• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
-->
   बिहिबार, कार्तिक १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

टोखाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसहित तीन स्थानबाट कोभिड खोप प्रदान गर्ने

संवाददाता
बिहिबार, फागुन २०, २०७७ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, २० फागुन । टोखा नगरपालिकाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीसहित तीन स्थानबाट कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने भएको छ ।

सरकारले आगामी फागुन २३ गतदेखि देशभरका ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने नीति लिएअनुसार काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले ग्राण्डी अस्पतालसहित तीन स्थानबाट कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न लागेको हो ।

टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अल नेपाल अस्पताल सामाखुशीबाट खोप प्रदान गर्न लागेको जानकारी दिनुभयो ।

“टोखा नगरपालिका वडा नं १ देखि ३ सम्म चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा, वडा नं ४ देखि ७ सम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र वडा नं ८ देखि ११ सम्मलाई अल नेपाल अस्पताल सामाखुशीबाट खोप प्रदान गर्न लागेका छौँ,”–उहाँले भन्नुभयो ।

कोभिड–१९ को खोप लगाउँदा आधा घण्टासम्म ‘साइड इफेक्ट’ देखिनसक्ने कुरालाई मध्यनजर गर्दै टोखाले खोप केन्द्रका रुपमा अस्पताललाई छनोट गरेको हो । ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र सामुदायिक विद्यालयका शिक्षकलाई खोप प्रदान गर्ने लक्ष्य राखेको टोखाले चैत १५ सम्म सबै खोप प्रदान गर्ने जनाएको छ ।

टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । टोखामा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै १५ हजार संख्या रहेको छ ।

बिहिबार, फागुन २०, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

काठमाडौँ, २० फागुन । टोखा नगरपालिकाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीसहित तीन स्थानबाट कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने भएको छ ।

सरकारले आगामी फागुन २३ गतदेखि देशभरका ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने नीति लिएअनुसार काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले ग्राण्डी अस्पतालसहित तीन स्थानबाट कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न लागेको हो ।

टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अल नेपाल अस्पताल सामाखुशीबाट खोप प्रदान गर्न लागेको जानकारी दिनुभयो ।

“टोखा नगरपालिका वडा नं १ देखि ३ सम्म चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा, वडा नं ४ देखि ७ सम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र वडा नं ८ देखि ११ सम्मलाई अल नेपाल अस्पताल सामाखुशीबाट खोप प्रदान गर्न लागेका छौँ,”–उहाँले भन्नुभयो ।

कोभिड–१९ को खोप लगाउँदा आधा घण्टासम्म ‘साइड इफेक्ट’ देखिनसक्ने कुरालाई मध्यनजर गर्दै टोखाले खोप केन्द्रका रुपमा अस्पताललाई छनोट गरेको हो । ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र सामुदायिक विद्यालयका शिक्षकलाई खोप प्रदान गर्ने लक्ष्य राखेको टोखाले चैत १५ सम्म सबै खोप प्रदान गर्ने जनाएको छ ।

टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । टोखामा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै १५ हजार संख्या रहेको छ ।

बिहिबार, फागुन २०, २०७७ प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.