• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • राजनीति
  • प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • आर्थिक
  • विशेष
  • रोचक
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
-->
   बुधबार, कार्तिक ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • राजनीति
    • प्रदेश
    • समाज
    • साहित्य
    • खेलकुद
    • आर्थिक
    • विशेष
    • रोचक
    • भिडियो

ताजा अपडेट

मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’

जलवायु न्याय र भावी पुस्ताको आवाज लिएर न्यूयोर्कमा राकेश राजभाट: ‘मानवताको भविष्य साझा छ’

गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशनबाट मानबहादुर आले मगरको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन’

साताको चर्चित

  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

महिनामा चर्चित

  • ६. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ७. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ८. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ९. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • १०. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

ट्रेण्डिङ :

    पालुङटार को सम्पन्न पालुङटारमा कार्यक्रम पालुङटार नगरपालिका अध्यक्ष काेराेना

पालुङटारमा नगरपालिका स्तरीय बाल क्लब संजाल गठन

संवाददाता
शुक्रबार, फागुन ११, २०८० प्रकाशित
Advertisement
Advertisement

फागुन ११, गोरखा । पालुङटार नगरपालिकामा नगरपालिका स्तरीय बाल कल्ब संजान गठन भएको छ । फागुन १० गते बिहिवार भवानी माध्यमिक विद्यालयको प्रांगणमा पालुङटार नगरपालिकाको आयोजनामा पालिका स्तरीय बाल कल्ब संजाल गठन भएको हो । नगरपालिका स्तरीय बाल क्लब संजाल लक्ष्मी बि.क. को अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको छ ।

जसमा उपाध्यक्षमा सुप्रिम पोखरेल, सचिवमा रोशन सुनार, सह-सचिवमा संदेश बयलकोटि, कोषाध्यक्षमा विपना गिरी र सदस्यहरु रोशन थापा, विपना श्रेष्ठ, सुजिता बानिया, क्रितिना थापा मगर, राजिज मियाँ, आष्मा मियाँ, समिर बोगटी, दिव्या श्री मल्ल, फरान मियाँ, सुजता परियार, कुशुम बराम, निशा बि.क., प्रविन बि.क., सुष्मिता कोईराला, कृपा कंडेल, स्नुप कंडेल, रुश्मा लामा, सिमाना लामा, ज्योति बि.क. र मिसायल राना रहेका छन ।

पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रमको  प्रमुख अतिथि जिल्ला समन्वय समिति, गोरखाका प्रमुख मोहन बहादुर थापा  रहनु भएको थियोे  ।

प्रमुख अतिथि थापाले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा स्वागत मन्तब्य नगर शिक्षा अधिकारी पूर्ण बहादुर नेपालीले राख्नु भएको थियो ।

कार्यक्रम शिक्षा बिकास तथा समन्व ईकाई, गोरखाका प्रमुख सुवास चन्द्र आचार्य, भवानी मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष प्रेम गुरुङ, राजनीतिक दलका प्रतिनिधिहरु लगाएको उपस्थितिमा सम्पन्न भएको हो । बाल क्लब संजाल गठनको सहजीकरण शिक्षा शाखाका कर्मचारी तथा शिक्षक सन्तोष पाण्डेले गर्नु भएको थियोे  ।  बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले भिन्न भिन्न किसिमको झाँकी सहित भवानी मा.वि बाट  र्यालि शुरु गरि माझाटार, नगरपालिका हुँदै ठाँटीपोखरी बजार परिक्रममा गरि कार्यक्रम स्थल भवानी मा.वि. आईपुगेको थियो ।

फोटो फिचर : 

शुक्रबार, फागुन ११, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘गोरखामा १७ सय ६३ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै’
‘नेपाली कांग्रेस पालुङटार नगर अधिवेशन : सभापतिमा तीन नेताको दाबी, विमल ढकाल क्षेत्रीय सभापति लड्ने’
नियमित मिर्गौला परीक्षण गर्न आँपपिपल अस्पतालका प्रविधिज्ञ पौडेलको आग्रह
यो पनि हेर्नुहोस
‘छात्र इसाक नेपालीको निधनमा युनाइटेड ई. बो. स्कुलद्वारा शोक व्यक्त’
गोरखा-२ का स्वतन्त्र उमेदवार चूडाप्रसाद ढकालको घोषणा: सुशासन र पद्धति सुधारलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता
चुनाव चिन्ह ‘सारङ्गी’ लिएर मैदानमा डा. चूडाप्रसाद ढकाल
Advertisement
Advertisement

Sunaulo Patrika

Advertisement
ताजा अपडेट
  • १. मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !

  • २. नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु

  • ३. पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड

  • ४. आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने

  • ५. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

धेरै पढिएको
  • १. “द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

  • २. ‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’

  • ३. ‘त्रिशूली-३ ए क्षेत्रमा ड्रिलिङ प्राविधिक सेवा दिँदै पालुङटारका इन्जिनियर न्यौपाने’

  • ४. पालुङटार नगरसभा: बजेट पारितसँगै उत्कृष्ट कर्मचारी र पदक विजेता खेलाडीहरू पुरस्कृत

  • ५. गुरुङ चलचित्र ‘लाहुरेस्यो’को शीर्षक गीत सार्वजनिक हुँदै, मंसिर अन्तिममा रिलिज हुने

“द्वन्द्वदेखि नेतृत्वसम्म: प्रेम गुरुङ अब ११औं महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा”

संवाददाता
शुक्रबार, मङि्सर २६, २०८२ प्रकाशित
Advertisement
Advertisement

फागुन ११, गोरखा । पालुङटार नगरपालिकामा नगरपालिका स्तरीय बाल कल्ब संजान गठन भएको छ । फागुन १० गते बिहिवार भवानी माध्यमिक विद्यालयको प्रांगणमा पालुङटार नगरपालिकाको आयोजनामा पालिका स्तरीय बाल कल्ब संजाल गठन भएको हो । नगरपालिका स्तरीय बाल क्लब संजाल लक्ष्मी बि.क. को अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको छ ।

जसमा उपाध्यक्षमा सुप्रिम पोखरेल, सचिवमा रोशन सुनार, सह-सचिवमा संदेश बयलकोटि, कोषाध्यक्षमा विपना गिरी र सदस्यहरु रोशन थापा, विपना श्रेष्ठ, सुजिता बानिया, क्रितिना थापा मगर, राजिज मियाँ, आष्मा मियाँ, समिर बोगटी, दिव्या श्री मल्ल, फरान मियाँ, सुजता परियार, कुशुम बराम, निशा बि.क., प्रविन बि.क., सुष्मिता कोईराला, कृपा कंडेल, स्नुप कंडेल, रुश्मा लामा, सिमाना लामा, ज्योति बि.क. र मिसायल राना रहेका छन ।

पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रमको  प्रमुख अतिथि जिल्ला समन्वय समिति, गोरखाका प्रमुख मोहन बहादुर थापा  रहनु भएको थियोे  ।

प्रमुख अतिथि थापाले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा स्वागत मन्तब्य नगर शिक्षा अधिकारी पूर्ण बहादुर नेपालीले राख्नु भएको थियो ।

कार्यक्रम शिक्षा बिकास तथा समन्व ईकाई, गोरखाका प्रमुख सुवास चन्द्र आचार्य, भवानी मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष प्रेम गुरुङ, राजनीतिक दलका प्रतिनिधिहरु लगाएको उपस्थितिमा सम्पन्न भएको हो । बाल क्लब संजाल गठनको सहजीकरण शिक्षा शाखाका कर्मचारी तथा शिक्षक सन्तोष पाण्डेले गर्नु भएको थियोे  ।  बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले भिन्न भिन्न किसिमको झाँकी सहित भवानी मा.वि बाट  र्यालि शुरु गरि माझाटार, नगरपालिका हुँदै ठाँटीपोखरी बजार परिक्रममा गरि कार्यक्रम स्थल भवानी मा.वि. आईपुगेको थियो ।

फोटो फिचर : 

शुक्रबार, फागुन ११, २०८० प्रकाशित
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानिसहरूको अनुहारमा पनि चेतावनी लेखिएको हुनुपर्थ्यो !
नागरिकलाई सहजता दिँदै अजिरकोट गाउँपालिका: गाउँबाटै PAN वितरण सुरु
पालुङटारमा डेङ्गी तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण: ‘खोजी र नष्ट’ अभियानमा जोड
यो पनि हेर्नुहोस
आगामी चाडपर्वलाई लक्षित गरी ठाँटीपोखरी बजारमा संयुक्त अनुगमन: अटेर गरे कडा कारबाही गरिने
‘पालुङटारका बाढीपीडित पण्डित दम्पतीका बालबालिकालाई आर्थिक सहयोग, भूपू विद्यार्थीको सामूहिक अग्रसरता’
‘कांग्रेस १५औँ महाधिवेशन: गोरखा–२ बाट राजु थापासहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्विरोध’
Advertisement
Advertisement
Copyright ©2026 Sunaulo Patrika | All rights Reserved.
 Website By :  NwTech.