत्कृष्ट कृति छनोट गरी उक्त पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । आगामी चैत्र ५ गते एक समारोहका बिच सो पुरस्कार अर्पण गरिने संस्थाका अध्यक्ष सञ्जीव पौडेलले
जानकारी दिए ।
नेपाल संस्कृत विश्वविद्यालयका सह–प्राध्यापक ढकाल विगत लामो समयदेखि लेखनमा सक्रिय छन् । पूर्वीय साहित्य र दर्शनमा विशेष रुचि राख्ने उनी भाषा सम्पादकका रूपमा पनि विभिन्न ठाउँमा आबद्ध छन् । उनले २०७६ सालदेखि पठन संस्कृति अभियानसमेत सञ्चालन गर्दै आएका छन् । ढकाल नेपाली भाषाको शुद्धिकरण अभियानमा पनि निकै सक्रियतापूर्वक संलग्न रहँदै आएका छन् ।
संस्कृत विश्वविद्यालयबाट शास्त्री, व्याकरणचार्य र विद्यावारिधि गरेका ढकाल त्रिभुवन विश्वविद्यालयका
स्नातकोत्तर हुन् । बागलुङमा जन्मेका ढकाल हाल नवलपुरका स्थायी वासिन्दा हुन् ।
वि.सं. २०७६ सालमा स्थापित यो पुरस्कारको राशि रु. २५,००० रहेको छ । साहित्यकार डा.ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा साहित्यकार दीपक समीप, लेखक रीतादेवी कँडेल, संस्थाका निवर्तमान अध्यक्ष गणेश शर्मा, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ सदस्य रहेको संस्थाले जनाएको छ । हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यसअगाडि स्याङ्जाली स्रष्टा सरोज अर्यालद्वारा लिखित उपन्यास कृति ‘दीपाञ्जली’ लाई
प्रदान गरिएको थियो । साथै संस्थाले अर्को वर्षको पुरस्कारका लागि वि.सं. २०७८ मा गण्डकी प्रदेशभित्रका स्रष्टाद्वारा प्रकाशनमा ल्याइएका कृतिहरू सङ्कलन गर्ने कार्यको जिम्मेवारी संस्थाका सह–सचिव प्राञ्जललाई प्रदान गरेको पनि पौडेलले जानकारी दिए ।
साथै उक्त अवसरमा विगत लामो समयदेखि पोखरामा रहेर साहित्य, दर्शन, राजनीति र पत्रकारितामा विशिष्ट योगदान पु¥याउनुहुने प्रजातान्त्रिक आन्दोलनका एक अगुवा केशवराज पराजुलीलाई विशिष्ट सम्मान अर्पण गरिने कार्यक्रम पनि रहेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।

मङ्गलबार, चैत ०१, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.