• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र

सुजन न्याैपाने
मङ्गलबार, चैत ०१, २०७८ प्रकाशित
Advertisement
Advertisement

दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र भईरहेको छ । यहि चैत्र ४ गते संञ्चालन हुने दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र बनाईएको लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष संञ्जिब रानाले बताएका छन् । साइकल दौड अन्य कार्यक्रम भन्दा फरक, भव्य र खर्चिलो कार्यक्रम रहेको भन्दै उनले छोटो समयमा नै तयारी पुर्‍याउन सफल भएकोमा पनि खुसी व्यक्त गरे । अध्यक्ष रानाले थपे फाल्गुन ७ गते गर्ने मन हुँदा हुँदै पनि कोभिडका कारण गर्न सकिएन र अहिले गरिएको तयारी एकदमै छोटो भए पनि सबैले साथ दिनुभएका कारण गर्न सकिएको हो ।
कार्यक्रमलाई रेस रुटमा पर्ने स्थानिय युवा कल्ब, महिला समुहहरु र विभिन्न विद्यालयहरुले सहयोग गरेका छन् । त्यस्तै नेपाल आर्मी, नेपाल प्रहरी, शस्सत्र प्रहरी बल, पत्रकारहरु अघिल्लो बर्ष सहयोग गर्ने नेपाल प्रयटर्न बोर्ड, मनकाजी श्रेष्ठ, गोरखा समाज हङकङ, सि.पि.एस.सी. चितवनलाई पनि आयोजकले सम्झिरहेको  लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष रानाले बताए ।
कार्यक्रममा केही बिदेशी खेलाडी सहित लगभग १०० जना सहभागी हुने अनुमान आयोजकले गरेको छ । अघिल्लो बर्ष ७८ खेलाडी सहभागी भएका थिए । खेलाडीले ५३ किलोमिटरको यात्रा तयार गर्नु पर्ने हुन्छ । साइकल दौड लिगलिगकोटवाट शुुरु भएर पालुुङटार नगरपालिकाको आँपपिपल हुुँदै सिरानचोक गाउँपालिकाको हर्मी भञ्ज्याङ, बयापानी, मकुनडाँडा, हुुदै फेरि पालुुङटार नगरपालिकाको थापागाउँ, रिप, आँपपिपल अस्पताल, पाथिभरा, मिर्दिखोला, गुुन्टार, भण्डारथोक, ओख्ले पुल, साथै राइनास नगरपालिकाको गरमवेशी, घर्ती गाउँ, ठूूलो बगैचा, चेपे दोभान हुदै फेरि पालुुङटार नगरपालिकाको हवाईग्राउण्ड, तालपोखरी, कालामाटा, राधाकृष्ण, ठाँटीपोखरी, बाह्रपिर्के, हात्तीगौडा, लुुइटेल, बड्डाँडा, बोहोरागाउँ, मैबल, बिजुलेडाँडा र खोल्लीगाउँ क्रमश ः हुुदै पुुनःलिगलिगकोटमा पुगेर ५३ किलोमिटरको साइकल दौड सकिनेछ । यी रुटहरुमा पर्ने सबै गाउँबस्ती र बाटोमा स्वागतगेट बनाउन तथा आ-आफ्नो घर छेउमा पानीको घडा राखेर साइकलयात्रीलाई स्वागत गरी दिनुु हुन सबै स्थानियबासी, संघ संस्थाहरुमा आयोजकले अनुुरोध गरेको छ ।
कार्यक्रमको मुख्य प्रायोजक पालुङटार नगरपालिकाले गरेको छ भने पुरस्कार प्रायोजक युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले गरेको छ । त्यस्तै सह- प्रायोजकहरुमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, सिरानचोक गाँउपालिका, राइनास नगरपालिका, र गोरखा नगरपालिका र अन्य व्यक्तिहरुले पनि सहयोग गरेका छन् ।
पृष्ठभूमि
गोरखा जिल्लाको पालुङटार नगरपालिका स्थित लिगलिगकोट चौबिसे राज्यकालमा छुट्टै राज्य थियो । यहाँका मगर घले जातिमा दशैंको दिन लिगलिगकोटसम्म दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि राजा (वाङ) हुने लोकतान्त्रिक परम्परा थियो । पछि लमजुङका ठकुरी राजकुमार द्रब्य शाहले यहाँको शासन हातमा लिए । पछि उनैका सन्तान पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग बसाले ।
लिगलिगे साइकल दौड
इतिहासमा यहाँ दौडेर राजा हुने परम्पराका बारेमा पढ्न पाइन्छ । उक्त परम्पराको झल्को दिने गरी ःत्द्य ह्ऋः ‘लिगलिगे साइकल दौड’ आयोजना हुनेछ । यसले स्थानीय संस्कृतिको संरक्षण, पर्यापर्यटन तथा साहसिक खेलको विकास गर्नेछ । यस कार्यक्रमको माध्यम बाट लिगलिगकोटको प्रचार प्रसारमा सहयोग पुग्ने तथा यस ठाउँको आन्तरिक तथा वाह्य पर्यटन विकासमा टेवा पुग्ने आशा लिएका छौं । सिरानचोक गाउँपालिकाको सिरानचोक कोट तत्कालिन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने लमजुङको राइनास कोटबाट द्रब्य शाह लिगलिग कोट आएको बताइन्छ । छिमेकी सिरानचोक गाउँपालिका र राइनास नगरपालिकाका केहि क्षेत्रहरुलाई समेत यस साइकल दौडले समेटीएको छ ।
साइकल दौड अन्तराष्ट्रिय मान्यता कायम राखि नेपाल साईक्लिङ संघको राष्ट्रिय नियम अनुसार खेलाईने छ ।
लिगलिग भिलेज स्पोर्टस्
लिगलिग भिलेज स्पोर्टस् लिगलिगकोट क्षेत्रको इतिहास, संस्कृति र प्रकृतिलाई साहसिक खेलकुदको माध्यमबाट उजागर गरी पर्यटनको विकास गर्ने उदेश्यबाट स्थापित स्थानीय युवाहरुको गैरनाफामूलक संस्था हो । यसले ऐतिहासिक पर्यटकीय सम्भावना बोकेको लिगलिग क्षेत्रको समग्र विकास र समृद्धिका लागि साहसिक खेलकुद र पर्वतीय पर्यटनको माध्यमवाट देश विदेशमा चिनाएर स्थानीय समुदायहरुमा उद्यमशीलताको विकास गर्ने प्रमुख उदेश्य राखेको छ ।
प्रथम लिगलिगे साइकल दौड २०७७
पहिलो लिगलिगे साइकल दौड मिति २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न भयो । दौडमा महिला र पुरुष गरी कुल ७८ जनाको सहभागिता रहेको थियो । दौडमा पुरुषतर्फ लक्ष्मण मल्ल र महिलातर्फ सोनी गुरुङ प्रथम भए । मल्लले २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै लिगलिगे साइकल दौडको उपाधि चुमे भने महिलातर्फ गुरुङले २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा पार गर्दै महिलातर्फ प्रथम भइन् ।
दौडको सुरुवात परम्परागत रुपमा गाउँको कटुवालवाट घोक लगाएर गरिएको थियो भने समापन समारोहमा सभापति आयोजक संस्था लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष संजीब राना, प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगर प्रमुख दीपक बाबु कँडेल, बिशेष अतिथि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी धनञ्जय रेग्मी, अतिथिहरु पालुुङटार नगरपालिकाको नगर उप प्रमुुख पम्फा बसेल र नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति लगायत अन्य वडा अध्यक्षहरुले साइकल दौडको प्रशंसा गर्दै यसले लिगलिगकोटको प्रचार गर्नुका साथै साइक्लिङ मन पराउनेहरुको लागि थप एक गन्तव्यको पहिचान भएको बताएका थिए । सोही क्रममा मगर तथा गुरुङको चुट्का, नेवारको लाखे, ब्राम्हनको बालुन, दलितको पञ्चेवाजा लगायतका विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।
कार्यक्रम बिहान ९ वजे देखि नै लिगलिगकोटमा शुुरु हुने लोकदोहोरी, लाखेनाच, बालुन, चुुट्का नाचको साँस्कृतिक कार्यक्रम हुनेछ् ।

मङ्गलबार, चैत ०१, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र भईरहेको छ । यहि चैत्र ४ गते संञ्चालन हुने दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र बनाईएको लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष संञ्जिब रानाले बताएका छन् । साइकल दौड अन्य कार्यक्रम भन्दा फरक, भव्य र खर्चिलो कार्यक्रम रहेको भन्दै उनले छोटो समयमा नै तयारी पुर्‍याउन सफल भएकोमा पनि खुसी व्यक्त गरे । अध्यक्ष रानाले थपे फाल्गुन ७ गते गर्ने मन हुँदा हुँदै पनि कोभिडका कारण गर्न सकिएन र अहिले गरिएको तयारी एकदमै छोटो भए पनि सबैले साथ दिनुभएका कारण गर्न सकिएको हो ।
कार्यक्रमलाई रेस रुटमा पर्ने स्थानिय युवा कल्ब, महिला समुहहरु र विभिन्न विद्यालयहरुले सहयोग गरेका छन् । त्यस्तै नेपाल आर्मी, नेपाल प्रहरी, शस्सत्र प्रहरी बल, पत्रकारहरु अघिल्लो बर्ष सहयोग गर्ने नेपाल प्रयटर्न बोर्ड, मनकाजी श्रेष्ठ, गोरखा समाज हङकङ, सि.पि.एस.सी. चितवनलाई पनि आयोजकले सम्झिरहेको  लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष रानाले बताए ।
कार्यक्रममा केही बिदेशी खेलाडी सहित लगभग १०० जना सहभागी हुने अनुमान आयोजकले गरेको छ । अघिल्लो बर्ष ७८ खेलाडी सहभागी भएका थिए । खेलाडीले ५३ किलोमिटरको यात्रा तयार गर्नु पर्ने हुन्छ । साइकल दौड लिगलिगकोटवाट शुुरु भएर पालुुङटार नगरपालिकाको आँपपिपल हुुँदै सिरानचोक गाउँपालिकाको हर्मी भञ्ज्याङ, बयापानी, मकुनडाँडा, हुुदै फेरि पालुुङटार नगरपालिकाको थापागाउँ, रिप, आँपपिपल अस्पताल, पाथिभरा, मिर्दिखोला, गुुन्टार, भण्डारथोक, ओख्ले पुल, साथै राइनास नगरपालिकाको गरमवेशी, घर्ती गाउँ, ठूूलो बगैचा, चेपे दोभान हुदै फेरि पालुुङटार नगरपालिकाको हवाईग्राउण्ड, तालपोखरी, कालामाटा, राधाकृष्ण, ठाँटीपोखरी, बाह्रपिर्के, हात्तीगौडा, लुुइटेल, बड्डाँडा, बोहोरागाउँ, मैबल, बिजुलेडाँडा र खोल्लीगाउँ क्रमश ः हुुदै पुुनःलिगलिगकोटमा पुगेर ५३ किलोमिटरको साइकल दौड सकिनेछ । यी रुटहरुमा पर्ने सबै गाउँबस्ती र बाटोमा स्वागतगेट बनाउन तथा आ-आफ्नो घर छेउमा पानीको घडा राखेर साइकलयात्रीलाई स्वागत गरी दिनुु हुन सबै स्थानियबासी, संघ संस्थाहरुमा आयोजकले अनुुरोध गरेको छ ।
कार्यक्रमको मुख्य प्रायोजक पालुङटार नगरपालिकाले गरेको छ भने पुरस्कार प्रायोजक युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले गरेको छ । त्यस्तै सह- प्रायोजकहरुमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, सिरानचोक गाँउपालिका, राइनास नगरपालिका, र गोरखा नगरपालिका र अन्य व्यक्तिहरुले पनि सहयोग गरेका छन् ।
पृष्ठभूमि
गोरखा जिल्लाको पालुङटार नगरपालिका स्थित लिगलिगकोट चौबिसे राज्यकालमा छुट्टै राज्य थियो । यहाँका मगर घले जातिमा दशैंको दिन लिगलिगकोटसम्म दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि राजा (वाङ) हुने लोकतान्त्रिक परम्परा थियो । पछि लमजुङका ठकुरी राजकुमार द्रब्य शाहले यहाँको शासन हातमा लिए । पछि उनैका सन्तान पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग बसाले ।
लिगलिगे साइकल दौड
इतिहासमा यहाँ दौडेर राजा हुने परम्पराका बारेमा पढ्न पाइन्छ । उक्त परम्पराको झल्को दिने गरी ःत्द्य ह्ऋः ‘लिगलिगे साइकल दौड’ आयोजना हुनेछ । यसले स्थानीय संस्कृतिको संरक्षण, पर्यापर्यटन तथा साहसिक खेलको विकास गर्नेछ । यस कार्यक्रमको माध्यम बाट लिगलिगकोटको प्रचार प्रसारमा सहयोग पुग्ने तथा यस ठाउँको आन्तरिक तथा वाह्य पर्यटन विकासमा टेवा पुग्ने आशा लिएका छौं । सिरानचोक गाउँपालिकाको सिरानचोक कोट तत्कालिन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने लमजुङको राइनास कोटबाट द्रब्य शाह लिगलिग कोट आएको बताइन्छ । छिमेकी सिरानचोक गाउँपालिका र राइनास नगरपालिकाका केहि क्षेत्रहरुलाई समेत यस साइकल दौडले समेटीएको छ ।
साइकल दौड अन्तराष्ट्रिय मान्यता कायम राखि नेपाल साईक्लिङ संघको राष्ट्रिय नियम अनुसार खेलाईने छ ।
लिगलिग भिलेज स्पोर्टस्
लिगलिग भिलेज स्पोर्टस् लिगलिगकोट क्षेत्रको इतिहास, संस्कृति र प्रकृतिलाई साहसिक खेलकुदको माध्यमबाट उजागर गरी पर्यटनको विकास गर्ने उदेश्यबाट स्थापित स्थानीय युवाहरुको गैरनाफामूलक संस्था हो । यसले ऐतिहासिक पर्यटकीय सम्भावना बोकेको लिगलिग क्षेत्रको समग्र विकास र समृद्धिका लागि साहसिक खेलकुद र पर्वतीय पर्यटनको माध्यमवाट देश विदेशमा चिनाएर स्थानीय समुदायहरुमा उद्यमशीलताको विकास गर्ने प्रमुख उदेश्य राखेको छ ।
प्रथम लिगलिगे साइकल दौड २०७७
पहिलो लिगलिगे साइकल दौड मिति २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न भयो । दौडमा महिला र पुरुष गरी कुल ७८ जनाको सहभागिता रहेको थियो । दौडमा पुरुषतर्फ लक्ष्मण मल्ल र महिलातर्फ सोनी गुरुङ प्रथम भए । मल्लले २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै लिगलिगे साइकल दौडको उपाधि चुमे भने महिलातर्फ गुरुङले २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा पार गर्दै महिलातर्फ प्रथम भइन् ।
दौडको सुरुवात परम्परागत रुपमा गाउँको कटुवालवाट घोक लगाएर गरिएको थियो भने समापन समारोहमा सभापति आयोजक संस्था लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष संजीब राना, प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगर प्रमुख दीपक बाबु कँडेल, बिशेष अतिथि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी धनञ्जय रेग्मी, अतिथिहरु पालुुङटार नगरपालिकाको नगर उप प्रमुुख पम्फा बसेल र नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति लगायत अन्य वडा अध्यक्षहरुले साइकल दौडको प्रशंसा गर्दै यसले लिगलिगकोटको प्रचार गर्नुका साथै साइक्लिङ मन पराउनेहरुको लागि थप एक गन्तव्यको पहिचान भएको बताएका थिए । सोही क्रममा मगर तथा गुरुङको चुट्का, नेवारको लाखे, ब्राम्हनको बालुन, दलितको पञ्चेवाजा लगायतका विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।
कार्यक्रम बिहान ९ वजे देखि नै लिगलिगकोटमा शुुरु हुने लोकदोहोरी, लाखेनाच, बालुन, चुुट्का नाचको साँस्कृतिक कार्यक्रम हुनेछ् ।

मङ्गलबार, चैत ०१, २०७८ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.